८ भाद्र २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राष्ट्रिय गौरवका आयोजनाहरु समयमै सम्पन्न गर्न सरकारले उच्च प्रथाकिमताका साथ…

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले तराई–मधेशका हुलाकी राजमार्गलगायत राष्ट्रिय गौरवका आयोजनाहरु समयमै सम्पन्न गर्न सरकारले उच्च प्रथाकिमताका साथ काम गरिरहेको दाबी गर्नुभएको छ । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा सांसदहरु सोधेका प्रश्नहरुको जवाफ दिँदै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले सुरुङ निर्माणमा समेत उल्लेखनीय प्रगति भएको बताउँदै

चीन नेपालको विश्वासिलो, सर्वकालिक विकास साझेदार हो–उपाध्यक्ष घिमिरे 

काठमाण्डौ: राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले छिमेकी मुलुक चीन नेपालको विश्वसिलो र सर्वकालिक बिकास साझेदार हो भन्नुभएको छ । निजामती

१६ औं राष्ट्रिय मानवअधिकार महाभेला—२०८१ प्रतिवेदन सार्वजनिक

काठमाडौँ । १६ औं राष्ट्रिय मानवअधिकार महाभेला—२०८१ प्रतिवेदन सार्वजनिक भएको छ । शुक्रवार ललितपुरमा एक कार्यक्रमबीच प्रतिवेदन सार्वजनिक भएको हो

प्रधानमन्त्री ओली सुर्खेत आउँदा सडक खाली गराइएपछि हर्न बजाएर विरोध

काठमाडौँ । सुर्खेतमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सवारी चालकहरूले हर्न बजाएर विरोध गरेका छन् । शुक्रबार प्रधानमन्त्री ओली सुर्खेत आउँदा

नेविसंघद्वारा त्रिविका रेक्टरको कार्यकक्षमा तोडफोड

काठमाडौं । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का कार्यकर्ताले त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा.डा. खड्ग केसीको कार्यकक्षमा तोडफोड

राजनीतिमा महिलाको ५० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्न माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद नारायणी शर्माले सम्पत्तिमा महिलाको समान अधिकार र राजनीतिमा ५० प्रतिशत प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग

स्वास्थ्य सचिव नियुक्तिमा तोसिमाले मागिन् प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीको जवाफ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा तोसिमा कार्कीले मन्त्रिपरिषद् बैठकले वरीयता मिचेर स्वास्थ्य मन्त्रालयमा सचिव नियुक्त गरेको भन्दै प्रश्न

बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्न सांसद बडूद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ । नेपाली काँग्रेसका सांसद दिलेन्द्र बडूले बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो । प्रतिनिधि सभाको शुक्रवारको

मधेसमा बिना दर्ता सञ्चालित २० वटा अस्पताल बन्द

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आफ्नो जीवनको परवाह नगरी बिसौँ वर्षदेखिका बेथिति अन्त्यका लागि आफूले अभियान सञ्चालन गरेको

केबलकार निर्माणमा सहजिकरण गर्न माओवादी सांसद पौडेलले गराए सरकारको ध्यानाकर्षण

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले ताप्लेजुङको मुकुम्लुङमा केबलकार निर्माणको कार्यमा सहजिकरण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

संसदमा उठ्यो बुद्ध एयरको जहाज पाङ्ग्राबिनै काठमाडौं अवतरणको विषय, जाँचबुझ…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले बुद्ध एयरको जहाज पाङ्ग्राबिनै काठमाडौं विमानस्थलमा अवतरण गरेको बारे जाँचबुझ आयोग गठन

टिप्परको लागि अलग्गै लाइसेन्सको व्यवस्था गर्न रास्वपा सांसद झाको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले टिप्परहरुले कानून नमान्दा दुर्घटनाहरु बढेको भन्दै टिप्परको लागि अलग्गै लाइसेन्सको व्यवस्था गर्न

एनएसएलको टाइटल स्पोन्सरमा एनसेल

काठमाडौँ । तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलको मुख्य प्रायोजन एनसेलले गर्ने भएको छ । शुक्रबार एक कार्यक्रमकाबीच टाइटल

गृहमन्त्री लेखकद्वारा बैतडीको शान्तिसुरक्षाबारे जानकारी

बैतडी । गृहमन्त्री रमेश लेखकले बैतडीको शान्तिसुरक्षाका बारेमा जानकारी लिनुभएको छ । आज बिहान खोड्पे प्रहरी चौकीको निरीक्षण गर्दै उहाँले

उद्योग, पूर्वाधार विकास, वित्तीय स्थायित्व र लगानीमैत्री वातावरण निर्माण गर्ने…

काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपाल उद्योग, पूर्वाधार विकास, वित्तीय स्थायित्व र लगानीमैत्री वातावरणको निर्माण गर्ने दिशामा अगाडि बढिरहेको बताउनुभएको

सन्दीप लामिछानेले प्रधानमन्त्री कप नखेल्ने

काठमाडौं । स्पिनर सन्दीप लामिछानेले एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट नखेल्ने भएका छन् । स्वास्थ्य अवस्थाका कारण उनले केहि समय

जनताको भावनाअनुरुप संविधान संशोधन गर्नुपर्छ: राष्ट्रियसभा सदस्य उर्मिला अर्याल

काठमाडौँ । मैले दुई पटकमन्त्री भएर जनताको सेवा गर्ने मौका पाएकी छु । एक पटक राष्ट्रियसभाको उपाध्यक्ष भएर काम गरेकी

पोखरामा नगरप्रहरीले कोटिहोमको भूमिपूजा रोक्न खोज्दा झडप

पोखरा महानगरपालिकाले मानव सेवा फाउन्डेसनले आयोजना गरेको महायज्ञ रोक्न खोज्दा झडप भएको छ ।

मरिसकेको राजतन्त्रको पछाडि नदौडन महासचिव पोखरेलको आग्रह

नेकपा एमालेका महासचिव शंकर पोखरेलले मरिसकेको राजतन्त्रको पछाडि नदौडन आग्रह गर्नुभएको छ ।

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । आज सुन प्रतितोला पाँच