९ भाद्र २०८३, मंगलवार
,
Latest
अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी सुर्तीजन्य पदार्थको लत छाड्दै सेवनकर्ता सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल राष्ट्रपति पौडेलबाट चाँगुनारायणको कलश यात्राको कलशमा छाँया दर्शन पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुरमा बोराभित्र फेला परेको दुई शवको अझै भएन सनाखत



अ+ अ-

चितवन। भरतपुरमा बोराभित्र फेला परेको दुई वटा शवको अहिलेसम्म सनाखत हुन सकेको छैन । मंसिर ६ मा भरतपुर महानगरपालिका–१२ स्थित मिलनचोकमा बोराभित्र एक महिला र पुरुषको शव भेटिएको थियो ।

शव फेला परेको ४ दिन हुँदा पनि सनाखत नभएपछि जिल्ला प्रहरी कार्यालय चितवनले पहिचानका लागी सामाजिक सञ्जालमार्फत हुलिया सार्वजनिक गरेको छ ।

अन्दाजी ३०र३५ वर्षको जस्तो देखिने उनीहरुको हत्यापछि शव बोरामा प्याक गरेर फालेको हुनसक्ने आशंका गरिएको छ ।
शव पहिचान नहुँदा थप अनुसन्धानमा समस्या भएको अनुसन्धान अधिकृतले बताए ।

यो पनि पढ्नुहोस: भरतपुरमा बीभत्स अवस्थामा दुई जनाको शव फेला