२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राजनीतिक लाभका लागि असम्भव योजनाहरु घोषणा नगरियोस्: सचेतक डाँगी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक निशा डाँगीले राजनीतिक लाभका लागि असम्भव योजनाहरु घोषणा गर्ने गरिएको भन्दै त्यसरी घोषणा नगर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बिहीवार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सचेतक डाँगीले अपर्याप्त स्रोतको धरातल थाहा हुँदाहुँदै राजनीतिक लाभका लागि असम्भव योजनाहरु घोषणा नगर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

शान्ति प्रक्रियाको बाँकी काम यथाशिघ्र टुङ्ग्याउनुपर्छ: सचेतक चौधरी

काठमाडौँ । नेकपा(माओवादी केन्द्र) की सचेतक रुपा सोशी चौधरीले शान्ति प्रक्रियाका बाँकी कामलाई सहमतीबाट यथाशिघ्र टुङ्ग्याउनुपर्ने बताउनुभएको छ । बिहीवार

काठमाडौं महानगरपालिकासँग समन्वयमा काम गर्न काँग्रेसको सरकारसँग माग

काठमाडौँ । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले संघीय सरकार र काठमाडौं महानगरपालिकाबीच तत्काल समन्वय गर्न माग गर्नुभएको छ । बिहीवार

ग्लोबल आइएमई बैंक र त्रिवेणी मोटोकर्पबीच विद्युतीय सवारी कर्जासम्बन्धी समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र त्रिवेणी मोटोकर्प प्रा.लि. बिच विद्युतीय सवारी कर्जासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ

सन्दीपको भिसाका लागि सरकारले उचित पहल गरेन: विश्वप्रकाश शर्मा

उहाँले भन्नुभयो ‘हिजो आरोप लागिरहेका बेला शिरमा मुद्दा बोकेर मैदानमा उत्रनुहुन्न हामी कैयौंले भन्यौं। तर, सम्मानित अदालतले निर्दोष साबित गरिसकेपछि

काठमाडौँ महानगरपालिकामा १८ हजार बढी विद्यार्थीले पाए छात्रवृत्ति (सूचीसहित)

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा १८ हजार बढी विद्यार्थीले छात्रवृत्ति पाएका छन् । महानगरभित्रका विभिन्न ४७३ विद्यालयमा कक्षा १० सम्म अध्ययन

भक्तपुर अस्पताल बन्यो देशभरकै उत्कृष्ट

भक्तपुर । सेतो लामो एकतले भवन । जस्ताको छानो भए पनि राणाकालीन शैलीझैँ देखिने उक्त भवनमा आजभन्दा एक सय २०

ललितपुर महानगरको ‘सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी’ अभियान…

काठमाडौँ । ललितपुर महानगरपालिकाले ‘सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी’ भन्ने नारासहित नगरवासीका गुनासो, सुझाव र समस्या तत्काल सम्बोधन

नरेन्द्र मोदीले ८ जुनमा शपथ लिने, प्रधानमन्त्री प्रचण्डसहित छिमेकी देशका…

एजेन्सी। भारतको लोकसभा चुनावमा एनडीएको जितपछि भाजपाका नेता नरेन्द्र मोदीले लगातार तेस्रो पटक प्रधानमन्त्रीको सपथ ग्रहण गर्ने भएका छन् ।

सुरक्षा अधिकारीद्वारा चीनसँगको सीमा क्षेत्रको निरीक्षण

थलारा । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उरै नाकाको सशस्त्र प्रहरी बलसहितको सरकारी टोलीले निरीक्षण गरेको छ । कोरोना

दक्षिणकालीको भीरमा एक महिला र पुरुषको शव भेटियो

काठमाडौँ । काठमाडौँको दक्षिणकाली नगरपालिका ८ केराबारीको भीरमा एक जना महिला र अर्का एक जना पुरुषको शव भेटिएको छ ।

एमाले सुनसरीका अध्यक्ष निलमको निधन

विराटनगर । १७ दिन अघि मात्रै नेकपा एमाले सुनसरीको अध्यक्षमा निर्वाचित भएका निलम खनालको निधन भएको छ । लामो समयदेखि

सेनाको सहयोगमा गलकोट कोतघर जीर्णोद्धार

गलकोट, (बागलुङ) । नेपाली सेनाको सहयोगमा यहाँस्थित कोतघर धमाधम जीर्णोद्धार भइरहेको छ । यसको मौलिक स्वरुप कायम गरिएको छ ।

गण्डकीमा एक हजार पाँच सय किलोमिटर सडक स्तरोन्नति

म्याग्दी । गण्डकी प्रदेश सरकारले सात वर्षमा हजार पाँच सय किलोमिटरभन्दा बढी सडक स्तरोन्नति गरेको छ । चालु आर्थिक वर्षमा

मिथिलाञ्चलमा वटसावित्री पर्व मनाइँदै

महोत्तरी । आज ज्येष्ठ कृष्णपक्षको आमावस्या । मिथिलाका नारी (मिथिलानी) वर र पीपलको श्रद्धाभक्तिपूर्वक पूजाआराधनाका साथ पतिको दीर्घ जीवन र

प्रतिनिधिसभा बैठक बस्दै, के छन् आजको कार्यसूची ?

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दै छ । संसद् भवन बानेश्वरमा बिहान ११ बजे सुरु हुने बैठकमा ऊर्जा,

गोर्खाका कृष्णप्रसाद अधिकारीको हत्या भएको १९ वर्ष पूरा, हत्यारालाई कारबाही…

छोरा कृष्ण अधिकारीका हत्यारालाई कारबाहीको माग गर्दै नन्दप्रसाद अधिकारीले अनशनको बाटो रोजेका थिए । ३ सय ३२ दिन लामो अनशनपछि

मोदीको सपथमा सहभागी हुन प्रधानमन्त्री दाहाल भारत जाने !

प्रधानमन्त्री दाहाल, भुटानी राजा, श्रीलंकाका रास्ट्रपति, बंगलादेश तथा मौरिससका प्रधानमन्त्रीहरु पनि सपथ ग्रहण समारोहमा सहभागी हुने बताइएको छ ।

आयरल्याण्डमाथि भारतको सहज जित, रोहितको अर्धशतक

काठमाडौँ । टी–२० विश्वकप २०२४ मा भारतले विजयी सुरुवात गरेको छ । न्यूयोर्कको नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको पहिलो

एमालेलाई निर्णायक शक्ति बनाउन जरुरी छः उपाध्यक्ष पौडेल

लुम्बिनी । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले मुलुकको विद्यमान सङ्कट समाधान र जनआकाङ्क्षा सम्बोधनका लागि एमालेलाई निर्णायक शक्तिका रुपमा स्थापित