• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo
अमेरिकी राजदूत थम्पसनबाट मुस्ताङ क्षेत्रमा पदयात्रा- फोटो फिचर

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनले मुस्ताङ क्षेत्रमा पदयात्रा गर्नुभएको छ । राजदूत थम्पसन र अमेरिकी दूतावासका सहकर्मीरूले मुस्ताङको अद्भुत मार्गहरूबाट पैदल यात्रा गर्दै अद्वितीय सांस्कृतिक स्थलहरू नियाल्ने र आदिवासी समुदायहरूसँग भेट गर्ने मौका प्राप्त गर्नुभएको दूतावासले जनाएको छ । राजदूत थम्पसनको मुस्ताङको पहिलो यात्रा विभिन्न धार्मिक पृष्ठभूमिका