९ भाद्र २०८३, मंगलवार
,
Latest
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै स्वर्णिम जयन्ती मनाउँदै आजदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ ‘नाडा अटाे साे २०२६’, यस्ताे छ मेलाकाे इतिहास ‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’ लुम्बिनीमा मन्त्रिपरिषद् पुनःगठनको सिफारिस सङ्घीयता सफल बनाउन प्रदेश र स्थानीय तहबीचको सहकार्यमा जोड गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुच्चे नक्सासहित ओलीलाई झापामा स्वागत



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ मा उम्मेदवारी दर्ता गराउन काठमाडौंबाट चन्द्रगढी विमानस्थलमा उत्रिँदा एमालेका कार्यकर्ताले नेपालको चुच्चे नक्सासहित स्वागत गरेका छन्।

अध्यक्ष ओली झापा ५ बाट उम्मेद्वारी मनोनयनका लागि आज झापा पुग्नु भएको छ । जेनजी आन्दोलन पछि ओली पहिलो पटक उपत्यका बाहिर जानु भएको हो ।

ओलीलाई चुनौती दिन राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह पनि सोमबार नै झापा पुग्दैछन् ।

तस्बिरहरू: प्रदीप परियार