१३ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आईपीएलः चेन्नईद्वारा दिल्ली ९१ रनले पराजित

एजेन्सी । आईपीएल २०२२ को ५५ औं खेलमा चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई ९१ रनले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर २०८ रन बनाएको थियो । जवाफमा दिल्लीको टोली १७.४ ओभरमा ११७ रनमा सिमित भयो । डेभन कोनवेको उत्कृष्ट ८७ रन

सञ्चारमाध्यममा आचारसंहिता पालनाका लागि आयोगको ध्यानाकर्षण

निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन, २०७९ का सन्दर्भमा कतिपय सञ्चारमाध्यमले निर्वाचन आचारसंहिता, २०७८ को व्यवस्थाविपरीत विभिन्न दल र उम्मेदवारका

डोटेलीको एउटै मत: विद्युत र सञ्चार ल्याउनेलाई मात्रै भोट

बडिकेदार गाउँपालिका–६ घागलका श्याम सापकोटा यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गाउँमा भोट माग्न आउने उम्मेदवारलाई जसले विद्युत्

स्वतन्त्र पत्रकारितामाथि नै गम्भीर प्रश्न उठ्योः काउन्सिल

प्रेस काउन्सिल नेपालले निर्वाचनका समयमा पत्रकार तथा पत्रकारसम्बद्ध सङ्घ संस्थाका गतिविधिले स्वतन्त्र पत्रकारितामाथि नै गम्भीर प्रश्न उठेको जनाएको छ ।

खेलाडी विवाद छानबिन समिति गठन

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी र बन्द प्रशिक्षण छाडेका खेलाडीबीचको विवादको सत्यतथ्य पहिचान

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा दुई अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा दुई अध्यादेश जारी गरिएको छ । मन्त्रिपरिषदको सिफारिसमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम

सिर्जना सिंह सँग केशव स्थापितको तुलना गर्न मिल्दैन: निर शाह

काठमाडौ । सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाकि मेयर उम्मेदवार सिर्जना सिंहले स्थानीय सरकारले ध्यान पु¥याउन नसक्दा काठमाडौंको मौलिक सभ्यताहरु लोप

गठबन्धनको पक्षमा भोट माग्ने ५ प्रेस संगठनका अध्यक्षलाई निर्वाचन आयोगको…

निर्वाचन आयोगले सत्ता गठबन्धनको पक्षमा मतदान गर्न अपिल गर्ने ५ प्रेस संगठनका अध्यक्षलाई स्पष्टीकरण सोधेको छ ।

मधु अधिकारी नेकपा एसमा प्रवेश

हेटौँडा । तीन दशक लामो राष्ट्रिय प्रजातन्त्र पार्टीको राजनीतिबाट राजीनामा दिएर स्वतन्त्र बस्नु भएका मकवानपुरका नेता मधु अधिकारी नेकपा एस

सर्लाहीमा मिठाइ खाएका माओवादी उम्मेदवारहरु बिरामी

सर्लाहीको हरिवन नगरपालिका–११ मा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्ष र सदस्य पदमा उम्मेदवारी दिएका उम्मेदवारहरू मिठाइ खाएर बिरामी भएका छन् ।

हिमचितुवा घिमिरेद्वारा बक्सिङमा विश्व रेकर्ड

काठमाडौँ । बक्सिङ प्रतियोगिताको अपराजित यात्रामा रहनुभएका बक्सर अविरल घिमिरेले ‘हिट प्रोफेसनल किक बक्सिङ प्रतियोगिता’ मा विश्व रेकर्ड कायम गर्नुभएको

मतदानमा आशाका किरण, रोजगारीका लागि भारत गएका नेपालीहरु स्वदेश फर्कदै…

काठमाडौं । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि छिमेकी देश भारतमा श्रमका कालागि पुगेका नेपालीहरु फर्किने क्रम

निर्वाचनमा खटिने सुरक्षाकर्मी र म्यादी प्रहरीको निधन भएमा परिवारलाई २०…

काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचनका लागि सुरक्षामा खटिएका सुरक्षाकर्मीको मृत्यु भएमा निजका आश्रित परिवारलाई रु २० लाख आर्थिक सहायता

सरकारले निर्वाचनमा खटिएका सुरक्षाकर्मीको मृत्यु भए आश्रित परिवारलाई २० लाख…

निर्वाचनको सुरक्षामा खटिएका बेला सुरक्षाकर्मीको मृत्यु भएमा निजको आश्रित परिवारलाई सरकारले रु २० लाख आर्थिक सहयोग उपलब्ध गराउने भएको छ

मेयरका उम्मेदवार स्थापित र शाहको जम्काभेट,अङ्कमाल गर्दै शुभकामना

चुनावी प्रचारप्रसार तथा घरदैलोका क्रममा आज बिहान काठमाडौँको शान्तिनगर क्षेत्रमा स्थापित र उपमेयर उम्मेदवार सुनिता डङ्गोलसहितको टोली र बालेनको समूह

सत्ता गठबन्धनले पोखरामा संयुक्त सभा गर्दै

सत्ता गठबन्धनले आज पोखरामा संयुक्त चुनावी सभा आयोजना गर्दैछ ।

एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्दे

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन मार्फत मतदाताहरूलाई अपिल गर्न लाग्नु भएको छ । एमालेको केन्द्रीय

मतदाता शिक्षाको अभावः नमूना मतदान हुँदा सुर्खेतमा एकतिहाइ मत बदर

सुर्खेत । आसन्न वैशाख ३० गतेको स्थानीय तह निर्वाचनलाई सहयोग पु¥याउन शनिबार सुर्खेतमा गरिएको नमूना मतदान कार्यक्रममा एकतिहाइ मत बदर

लिभरपुल र टोटेनहमले अंक बाँडे, वल्भ्ससँग बराबरीमा रोकियो चेल्सी

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुल र टोटेनहमले बराबरी खेलेका छन् ।

२३ वेब पोर्टललाई नेपालभित्र सञ्चालन हुन नसक्ने गरी काउन्सिलको कारबाही

स्थानीय तह सदस्य निर्वाचन २०७९ आचारसंहिताको गम्भीर उल्लङ्घन गर्ने २३ वटा वेब पोर्टललाई नेपालभित्र सञ्चालन हुन नसक्नेगरी कारवाही गरिएको छ