© 2023
पोखरा । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघको नेतृत्वका लागि भएको निर्वाचनको मतदान सम्पन्न भएको छ । पोखरा सभागृहमा बिहीबार बिहान साढे १० बजेबाट सुरु भएको मतदान सवा ५ बजे सकिएको हो । १७६४ प्रतिनिधिमध्ये १४०४ जनाले मतदान गरेका छन् । केही समयमै मतगणना सुरु हुने निर्वाचन कमिटीले जनाएको छ

प्रतिनिधिसभाको बैठक भोलि बिहान ११ बजेसम्मलाई स्थगित गरिएको छ ।

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदमा लक्ष्मण हुमागाईंलाई नियुक्त गरेको छ ।

विपक्षीहरूको अवरोधका कारण स्थगित संसद् खुलाउने प्रयास भइरहेको छ ।

प्रतिपक्षीको नाराबाजीका कारण स्थगित गरिएको प्रतिनिधिसभा बैठक साढे २ बजेलाई सारिएको छ ।

गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्षी दलले अवरोध गरेपछि आधा घण्टालाई स्थगित गरिएको संसद बैठक अझै सुरु हुन सकेको छैन ।

राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ को वजेटका बारेमा ब्रिफिङ गर्नुभएको छ ।

नेकपा माओवादी केन्द्र, रास्वपा र राप्रपाले आज संसद्मा चर्को रुपमा राजीनामा माग्ने तयारी गरेका छन् । गृहमन्त्रीको जवाफ चित्त बुझ्दो

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१/८२ आर्थिक सर्वेक्षण पेस गर्ने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको

सरकारले सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकबाट चार जना सचिवहरूको सरुवा गरेको छ।
अरुको विचार, अभिव्यक्ति र प्रदर्शनप्रति लक्षित गरी सम्माननीय प्रधानमन्त्रीबाट आएको उक्त अभिव्यक्ति चिन्ताजनक छ ।

गुरागाईंले पनि स्पष्टीकरण प्राप्त भएको पुष्टि गर्दै कानुन व्यवसायीसँग सल्लाहपछि आवश्यक निर्णय लिने बताएका छन्। उक्त दिन उपमेयर सुनिता डंगोलले

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ मन्त्रिपरिषद् बैठक जारी रहेको छ । बैठकमा समसामयिक विषयमा छलफल भइरहेको जनाइएको छ।

अरुको बारेमा प्रश्न उठ्दैमा राजीनामा चाहिने, आफ्नो चाहिँ पदाधिकारी वेठकबाट क्लीन चिट लिने ? कांग्रेसको पदाधिकारी वैठकले कसरी क्लीन चिट

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले तमासा देखाउनुभएको टिप्पणी गर्नुभएको छ ।

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यसवर्षको बजेट विनियोजन आयोजनाको वर्गीकरण र प्राथमिकताका आधारमा हुने बताउनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आउने पर्यटकलाई कुनै पनि कानुनी र प्रशासनिक झञ्झट नदिइ न्यानो आतिथ्य दिन आग्रह गर्नुभएको छ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले वर्तमान व्यवस्था विरुद्धको आन्दोलन शान्तीपूर्ण र अहिंसात्मक हुने बताउनुभएको छ ।

राष्ट्रपति सी जिनपिङले “जब एशिया समृद्ध हुन्छ, संसार समृद्ध हुन्छ” भन्ने कुरामा जोड दिँदै आउनु भएको छ। यस अवधारणाले छिमेकी

राष्ट्रिय मानव अधिकार आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति ध्यानाकर्षण गराएको छ ।