८ भाद्र २०८३, सोमबार
,
Latest
गरिमा चौधरी हत्या प्रकरण : बयानको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी पक्राउ जेब्रा क्रसिङमै नागरिक असुरक्षित, दुर्घटनाका दोषीलाई कारबाही गर्न महरको माग बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्री डा. तिमिल्सिनाद्वारा भर्चुअल उद्घाटन जनकपुरमा सार्वजनिक जमिन अतिक्रमण हटाउँदा समान व्यवहार गर्न सांसद झाको माग पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान परराष्ट्रमन्त्री खनाल सर्बिया जाने सामुदायिक नर्सिङ र ओसीएमसी सेवाको प्रभावकारिता बढाउने विषयमा छलफल सांसद गच्छदारको प्रश्न: गरिमा चौधरीको जीवन सालिक बनाएर फर्किन्छ ? गृह मन्त्रालयमा गरिमा चौधरीका अभिभावकको भिडियो खिचिएकोप्रति रास्वपाको आपत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी राजदूत थम्पसनबाट मुस्ताङ क्षेत्रमा पदयात्रा- फोटो फिचर



मुस्ताङ भ्रमणमा पुगेका पर्यटक । तस्बिरः फाइल
अ+ अ-

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनले मुस्ताङ क्षेत्रमा पदयात्रा गर्नुभएको छ ।

राजदूत थम्पसन र अमेरिकी दूतावासका सहकर्मीरूले मुस्ताङको अद्भुत मार्गहरूबाट पैदल यात्रा गर्दै अद्वितीय सांस्कृतिक स्थलहरू नियाल्ने र आदिवासी समुदायहरूसँग भेट गर्ने मौका प्राप्त गर्नुभएको दूतावासले जनाएको छ ।

राजदूत थम्पसनको मुस्ताङको पहिलो यात्रा विभिन्न धार्मिक पृष्ठभूमिका स्थानीय समुदायका सदस्यहरूसँग भेटघाट, अमेरिकी राजदुत सांस्कृतिक संरक्षण कोषको परियोजना क्षेत्रहरूको भ्रमण गर्नुका साथै स्वादिष्ट स्थानीय खानाको आनन्द लिनमा केन्द्रित रहेको पनि दूतावासले जनाएको छ ।