२५ भाद्र २०८३, बिहीबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?
सम्पती शुद्धिकरण सम्बन्धी विधेयक प्रतिनिधि सभाबाट पारित

काठमाडौँ । प्रतिनिधि सभाले सम्पती शुद्धिकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धधन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित गरेको छ । बुधवार बसेको प्रतिनिधि सभाको बैठकले सम्पती शुद्धिकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० बहुमतले पारित गरेको छ ।

रास्वपा सचेतक डाँगीद्वारा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक निशा डाँगीले सवारी दुर्घटना न्यूनीकरणका उपायसहित प्रतिनिधिसभामा आज जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

प्रणय दिवसमा तीन लाख ५० हजार स्टिम गुलाफको माग

काठमाडौँ । फ्लोरिकल्चर एसोसिएसन नेपालले यस वर्ष तीन लाख ५० हजार स्टिम गुलाफको माग रहेको जनाएको छ । एसोसिएसनका अध्यक्ष

अन्तर्राष्ट्रिय समुदाय गुहारेर भएपनि रुस-युक्रेन सेनामा भर्ती भएका नेपालीलाई स्वदेश…

काठमाडौँ । राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले रुस र युक्रेन युद्धमा फसेका नेपालीहरुका लागि सरकारले अभिभावकत्व लिन नसकेको

चिनियाँ प्रधानमन्त्रीको रात्रिभोजमा नेपाली प्राध्यापक झा सहभागी

काठमाडौँ । चिनियाँ  प्रधानमन्त्री ली छ्याङले विदेशी विज्ञहरूका लागि आयोजना गरेको चिनियाँ नयाँ वर्ष सम्बन्धी गोष्ठीमा चीनको सियान मेडिकल विश्वविद्यालयका

पाकिस्तानमा मतदानको अघिल्लो दिन २ विष्फोट, २५ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानमा निर्वाचन हुनुभन्दा एक दिनअघि बलुचिस्तानमा दुईवटा विस्फोट भएका छन् । पहिलो विस्फोट पिसिन सहरमा भएको थियो ।

मस्यौदा समितिको प्रतिवेदन स्वीकृत

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले राष्ट्रियसभा नियमावली, २०७५ को संशोधन मस्यौदा समितिको प्रतिवेदन २०८० सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा

तराईलाई मरुभूमिकरण हुनबाट रोक्न यथोचित प्रयास होस्: सांसद अधिकारी

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका सांसद प्रकाश अधिकारीले तराईलाई मरुभूमिकरण हुनबाट रोक्न सरकारले ध्यान दिनुपर्ने बताउनुभएको छ । बुधवार

हिउँदे अधिवेशनमा संसदलाई बिजनेस कमी हुन नदिन काँग्रेस सांसदको माग

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद कमला पन्तले संघीय संसदको हिउँदे अधिवेशनमा बिजनेसको कमी हुन नदिन सरकारसँग आग्रह गर्नुभएको छ ।

सरकारले संसदमा संघीयता कार्यान्वयनमा बल पुर्‍याउने गरी विधेयक प्रश्तुत गर्नुपर्छ:…

काठमाडौँ । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे संसदको चालु अधिवेशनमा संघीयता कार्यान्वयनका लागि बल पुर्‍याउने विधेयकहरु

देश यथास्थितिमा बस्न सक्दैन, नयाँ सम्झौता गरौँ: अध्यक्ष लिङदेन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले देश यथास्थितिमा बस्न नसक्ने भन्दै नयाँ सम्झौता गरेर अगाडी बढ्नुपर्ने बताउनुभएको छ

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितमैत्री हुनुपर्छ: रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संक्रमणकालिन न्याय सम्बन्धी विधेयक (टिआरसी) पीडितमैत्री हुनुपर्ने बताउनुभएको छ ।

यूटीएलको रिट खारेजसँगै सूचना महामार्गको बाटो खुल्यो

काठमाडौँ । सर्वोच्च अदालतले यूनाइटेड टेलिकम लिमिटेड (यूटिएल)ले दायर गरेका सबै रिट खारेज गरेसँगै सूचना महामार्गको बाटो खुलेको छ ।

गठबन्धन सरकारका कारण देश बर्बाद भयो: एमाले सांसद श्रेष्ठ

काठमाडौँ । राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठले गठबन्धन सरकारका कारण देश बर्बाद भएको बताउनुभएको छ । बुधवार राष्ट्रिय सभाको बैठकमा

सरकारले सुशासनको पक्षमा गरेको कामलाई राजनीतिक रङ नदिउँ: सांसद शर्मा

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा सरकारले गरेको कामलाई राजनीतिक रङ दिनु नहुने

वर्तमान सरकारबाट नेपाली जनताले आशा गर्ने कुनै ठाउँ छैन: एमाले

उहाँले विगत एक वर्षको अवधिमा सरकारले नेपाली जनतालाई असल कानून र नीति दिन नसकेको समेत बताउनु भयो ।

केराका थामबाट बनाइएका सामग्रीमा दर्शकको आकर्षण

वालिङ । स्याङ्जाको वालिङमा सञ्चालित महोत्सवमा केराका थामबाट बनाइएका सामग्रीमा दर्शकको आकर्षण बढेको छ । वालिङ उद्योग वाणिज्य सङ्घले आयोजना

प्रतिनिधिसभाको शुन्य समयमा सांसदहरुले उठाए यस्ता माग

काठमाडौँ । प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहले गत आर्थिक वर्षमा काम सम्पन्न गरिसकेका निर्माण व्यवसायीलाई भुक्तानी नदिइएको भन्दै सरकारको

राष्ट्रियसभा बैठक: समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले भूकम्पपीडितलाई राहत, सडक, पुललगायत पूर्वाधार विकास, विदेशमा हराएका नागरिकको खोजी तथा विभिन्न निकायमा अपुग

प्रश्न नउठ्ने गरी विश्वविद्यालयहरुको नेतृत्व नियुक्ति गर्नुपर्छ: गगन थापा

महामन्त्री थापाले सरकारले कुनैपनि नागरिकले प्रश्न उठाउने मौका नपाउने गरी विश्वविद्यालयहरुको नेतृत्वको नियुक्ति गर्नुपर्ने बताउनु भयो ।