१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली सेनाले लगायो देशभर निषेधाज्ञा र कर्फ्यू (विज्ञप्तिसहित)



अ+ अ-

काठमाडौं । नेपाली सेनाले देशभर कर्फ्यू आदेश जारी गरेको छ । देशको शान्ति सुरक्षाको अवस्थालाई मध्यनगर राखेर कर्फ्यू आदेश जारी गएिको हो ।

सेनाले विज्ञप्ति जारी गरी आज आज बेलुका ५ बजेसम्म देशभर निषेधाज्ञा निरन्तर रहने र त्यपछि भोलि बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी भएको जानकारी दिएको हो ।

सेनाले निषेधाज्ञा तथा कर्फ्यूका क्रममा अत्यावश्यक सेवाका सवारी साधन सञ्चालन हुन सक्ने जनाएको छ ।

आवश्यक सहजताका लागि नजिकका सुरक्षाकर्मीसँग समन्वय गर्न पनि सेनाले आग्रह गरेको छ ।