© 2023
काठमाडौँ । ताप्लेजुङमा एमाले कार्यकर्ता र पहिचानवादी समूहबिच झडप भएको छ । नेकपा एमाले ताप्लेजुङले आयोजना गरेको चियापान कार्यक्रममा पहिचानवादीहरूले अवरोधको प्रयास गरेका हुन् । कार्यक्रममा सचिव योगेश भट्टराई पुगेपछि पहिचान पक्षधरले विरोध गर्दै अवरोधको प्रयास गर्दा भनाभन र झडप भएको थियो । चियापान कार्यक्रममा सहभागी हुन एमाले सचिव योगेश

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले राज्यको स्रोत साधनले भ्याएसम्म विकास निर्माणका साथै महिला सशक्तिकरण र अधिकारका क्षेत्रमा बजेट विनियोजन

पोखरा । पोखरामा जारी केपी ओली कप टी—२० क्रिकेट प्रतियोगितामा कुशल भुर्तेलले शतक बनाएका छन् । जारी प्रतियोगितामा नेपाल पुलिस

काठमाडौं । राप्रपा नेपालको कार्य सम्पादन समितिको बैठक भोलि बिहान आठ बजे बस्ने भएको छ । पछिल्लो राजनितीक घटनाक्रम ,
काठमाडौँ । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का अभियान्ता दुर्गा प्रसाईंलाई बन्दी बनाइएको भन्दै दायर गरिएको रिट

चितवन। भरतपुरमा बोराभित्र फेला परेको दुई वटा शवको अहिलेसम्म सनाखत हुन सकेको छैन । मंसिर ६ मा भरतपुर महानगरपालिका–१२ स्थित

काठमाडौँ । नेपाल चिकित्सक संघको तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन (एनएमए–नेशनल हेल्थ समिट) आजबाट काठमाडौंमा शुरु भएको छ । सम्मेलन आईतवार

पोखरा । पोखरामा जारी केपी ओली कप टि-२० क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले गण्डकीलाई ५ रनले हराएको छ । १ सय

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २१औँ शताब्दीको आवश्यकता परिपूर्ति गर्न वैकल्पिक साधनस्रोतको खोजीका लागि विश्वविद्यालयलाई समुदायस्तरमा विस्तार गर्नु

काठमाडौं । रत्नपार्क–सूर्य विनायक द्रुत बस सेवा आजदेखि पुन: सञ्चालनमा आएको छ । संविधान दिवसका दिनबाट सुरु भएको द्रुत सेवा

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनले मुस्ताङ क्षेत्रमा पदयात्रा गर्नुभएको छ । राजदूत थम्पसन र अमेरिकी दूतावासका सहकर्मीरूले
कञ्चनपुर । वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिलाई सीप सिकाइ व्यवसाय उन्मुख गराउनका लागि शुक्लाफाँटा नगरपालिकाले तथ्याङ्क सङ्कलनको काम सुरु गरेको छ

काठमाडौं: प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर इन्टरपोलको ९१औं महासभामा सहभागी हुन आइतबार बिहान अष्ट्रियातर्फ प्रस्थान गर्नुभएको छ । इन्टरपोल महासचिवालयको

झापा : वैदेशिक रोजगारीका क्रममा मलेसियामा हराएका मेचीनगर नगरपालिका–६ का ३७ वर्षीय गोपाल घिमिरे उद्धारपछि घर आइपुग्नुभएको छ । अठार

काठमाडौं । कार्तिक नाच शुरु भएको ८ औं दिन नृसिंह अवतारको गाथा प्रश्तुत गरिएको छ । मंसिर २ गतेबाट यस

भरतपुर (चितवन) । चितवनको माडीमा चक्रशिला (शालिग्राम) स्थापना गरिएको छ । पर्वतको कुश्माबाट ल्याइएको उक्त चक्रशिला माडीको खैरहनीस्थित चक्रतीर्थ धाममा

सांसद सिंहका अनुसार अहिले राज्यका कुनै पनि अङ्गले सही ढङ्गले काम गर्न सकेका छैनन् । यही कारण अहिले नागरिकस्तरमा व्यवस्थाप्रति

उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर सडक योजनाअन्तर्गत म्याग्दीको बेनी–गलेश्वर खण्डमा कालोपत्र थालिएकोे छ ।

कुरिनटार । गोरखास्थित मनकामना मन्दिर पुग्ने यात्रुलाई लक्षित गर्दै सुरु भएको मनकामना केबलकार प्रालिले २५ वर्ष पूरा गरेको छ ।

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले बराबरी खेलेको छ । शनिबार सम्पन्न खेलमा बार्सिलोनाले रायो भालेकानोसँग १–१