१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीको कारण हिमपहिरो, लेन्दे खोलामा चौध महिनाभित्र दुई पटक भीषण बाढी रसुवा–नुवाकोटमा मात्रै सञ्चालनमा रहेका ३५९ मेगावाट र निर्माणाधीन ३९५ मेगावाटका आयोजना प्रभावित भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ? रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार रसुवा बाढीपछि ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन रसुवामा आएको बाढी भूकम्पपछि खसेको हिमपहिरोका कारण हुनसक्ने प्रारम्भिक अनुमान प्रहरी सुरक्षित भए मात्रै नागरिक सुरक्षितः प्रहरी महानिरीक्षक कार्की भोटेकोशी बाढीपछि प्रतिनिधिसभाको कार्यसूची हटाइयो, उद्धारमा जुट्न सभामुखको आग्रह रसुवाको बाढीः उद्धार गरी ल्याएका १३ जनाको काठमाडौँमा उपचार हुँदै राहत र उद्धारका लागि सरकारले राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा समन्वय गरिरहेको छ : परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वागत नेपाल राप्रपामा प्रवेश गर्दै, झापा २ बाट उम्मेदवार बन्ने



अ+ अ-

काठमाडौं । चर्चित राजनीतिक एवं अधिवक्ता स्वागत नेपाल राप्रपामा प्रवेश गर्न लाग्नु भएको छ ।

नेपाल भोलि माघ ५ गते सोमबार राप्रपाको तर्फबाट झापा क्षेत्र नं-२ का लागि राप्रपा केन्द्रीय कार्यालयमा उमेदवारी घोषणा गर्ने कार्यक्रम तय भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

नेपालले अघिल्लो चुनावमा पनि झापा २ बाट स्वतन्त्र उम्मेदवारी दिनु भएको थियो । उक्त क्षेत्रमा एमालेबाट देवराज घिमिरे विजयी हुँदा नेपाल दोस्रो हुनु भएको थियो ।