२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा को हुन् ?

काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री डा आरजु राणा देउवा नेपाली कांग्रेसकी नेत्री हुनुहुन्छ । उहाँ नेपाली कांग्रेसको काठमाडौँमा सम्पन्न १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो । डा राणा कांग्रेस पार्टीका तर्फबाट हाल प्रतिनिधिसभाको सदस्य हुनुहुन्छ । संविधानसभा सदस्यसमेत रहनुभएकी नेत्री डा राणाले प्रतिनिधिसभामा तेस्रोपटक प्रतिनिधित्व गर्दैै हुनुहुन्छ । हाल उहाँ

परराष्ट्र सम्बन्धलाई सबै मिलेर सुदृढ बनाउनुपर्छ: मन्त्री राणा

काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री डा. आरजु राणाले परराष्ट्र सम्बन्धलाई सबै मिलेर सुदृढ गर्दै लैजानुपर्ने बताउनुभएको छ । सोमवार मन्त्रालयको पदभार

सडक दुर्घटनासम्बन्धि समस्या तत्काल हल हुनेगरी काम गर्छु: नवनियुक्तमन्त्री दाहाल

काठमाडौँ । नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक दुर्घटनासम्बन्धि समस्या तत्काल समाधान हुनेगरी काम गर्ने बताउनुभएको छ ।

ऊर्जा क्षेत्रका जानकार खड्कालाई ऊर्जा मन्त्रालयको जिम्मेवारी

काठमाडौँ । मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि पहल गर्दै आउनु भएका दीपक खड्काले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हाल्नु

राष्ट्रिय सुुरक्षा र द्रुतमार्ग निर्माण प्राथमिकतामा: मन्त्री राई

काठमाडौँ । रक्षामन्त्री मानविर राईले राष्ट्रिय सुुरक्षामा विशेष ध्यान दिँदै नेपाली सेनाको क्षमता अभिवृद्धि र काठमाडौँ–तराईरमधेस द्रुतमार्ग समयमै सम्पन्न गर्ने

सिमलताल दुर्घटनाको अध्ययन गर्न कार्यदल गठन

काठमाडौँ । नवनियुक्त गृहमन्त्री रमेश लेखकले चितवनमा पहिरोले बगाएर दुई यात्रु बस त्रिशूली नदीमा बेपत्ता भएको घटनाको अध्ययन गर्न कार्यदल

मौद्रिक क्षेत्रका समस्या समाधान गर्नेगरी मौद्रिक नीति आउछ: अर्थमन्त्री पौडेल

काठमाडौं । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्र बैंकले मौद्रिक क्षेत्रका समस्या समाधान गर्नेगरी मौद्रिक नीति ल्याउने विश्वास व्यक्त

को हुन् नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल ?

काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल पाँचौँ पटक यो जिम्मेवारीमा फर्किनुभएको छ । यसअघि उहाँ विसं २०७९ पुष

पर्साबाट सङ्घीय सरकारमा तीनजना मन्त्री नियुक्त, जिल्लाको विकासले प्रथामिकता पाउने…

वीरगञ्ज । यहाँबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचित तीनजना सांसद सङ्घीय सरकारको नवगठित मन्त्रिपरिषद्मा सहभागी भएसँगै पर्सामा पूर्वाधार विकास तथा निर्माणले गति

नवनियुक्त परराष्ट्रमन्त्री देउवाले गरिन् पदबहाली

काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा देउवाले पदबहाली गरेकी छन् । पहिलो पटक मन्त्री बनेकी आरजुले शपथ ग्रहणपछि मन्त्रालय पुगेरपदभार

यो केपी ओलीको सरकार हो, लामो समय चल्छ: खानेपानीमन्त्री यादव

काठमाडौँ । नवनियुक्त खानेपानीमन्त्री प्रदीप यादवले वर्तमान सरकार लामो समय चल्ने बताउनुभएको छ । सोमवार खानेपानीमन्त्रीको पदभार ग्रहण गरेसँगै उहाँले

खेलकुद मन्त्रालयलाई उत्कृष्ट मन्त्रालय बनाउँछु: खेलकुदमन्त्री चौधरी

काठमाडौँ । नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले युवा तथा खेलकुद मन्त्रालयलाई २१ मन्त्रालयमध्ये सबैभन्दा उत्कृष्ट मन्त्रालय बनाउने प्रतिवद्धता जनाउनुभएको

१३औँ पटक मन्त्री बनेका भण्डारीले गरे पदभार ग्रहण

“वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित बनाउन र यस क्षेत्रका विकृति–विसङ्गति हटाउन मैले अघिल्लो कार्यकालमा सुरु गरेका नीतिगत प्रयासहरुलाई निरन्तरता दिनेछु”, उहाँले

नेप्से परिसूचक १७ अङ्कले घट्दा साढे आठ अर्ब बढीको कारोबार

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोस्रो दिन भने दोहोरो

प्रधानमन्त्री ओलीद्वारा शीर्ष नेताको तस्बिरमा माल्यार्पण

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका तीन शीर्ष नेताको तस्बिरमा माल्यार्पण गर्नुभएको छ ।

उपप्रधान तथा सहरी विकास मन्त्री सिंहले गरे पदभार ग्रहण

काठमाडौँ । नवनियुक्त उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले पदभार ग्रहण गरेका छन् । सोमबार सिंहदरबारस्थित मन्त्रालय पुगेर मन्त्री

प्रधानमन्त्री ओलीद्वारा लैनचौरस्थित शहीदको शालिकमा माल्यार्पण

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले लैनचौरस्थित शहीद स्मारक पुगेर शहीदको शालिकमा माल्यार्पण गर्नुभएको छ । सोमवार पद तथा

नवनियुक्त खानेपानीमन्त्री यादवले गरे पदभार ग्रहण

काठमाडौं । नवनियुक्त खानेपानीमन्त्री प्रदीप यादवले पदभार ग्रहण गरेका छन् । सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा पद

नवनियुक्त स्वास्थ्यमन्त्री पौडेलद्वारा पदभार ग्रहण

काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले पदभार ग्रहण गरेका छन् । आज राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित

रविलाई चेतावनी दिँदै मुकुलले भने – मुकुल ढकाल अर्को शालिकराम…

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्ताबाट बर्खास्तमा परेका डा. मुकुल ढकालले सभापति रवि लामिछानेलाई अर्को शालिकराम पुडासैनी नबन्ने चेतावनी दिएका