२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँबाट रामेछाप जाँदै गरेको यात्रुवाहक बस दुर्घटना



अ+ अ-

काठमाडौँ । काठमाडौँबाट रामेछाप जाँदै गरेको बस दुर्घटना भएको छ ।

प्रदेश–३–०१ –००६–१३३९ नम्बरको यात्रुवाहक बस काभ्रेको रोशी गाउँपालिका स्थित दाउन्नेमा दुर्घटना भएको हो ।

बस दुर्घटनामा परि ११ जना घाइते भएका इलाका प्रहरी कार्यालय मंगलटारका इन्स्पेक्टर कृष्ण गिरीले जानकारी दिए । घाइतेहरू मध्ये ८ जनाको भकुन्डेवेशी स्थित मेथिनकोट प्रादेशीक अस्पतालमा उपचार भईरहेको छ ।

ब्रेक फेल भएर विपरीत दिशातिरबाट आएको हाइससँग ठोक्किएपछि बस सडकबाट चिप्लिएको प्रहरीको भनाई छ ।