२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मधेस प्रदेश सरकारले प्रत्यक्षलाई ५ करोड र समानुपातिक सांसदलाई डेढ…

जनकपुरधाम । मधेश प्रदेश सरकारले प्रत्यक्ष निर्वाचित सांसदलाई ५ करोड र समानुपातिक सांसदलाई डेढ करोड बजेट चलाउन दिने निर्णय गरेको छ । शुक्रवार गठित नयाँ मन्त्री परिषद्को पहिलो बैठकले यस्तो निर्णय गरेको मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बताउनु भयो । मुख्यमन्त्री सिंहसहित मन्त्रीहरुको शपथ ग्रहणसँगै शुक्रवार बसेको पहिलो मन्त्रीपरिषद्को बैठकबाट

गण्डकीका मुख्यमन्त्री पाण्डेलाई विश्वास मत माग्दै देउवाको लिङ्देनलाई पत्र

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वास मत दिन आग्रहसति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र

गाँजाको व्यावसायिक उत्पादन र अध्ययन कानूनी रुपमा तत्काल सहज बनाउन…

गाँजाको व्यावसायिक उत्पादन र अध्ययन अनुसन्धानका लागि कानूनी रुपमा सहज बनाउने सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ ।

सदनभित्र तथ्यगत बहस र पैरवी गर्नुपर्छः सांसद सापकोटा

यो मेरो पहिलो संसदीय अनुभव हो । बाहिरबाट हेर्दा संसद्भित्र जे देखिन्छ संसदीय अभ्यासभित्र आउँदा हरेक विषयमा बाहिर देखेजस्तो नहुँदो

खेल क्षेत्रको विकासका लागि तीनै तहका सरकार मिलेर काम गर्न…

बरहथवा । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले नेपाललाई नेपालको खेल क्षेत्र विकासका लागि तीनै तहका सरकार मिलेर काम गर्नुपर्ने बताउनुभएको छ ।

काभ्रेमा एघार जनाको नक्कली नागरिकता रद्द

काभ्रेपलाञ्चोक । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले ११ जनाको नक्कली नागरिकता रद्द गरेको छ । कर्मचारीको मिलेमतोमा विभिन्न मितिमा जारी ११

राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियरिङ हाउसबीच अन्तरदेशीय कारोबार सम्झौता

काठमाडौँ: राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच अन्तरदेशीय क्रस बोर्डर० कारोवार गर्नेसम्बन्धी सम्झौता भएको छ । राष्ट्रिय

रुख, पोल, मठमन्दिर, पार्क, रेष्टुरेन्टजस्ता ठाउँबाट रङ्गीचङ्गी बत्तीको प्रयोग हटाउन…

काठमाडौँ । सुन्दरता र सजावटका लागि सडक किनारा, रुख, पोल, मठमन्दिर, ढुङ्गेधारा सार्वजनिक तथा होटल, रेष्टुरेन्ट, क्लवजस्ता व्यवसायिक स्थानमा राखिएका

रविमाथि सम्भवको गम्भीर आरोपः सहकारी ठगीको समाचार रोक्न नमान्दा बुवालाई…

कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले सहकारी ठगीसम्बन्धी समाचार रोक्न नमान्दा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बुवा कैलाश सिरोहियालाई

नौ महिनामा विद्युत् प्राधिकरणको नाफा ११ अर्ब

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८०/ ८१ को नौ महिनामा रु ११ अर्ब छ करोड बराबरको नाफा

श्रीमतीको हत्या गरी फरार रहेका नेपाली सेनाका अमल्दार पक्राउ

दाङ । श्रीमतीको हत्या गरी फरार भएका नेपाली सेनाका अमल्दार पक्राउ परेका छन् । शुक्रबार बिहान तुलसीपुर उपमहानगरपालिका– ६ डुम्रीगाउँस्थित

लोकतन्त्र सुदृढ हुन ‘मोरल अथोरीटी’ को सम्मान गर्ने संस्कार आवश्यक:…

राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रको सुदृढीकरणका लागि ‘मोरल अथोरीटी’ को सम्मान गर्ने संस्कार  आवश्यक रहेको बताउनुभएको छ ।

यार्सागुम्बा सङ्कलन: राज्यकोषमा एक करोड २५ लाख राजस्व

काँक्रेविहार । बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलनमा गएकाहरूबाट सरकारले रु एक करोड २५ लाख ८७ हजार पाँच सय सय राजस्व सङ्कलन

दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी…

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकलाई सूचना प्रविधिको केन्द्रका रूपमा विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि दशक

‘विकास पुरस्कार –२०८१’ बाट सांसद डा. दवेकोटा सम्मानित

काठमार्डौं । नेकपा एमाले बाग्मती प्रदेश सभा सदस्य तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. दिनेशचन्द्र देवकोटा विकास पुरस्कार २०८१ बाट

‘हार्ने डरले मतगणना रोक्न माग गर्दै सर्वोच्चमा रिट’

काठमाडौं । तनहुँको ब्यास नगरपालिकाको दुई वर्षअघि भएको निर्वाचनको पुन: मतगणना गर्न उच्च अदालतले दिएको आदेश रोक्न माग गर्दै मेयर

शनिबार भक्तपुरमा वः फेस्टिबल, नेवारी खानाका परिकार प्रवर्द्धन गर्ने उद्देश्य

भक्तपुर । नेवारी खानाका परिकार प्रवर्द्धन गर्ने उद्देश्यले यही जेठ २६ गते शनिबार मध्यपुर थिमि नगरपालिकामा वः फेस्टिभल तथा ग्रीन

पाकिस्तान भर्सेस अमेरिकाः नाम अमेरिका, जिताउने ‘भारतीय’

काठमाडौँ । अमेरिकाले टी–२० विश्वकप २०२४ को पहिलो ठूलो उथलपुथल निम्त्याएको छ । उसले समूह ए को खेलमा २००९ को

विश्वकप छनोटः नेपाल यूएईसँग ४–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप २०२६ दोस्रो चरण छनोटअन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको दोस्रो लेगमा पनि नेपाली राष्ट्रिय फुटबल टोलीले

मधेसमा सतिश सिंह मुख्यमन्त्री बन्दै, सपथ आजै

एमाले, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही साना दलसमेत ५६ जनाको समर्थन