४ पुष २०८२, शुक्रबार
,
Latest
रवि लामिछाने भरतपुर गएर भैरहवा जाने जेनजी आन्दोलनका सात जना घाइतेको वर्गीकरण सिफारिस राष्ट्रपति पौडेलद्वारा १३औँ किन्डर ओलम्पिक मस्कर्टको अनावरण हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद् निर्णय : चार मन्त्रालयमा सचिवको जिम्मेवारी फेरबदल



अ+ अ-

काठमाडौँ। सरकारले सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकबाट चार जना सचिवहरूको सरुवा गरेको छ।

शिक्षा मन्त्रालयका सचिव उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएका छन् भने उपराष्ट्रपतिको कार्यालयका सचिव लोकनाथ पौड्याल शिक्षा मन्त्रालयमा पुगेका छन्।

स्वास्थ्य मन्त्रालयका सचिव हरिप्रसाद मैनालीलाई नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ।  स्वास्थ्य मन्त्रालयमा प्रदेश सचिव महादेव पन्थलाई ल्याइएको छ।

त्यस्तै, राष्ट्रिय कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशकमा कृष्ण तिम्सना नियुक्त गरिएको छ।