१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?
पूर्वराष्ट्रपति भण्डारीको राय: संविधानभित्रबाट नै वर्तमान राजनीतिक समस्याको समाधान निकाल्नु…

काठमाडौं । पूर्व राष्ट्रपति बिद्यादेबी भण्डारीले राष्ट्रपति, प्रतिनिधिसभाका सभामुखको समन्वयका आधारमा वैधानिक प्रक्रियामार्फत अर्को मन्त्रीपरिषद गठन प्रक्रिया अगाडि बढाउनु पर्ने बताउनु भएको छ । आज एक बिज्ञप्ति जारी गर्दे पूर्वराष्ट्रपति भण्डारीले यस प्रक्रियामा राष्ट्रपतिले पहलकदमी लिनु पर्ने सुझाब दिनु भएको छ । उहाँले संविधानभित्रबाट नै वर्तमान राजनीतिक समस्याको समाधान निकाल्नु

देशलाई संवैधानिक दायराभित्र रहेर निकास दिने प्रयास भइरहेको छ: राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको वर्तमान विषम परिस्थितिमा सबै पक्षलाई संयमता अपनाउन आग्रह गर्दै शान्ति र सुव्यवस्था कायम गर्न सहयोगको लागि

संविधानको संरक्षण र सुदृढीकरणमा सबै सचेत रहनुपर्छः महेश बर्तौला

नेकपा (एमाले)का मुख्य सचेतक महेश बर्तौलाले नेपालको संविधानलाई सबै जातजाति, भाषाभाषी, क्षेत्र, लिङ्ग र समुदायको अधिकार सुरक्षित र सुनिश्चित गर्ने

राजनीतिक निकास संविधान र लोकतान्त्रिक प्रक्रियाबाटै खोजिनुपर्छ: नेकपा एमाले

प्रधानमन्त्रीको राजीनामापछि राजनीतिक निकास संविधान र लोकतान्त्रिक प्रक्रियाबाटै खोजिनुपर्ने उल्लेख गर्दै एमालेले सुशासन, नातावाद अन्त्य, रोजगारी र विकासमा केन्द्रित समाधानको

विषम परिस्थितिमा हो प्रशासकहरुको खुबी परीक्षण हुनेः पूर्वसचिव त्रिताल

प्रशासनयन्त्र, खासगरी योग्य र इमान्दार प्रशासकहरुको लागि अहिलेको अवस्था चुनौती र अवसर दुबै हो । यस्तै विषम परिस्थितिमा हो प्रशासकहरुको

गगन थापाको सन्देशः संविधानअनुसार जेन–जीको सरकार बनोस्, हामी पछाडि बस्न…

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकार गठन जेन–जी पुस्ताको भावनाअनुसार र संविधानको मर्यादामा गर्न आग्रह गरेका छन् ।

लोकतान्त्रिक प्रक्रियाबाट निकास खोज्न दाहालको आग्रह

कैयन् कमजोरीका वावजूद सामाजिक न्याय प्रत्याभूत गर्ने सवालमा, समावेशिताको सवालमा नेपाली जनताका प्रतिनिधिहरुले निर्माण गरेको अहिलेको संविधान तुलनात्मक रुपमा उत्कृष्ट

राजीनामा दिइसकेकी सोविता भन्छिन्– जनताको सर्वोच्च कायम राख्न विघटन गर्न…

रास्वपा सांसद सोबिता गौतमले नेपाली जनताको सर्वोच्चता कायम राख्ने संसद् भएको भन्दै संसद् विघटन गर्न नपाइने बताएकी छन् । यता

ओली, देउवा, दाहाल र मन्त्रीसहितका नेता सेनाको संरक्षणमा कि नियन्त्रणमा…

केही मन्त्रीहरुलाई मन्त्रि क्वार्टरबाटै सेनाले हेलिकोप्टरमा राखेर लगेको भिडियो सार्वजनिक भएको छ । तर उनीहरुलाई कहाँ लगिएको छ र राखिएको

बालेनद्वारा संसद् विघटन र अन्तरिम सरकार गठनको प्रस्ताव

‘जेनजीहरुले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकारको गठन र संसद् विघटन अविलम्ब गर्नु होला’, उनले राष्ट्रपतिलाई सम्बोधन गर्दै सामाजिक

बालेनले जनाए सुशिला कार्कीलाई समर्थन

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आगामी सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई अघि बढाउन समर्थन जनाएका छन् ।

देउवा दम्पत्तिको उपचार: टाउकामा चोट धेरै, अवस्था गम्भीर: अस्पताल

देउवाको पारिवारिक स्रोतले भन्यो ती युवाले हानेको खुकुरी अर्काले रोकेका कारण अप्रिय घटना हुन पाएन, तर पनि खुकुरी भने छातीमा

सेनाको सुरक्षाघेराभित्रबाट जेन्जी पुस्तालाई ओलीको पत्र

, जसले तिमीहरूलाई बोल्ने, हिँड्ने, प्रश्न गर्ने अधिकार दिएको छ, यसलाई बचाउनु नै मेरो जीवनको मूल उद्देश्य हो। व्यवस्थाको विषयमा

दुर्गा प्रसाईं र रास्वपा समूहसँग वार्तामा बस्न प्रधानसेनापतिले भनेपछि जेनजी…

हाँहरु स्टेकहोल्डर हो भनेर स्वयम प्रधानसेनापतिले भनिसकेपछि जेन जीआन्दोलनका क्रममा भएको बलिदान र युगान्तकारी परिवर्तनको यात्रा तुहिने भएकाले हामी त्यस

कांग्रेस महामन्त्रीद्वय गगन र विश्वप्रकाशको अपिल ,संयम, संवाद र एकताले…

संघीय लोकतान्त्रिक गणतन्त्र आइसकेपछि सत्तामा पुगेका व्यक्ति र पार्टीहरुले जन अपेक्षाको गतिमा काम गर्न नसकेको, बेथिति र भ्रष्टाचार मौलाएको बिषयलाई

प्रचण्डकी छोरी गंगा दाहालको घरमा फेला परेको शवको पहिचान खुल्यो

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी गंगा दाहालको घरमा भेटिएको शवको पहिचान खुलेको छ ।

नेपाली सेनाले लगायो देशभर निषेधाज्ञा र कर्फ्यू (विज्ञप्तिसहित)

सेनाले विज्ञप्ति जारी गरी आज आज बेलुका ५ बजेसम्म देशभर निषेधाज्ञा निरन्तर रहने र त्यपछि भोलि बिहान ६ बजेसम्म कर्फ्यू

जेन–जीसँग आज जंगी अड्डामा औपचारिक वार्ताको तयारी

आज हुने वार्तामा नेपाली सेनाका परामाधिपति समेत रहेका राष्ट्रपति रामचन्द्र पौडेलज्यूको समेत उपस्थिति हुने बताइएको छ ।

राष्ट्रको नाममा प्रधानसेनापतिको सम्बोधन, मुलुकमा सेना परिचालन

प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्दे आन्दोलनरपक्षलाई वार्ताको लागि आब्हान गर्नुभएको छ ।

हामीले अब अत्यन्त संयमित भई राष्ट्रका सम्पत्तिहरु जोगाउन जरुरी छः…

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेन–जेड आन्दोलनको क्रममा देशभर भएको घटनाक्रमप्रति प्रतिक्रिया दिँदै सम्पूर्ण नागरिकलाई संयमता अपनाउन आग्रह