७ पुष २०८२, सोमबार
,
Latest
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपाल टी–२० लिगः लुम्बिनीले जनकपुरलाई ५ रनले हरायो

काठमाडौँ । नेपाल टी–२० लिग क्रिकेटअन्तर्गत आज मङ्गलबारको दोस्रो खेलमा लुम्बिनी अल स्टार्सले जित निकालेको छ । त्रिवि मैदानमा सम्पन्न खेलमा लुम्बिनीले जनकपुर रोयल्सलाई पाँच रनले हराएको हो । लुम्बिनीले दिएको एक सय ७९ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ७३ रनमात्रै बनाउन सक्यो ।

आहा ! रारा गोल्डकपः मनाङलाई हराउँदै भुटनीज सेमिफाइनलमा

पोखरा । अमेरिकाको भुटनीज युथ सकर क्लब २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पारिश्रमिकको विषयले टि–२० लिगमा झमेला, म्याच फिक्सिङसम्मको प्रश्ताव

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) को बहुप्रतिक्षति प्रतियोगिता काठमाडौंमा चलिरहेको छ । लिगमा विदेशी खेलाडीदेखि नेपाली राष्ट्रिय र अन्तर्राष्ट्रिय

ब्रेन्टफोर्डसँग लिभरपुलको लज्जास्पद हार

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत ब्रेन्टफोर्डले जित निकालेको छ । गएराति भएको खेलमा ब्रेन्टफोर्डले लिभरपुललाई ३–१ गोलले पराजित

आहा ! रारा गोल्डकपः आर्मीलाई हराउँदै संकटा सेमिफाइनलमा

पोखरा । २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबल अन्तर्गत संकटा फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रिमियर लिगः ब्राइटनविरुद्ध आर्सनलको सानदार जित, म्यान्चेस्टर सिटीसँग सात अंकको…

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले सानदार जित निकालेको छ । गएराति सम्पन्न खेलमा आर्सनलले ब्राइटनलाई उसकै मैदानमा

रोनाल्डो साउदी क्लब अल नसरमा अनुबन्धित

एजेन्सी । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको क्लब अल नसरमा अनुबन्धित भएका छन् । ३७ वर्षीय रोनाल्डोले साउदीको क्लबसँग

पुलिसलाई हराउँदै चर्च ब्वाइज क्वाटरफाइनलमा

चर्च ब्वाइज युनाईटेड फुटबल क्लब २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग फागुन १९ बाट

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता फागुन १९ गतेबाट सुरु हुने भएको छ । अखिल नेपाल फुटबल

म्यान्चेस्टर युनाइटेडले नटिङहम फरेस्टलाई हरायो, बर्नमाउथविरुद्ध चेल्सी विजयी

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेडले सजह जित निकालेको छ । गएराति सम्पन्न खेलमा युनाइटेडले नटिङहम फरेस्टलाई

प्रिमियर लिगः आर्सनलले वेस्ट हामलाई हरायो

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले सहज जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा ‘लिग लिडर’ आर्सनलले वेस्ट

नेपाल टि—२०ः काठमाडौं र लुम्बिनीको विजयी शुरुवात

काठमाडौँ । पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टि—२० लिगमा काठमाडौं नाइट्सले विजयी शुरुवात गरेको छ । शनिवार त्रिभुवन विश्वविद्यालयको

साम करन आइपिएलकै महँगा खेलाडी बने

इंग्लिस अलराउन्डर साम करन इन्डियन प्रिमियर लिग (आइपिएल) सर्वाधिक महँगो मूल्यमा बिक्री भएका छन् ।

एन्फाप्रति अन्जन विष्टको आक्रोश– तपाईंहरुलाई खेलाडीको चिन्ता लाग्दैन ?

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर अन्जन विष्टले घरेलु लिग संचालनमा भइरहेको ढिलासुस्तीलाई लिएर आफ्नो आक्रोश व्यक्त गरेका छन्। सामाजिक

नेपाल टी–२० लिगको विजेताले ५५ लाख पाउने

नेपाल क्रिकेट सङ्घको आयोजनामा हुने पहिलो संस्करणको नेपाल टी ट्वान्टी क्रिकेट लिग प्रतियोगिताको विजेता टिमले ५५ लाख पाउने भएको छ

बेन्जेमाद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

एजेन्सी । फ्रेन्च फरवार्ड करिम बेन्जेमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । बेन्जेमाले आफ्नो ३५औं जन्मदिनमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको

कतार विश्वकपः कसले कुन अवार्ड जिते ?

काठमाडौँ । दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाले ३६ वर्षपछि फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल रह्यो । कतारको दोहास्थित लुसेल

कतार विश्वकपः मोरक्कोलाई हराउँदै क्रोएसिया तेस्रो

कतारमा जारी फिफा विश्वकपमा क्रोएसियाले तेस्रो स्थान हासिल गरेको छ ।

पोर्चुगीज प्रशिक्षक सान्तोसले दिए राजीनामा

पोर्चुगल राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसले राजीनामा दिएका छन् । विश्वकपको क्वाटरफाइनलमा मोरक्कोसँग पराजित भएपछि उनले यो निर्णय

राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक प्रभाकरको राजिनामा

नेपाली राष्ट्रिय क्रिकेट टोलीको निराशजनक प्रदर्शनपछि मुख्य प्रशिक्षक मनोज प्रभाकरले बिहीवारबाट लागू हुनेगरी राजिनामा दिएका छन् । नेपाल क्रिकेट संघ