© 2023
काठमाडौं। नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पत्र लेख्दै पार्टी छाडेका रहबर अन्सारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्। जनकपुरमा आयोजित रास्वपाको परिवर्तन उद्घोष सभामा अन्सारीले औपचारिक रूपमा पार्टी प्रवेश गरेका हुन्। उनले मधेश प्रदेशसभाबाट पनि पार्टीसँग राजीनामा दिएका थिए। अन्सारीले रास्वपाले ‘परिवर्तनको सङ्कल्प’का साथ अघि आएको भन्दै अभियानमा सक्रिय

नेकपा एमालेले कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार परिवर्तन गरेको छ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले देशभरका उम्मेदवारहरू टुंगो लगाएको छ।

उहाँहरुलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय कार्यालयमा आयोजित एक समारोहमा नेपाललाई राप्रपामा स्वागत गर्नुभएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले धादिङ क्षेत्र नम्बर १ बाट आशिका तामाङलाई प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बनाएको छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ मा उम्मेदवारी दर्ता गराउन काठमाडौंबाट चन्द्रगढी विमानस्थलमा उत्रिँदा एमालेका कार्यकर्ताले

नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद समाधान गर्ने दिशामा पूर्व सभापति शेरबहादुर देउवा तयार भएका छन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट उम्मेद्वारी मनोनयनका लागि आज झापा पुग्नु भएको छ । जेनजी आन्दोलन

भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा आगामी चुनावका लागि नेकपा एमालेका प्रभावशाली नेता महेश बस्नेतविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन् ।

हाल कांग्रेस पार्टी मात्रै होइन, राष्ट्रवादी लोकतान्त्रिक राजननैतिक दलहरू संगै मुलुकको राष्ट्रिय स्वाधीनता र सार्वभौमिकता नै गम्भीर मोडमा रहेकाले यो

आइतबार जनकपुर पुग्नुभएका साहले आज जनकपुरधाममा रास्वपाले आयोजना गरको परिवर्तनको उद्घोष सभालाई पार्टी सभापति रवि लामिछानेका साथ सम्बोधन गर्ने कार्यक्रम

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको समानुपातिक तर्फको कूल ८९ लाख १७ हजार थान मतपत्र छपाई

निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका

काठमाडौं। आम जनता पार्टी (आजपा) ले भक्तपुर निर्वाचन क्षेत्र नं. २ बाट देवकुमारी साहलाई उम्मेदवार बनाएको छ । २१ फागुनमा

विशेष महाधिवेशनवाट सर्वसम्मत निर्वाचित सभापति गगन थापाको एकल निर्णय, नत चौधौ महाधिवेशन वाट निर्वाचित सभापति देउवाको एकल निर्णयवाट आसन्न निर्वाचनमा

यसअघि निर्वाचन आयोगले माघ २ गते सबै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत एवं निर्वाचन अधिकृतका कार्यालयहरू स्थापना गरिसकेको छ ।

चर्चित राजनीतिक एवं अधिवक्ता स्वागत नेपाल राप्रपामा प्रवेश गर्न लाग्नु भएको छ ।

नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई रुपन्देही–२ बाट प्रतिनिधिसभा उम्मेदवार बनाउने निर्णय गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहितका प्रतिवादीहरूको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयविरुद्ध सर्वोच्च अदालतमा