२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
समाजवादी प्रेस संगठनद्वारा पत्रकार महासंघको केन्द्रिय कार्यालयमा तालाबन्दी

काठमाडौँ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) निकट पत्रकारहरुको संगठन समाजवादी प्रेस संगठन नेपालले नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यालयमा तालाबन्दी गरेको छ । नेपाल पत्रकार महासंघले गैर पत्रकारहरुलाई समेटेर पत्रकारहरुको सदस्यताको अन्तिम नामावली प्रकाशित गरेको आरोप लगाउँदै खारेजीको माग गर्दै सोमवार सञ्चारग्रामस्थित महासंघको केन्द्रिय कार्यालयको मुलगेटमा तालाबन्दी गरेको हो

मुग्लिन दुर्घटना अपडेट: मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डमा आइतबार राति भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । मृत्यु हुनेमा

सरकारले कानूनको कपटपूर्ण प्रयोग गरेर जनताको आवाज थुन्ने काम गर्‍यो:…

काठमाडौँ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारले कानूनको कपटपूर्ण प्रयोग गरेर जनताको आवाज थुन्ने काम गरेको आरोप लगाउनुभएको छ

मुगुको डोल्फुमा यार्सा सङ्कलन गर्न जाँदा २३ घरमा लुटपाट

मुगु । मुगुको मुगुम कार्मारोङ गाउँँपालिका–१ डोल्फु गाउँमा हतियारधारी समूहले लुटपाट गरेको छ । गाउँका अधिकांश व्यक्ति यार्सागुम्बा सङ्कलन गर्न

अपर्झट बोल्दा त्रुटि हुन गयो, हामिलाई माफ गर्दिनुहोला: महजोडी

काठमाडौं । वरिष्ठ हास्यकलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेको घटनामा दिएको अभिव्यक्ति

आईपीएलमा कसलाई कुन अवार्ड, को बने मालामाल ?

काठमाडौँ । इन्डियन प्रिमियर लिगको १७ औं सिजनको उपाधि कोलकाता नाइट राइडर्सले जितेको छ । केकेआरले फाइनलमा सनराइजर्स हैदरावादलाई ८

मुग्लिननजिकै चारवटा गाडी ठोक्किए, एक जनाको मृत्यु, २२ घाइते

काठमाडौं । चितवनको मुग्लिननजिकै चार वटा सवारी साधन एकापसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा २२

तापक्रम ४२ डिग्री, चल्यो लू, विद्यालय बन्द

बाँके । गर्मी अत्यधिक बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले विद्यालयहरुमा गर्मी बिदा दिएको छ । नेपालगन्जको तापक्रम अहिले ४२ डिग्री सेल्सियस नाघेको

आईपीएलः कसरी च्याम्पियन बन्यो केकेआर ?

काठमाडौँ । कोलकाता नाइट राइडर्सले मे २६ मा आफ्नो १० वर्ष लामो उपाधि खडेरीको अन्त्य गर्‍यो । टोलीले चेन्नईमा सनराइजर्स

कोलकातालाई तेस्रो पटक आईपीएलको उपाधि

काठमाडौँ । आईपीएल–२०२४ को उपाधि कोलकाता नाइट राइडर्स (केकेआर)ले जितेको छ । आइतबार फाइनल खेलमा सनराइजर्स हैदरावाद (एसआरएच) लाई ८

निलम्बित न्यायाधीश गिरी बलात्कार मुद्दामा दोषी ठहर

जिल्ला न्यायाधीश गिरी बलात्कारको मुद्दामा दोषी ठहर भएको र  सजाय निर्धारणका लागि यही जेठ २८ गते पेसी तोक्न आदेश भएको

आईपीएलः उपाधि जित्न कोलकातालाई ११४ रनको सामान्य लक्ष्य

काठमाडौँ । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) फाइनल उत्साहजनक नहुने भएको छ । चेन्नईको चेपौकमा जारी खेलमा उपाधिका

अर्थ मन्त्रालयको सबैभन्दा बढी बेरुजु, प्रदेशतर्फ मधेसमा धेरै

काठमाडौँ । तीनवटै तहका सरकारी निकायको आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षणमा आधारित महालेखापरीक्षक कार्यालयको ६१ औं प्रतिवेदन सार्वजनिक भएको छ

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बेरुजु तीन अर्ब

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बेरुजु रु तीन अर्ब बेरुजु देखिएको छ । आज सार्वजनिक भएको महालेखापरीक्षकको ६१औँ वार्षिक

आईपीएल फाइनलः हैदरावादका दुबै ओपनर २ ओभरमै आउट

एजेन्सी । आईपीएलको फाइनल खेल कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीच चेपौक रंगशालामा हुँदैछ । हैदरावादले टस जितेर ब्याटिङ रोजेको

संसद्को गतिरोध अन्त्यका लागि एकीकृत समाजवादीले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसद्को गतिरोध अन्त्यका लागि ध्यानाकर्षण गराएको छ । पार्टी

सार्वजनिक संस्थान: २६ नाफामा, १५ घाटामा, तीनवटाको कारोबार शून्य

काठमाडौँ । हाल सञ्चालनमा रहेका ४४ वटा सार्वजनिक संस्थानमध्ये २६ वटा नाफामा, १५ घाटामा र तीनवटाको कारोबार शून्य देखिएको छ

राष्ट्रपति पौडेलसमक्ष महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवदेन पेस

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवदेन पेस गरिएको छ । राष्ट्रपति पौडेलसमक्ष महालेखापरीक्षक तोयम रायाले राष्ट्रपति भवन

संसद बाहिरबाट बजेट ल्याउने सोच छैन: अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले सरकारले संसद संसद बाहिरबाट बजेट पेश गर्ने सोच नभएको बताउनुभएको छ । आईतवार प्रतिनिधि सभा

जलवायुको उच्च जोखिम भएका मुलुकमध्ये नेपाल १०औंँ स्थानमा

काठमाडौँ । नेपाल भू–बनोट र भौगर्भिक विशिष्टताका कारण जलवायु परिवर्तनको उच्च जोखिममा रहेको छ । जलवायु परिवर्तनले हुने तापक्रम वृद्धिको