२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कर्मचारी सञ्चय कोषको ब्याजदर परिवर्तन

काठमाडौँ-कर्मचारी सञ्चय कोषले सञ्चय कोष तथा निवृत्तभरण कोष रकममा प्रदान गर्ने र सञ्चयकर्ता सापटीमा लिने ब्याजदरमा परिवर्तन गरेको छ । कोषले आगामी साउन १ देखि लागू हुनेगरी ब्याजदर घटाएको कोषका प्रशासक जीतेन्द्र धितालले जानकारी दिनुभयो । उहाँका अनुसार सञ्चय कोष रकममा र निवृत्तभरण कोष रकममा दिने ब्याजदर पाँच दशमलव पाँच

सुन प्रतितोला रु नौ सयले बढ्यो

काठमाडौँ: स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु नौ सयले वृद्धि भएको छ । आजको वृद्धिपछि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम

पशुपतिनाथमा भक्तजनको बिहानैदेखि घुइँचो

काठमाडौं । आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा साउनको पहिलो दिन आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । अहिले पशुपतिनाथमा भक्तजन पूजाअर्चनाका

काठमाडौं महानगरकाे श्रम बैंकमार्फत् एकै वर्षमा १ हजार ७ सय…

काठमाडौं । काठमाडौं महानगरपालिकाले श्रम बैंकमार्फत् एकै वर्षमा १७ सयभन्दा बढीलाई रोजगारी उपलब्ध गराएको छ । महानगर प्रमुख बालेन्द्र शाहले

बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आज भारी वर्षा

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको

को हुन् नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल ?

काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल पाँचौँ पटक यो जिम्मेवारीमा फर्किनुभएको छ । यसअघि उहाँ विसं २०७९ पुष

धादिङको किचेतमा पहिरोले गाउँ नै जोखिममा, स्थानीय त्रसित

मलेखु । धादिङको उत्तरी क्षेत्रस्थित गङ्गाजमुना गाउँपालिका–१ किचेतमा पहिरोले गाउँ नै जोखिममा परेको छ । गए राति बर्सातसँगै आएको पहिरोले

सिमलताल पहिरो: थप दुई शवको पहिचान खुल्यो

चितवन । नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रवार पहिरोले बगाएको बसका यात्रु मध्ये नवलपरासीको त्रिवेणीमा भेटिएका दुईवटा शवको पहिचान खुलेको

मनकामना केबुलकार ५० दिन बन्द हुने

मुग्लिन, (चितवन) । मनकामना केबुलकार आजदेखि ५० दिन बन्द हुने भएको छ । केबुलकारको ‘डिजिटल सिस्टम’ स्तरोन्नति गर्न केबुलकार बन्द

किन जरुरी छ, आमसञ्चार शिक्षा ?

सञ्चार, आमसञ्चार र पत्रकारिता विषय सुन्दा उस्तै उस्तै लाग्छन् । अझ अहिलेको नयाँ पुस्ताले यीशब्दहरूको अर्थ नबुझेर अलमलमा छन् ।

कालीगण्डकीमा बन्यो पुल, साँघु तर्नुपर्ने बाध्यता हट्यो

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ र वडा नम्बर–५ पाउद्वार तातोपानी जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि साँघु तरेर कालीगण्डकी वारपार

एमालेले टुंग्यायो नाम, कांग्रेस कसरतमा, को–को बन्दैछन् आज मन्त्री ?

सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसबीच आठ वटा मन्त्रालय एमालेले र ९ वटा कांग्रेसले लिने सहमति भएको छ ।

नयाँ सडकको फुटपाथ निर्माणको बाटो खुल्यो, उच्च अदालतबाट अन्तरिम आदेश

काठमाडौँ महानगरपालिकाले नयाँ सडकमा सुरु गरेको फुटपाथ (सडक पेटी) विस्तारको कामले निरन्तर गर्न पाउने भएको छ ।

नवनियुक्त प्रधानमन्त्री ओलीको पूर्वराष्ट्रपति भण्डारीसँग भेट

प्रधानमन्त्री नियुक्त भए लगत्तै ओली भण्डारी निवास चपली पुग्नु भएको थियो । ओलीलाई भण्डारीले बधाई तथा सफलताको शुभकामना दिनुभएको थियो

योगेश्वर अमात्यको जग्गा कीर्ते गरेर ऋण लिने ८ जनालाई ४…

काठमाडौं । गायक योगेश्वर अमात्यको जग्गा कीर्ते गरेर नक्कली ऋण लिएको आरोप लागेका ८ जना दोषी ठहर भएका छन् ।

सिमलताल पहिरो: बेपत्ताको खोजी गर्न विदेशबाट प्रविधि ल्याउन पहल

भरतपुर । गृहसचिव एकनारायण अर्यालले त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजी गर्न धमिलो पानीमा खोजी गर्न सकिने प्रविधि ल्याउन

मोरङमा बढ्दो वन, यस वर्ष रोपियो ५७ हजार बिरुवा

बेलबारी । जिल्लास्थित डिभिजन वन कार्यालयले यस वर्ष ३६ हेक्टर बाँझो जमिनमा ५७ हजार छ सय बिरुवा रोपेको छ ।

त्रिभुवन विश्वविद्यालयले शैक्षिक क्यालेण्डर लागू गरेकोमा प्रधानमन्त्रीद्वारा धन्यवाद व्यक्त

काठमाडौं। त्रिभुवन विश्वविद्यालयले शैक्षिक क्यालेण्डर लागू गरेकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयका पदाधिकारीहरूलाई धन्यवाद दिनुभएको छ। आइतबार प्रधानमन्त्रीको निजी निवास

शिक्षाको उज्यालो खोज्दै हजुरआमाहरु

काठमाडौँ । बूढानीलण्ठ नगरपालिका– १२, कपन फैँकाकी नीरा कोइराला उमेरले ५१ वर्ष पुग्नुभयो । उहाँ ओखलढुङ्गाको रातमाटेमा जन्मिनुभएको हो ।

ललितपुर महानगरले बालकुमारीमा रहेको अनधिकृत घरटहरा भत्कायो

ललितपुर । ललितपुर महानगरपालिकाले बालकुमारीमा रहेको अनधिकृत संरचना हटाएको छ । आइतबार ललितपुर महानगर प्रहरी प्रमुख सीताराम हाछेथुको नेतृत्वमा पुगेको