© 2023
काठमाडौं । सङ्घीय संसदको दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १:०० बजे बस्दैछ । आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘ आर्थिक बर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नुहुने र प्रस्तावमाथि छलफल हुने कार्यसूची छ ।

बैकठले पूर्व प्रधानमन्त्री समेत रहनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना कार्यकर्तालाई हिंसा भड्काउन गर्नुभएको उक्साहटप्रति राप्रपाले खेद व्यक्त

काठमाडौँ उपत्यकाको मौलिक एवं परम्परागत सामाजिक परिवेश र विविध कालखण्डका नेपाली परिघटनालाई आधार बनाएर शर्माले कोर्नुभएको चित्रकलालाई प्रधानमन्त्री ओलीले आज
संविधान बमोजिम निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलबाट समेत संविधानको प्रस्तावनाविपरीत गणतन्त्र र धर्म निरपेक्षताको विरोधमा आन्दोलन भएको भन्दै त्यस्ता

राजसंस्था पुनर्स्थापनाका लागि पछिल्लो समय राजावादी दल एवं समूहहरूको काठमाडौँ केन्द्रित प्रदर्शन जारी छ ।

प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

प्रतिनिधिसभाको बैठक दिउँसो दुई बजे बस्ने भएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी सरेको हो ।

प्रतिपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकलाई संसद्मा बोल्न दिने भएका छन् ।

प्रतिपक्षी दलहरूको बैठकले भिजिट भिसासम्बन्धी उठ्ने समस्याहरूलाई समाधान गर्न विभिन्न निष्कर्षहरू निकालेको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरुले सार्वजनिक यातायात बन्द गरेर राख्नु गलत भएको बताउनुभएको छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामालगायत संसदमा साझा धारणा बनाउने विषयमा छलफल गर्न अहिले विपक्षी दलको बैठक बसिरहेको छ ।

विपक्षीले संसद्मा अवरोध गरे बजेटमाथिको छलफल प्रभावित हुने र अन्य कानुन बनाउने काम पनि नहुने भन्दै प्रधानमन्त्री ओलीले विपक्षी दललाई

संघीय सरकारसँग सहमति भए पनि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात बन्द भने तत्काल फिर्ता नगर्ने जनाएको छ ।

सोमवार साँझ पूर्वयुवराज्ञी हिमानी शाह, पूर्वनवयुवराज हृदयेन्द्र शाह, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन सहितका राजावादी नेता र समर्थकहरु भेला

राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा निष्पक्ष छानबिनका लागि गृहमन्त्रीले राजीनामा गरी मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

संसद्को गतिरोध हटाउन बसेको तीन दलका शीर्ष नेताको बैठक विना निष्कर्ष सकिएको छ ।

नेकपा माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसदको अवरोध कायमै राख्ने निर्णय गरेको छ ।

प्रमुख प्रतिपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेर संसद बैठक अवरुद्ध गरिरहेका छन् । संसद बैठक भोलि रहेकाले संसदको

कतिपय पक्षमा सत्ता छोड्नुपरेकाले वैचैनी र कुण्ठा प्रकट भएको टिप्पणी गर्दै उहाँले सरकारको राम्रो काम नदेख्ने र असफलता गराउने खोज्ने

बैठकमा संसदमा प्रस्तुत आव २०८२/०८३ को बजेट तथा सासामयिक विषयमा छलफल गरिने जनाईएको छ ।