२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
विदेशमा पढ्न एक लाख १२ हजार बढी विद्यार्थीले लिए एनओसी

काठमाडौँ । गत आर्थिक वर्ष २०८०/०८१ मा विदेशमा पढ्न एक लाख १२ हजार बढी विद्यार्थीले एनओसी लिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) शाखाको तथ्याङ्क अनुसार एक वर्षमा एक लाख १२ हजार ५९३ जनाले एनओसी लिएका हुन् । विभिन्न ६६ देशमा अध्ययन गर्न जान

हवाई विभागबाट बगेको पानी बस्तीमा पस्दा नरेफाँटका विद्यालय र घरहरुमा…

काठमाण्डौ । सोमबार मध्यरातमा परेको भिषण वर्षातको कारण त्रिदेवीनगर, कोटेश्वरस्थित हवाई विभागको जमीनबाट बगेको लेदो सहितको हिलो पानी पस्दा काठमाण्डौ

सिमलताल पहिरो: बससहित यात्रुको खोजी जारी

चितवन । भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिङ सडकखण्डको सिमलतालमा पहिरासँगै बगेर त्रिशूलीमा खसेका दुईवटा बस तथा यात्रुको आज १२औँ दिन पनि

काकडभिट्टाबाट पन्ध्र अर्बको चिया, अलैची र अदुवा निर्यात

झापा । पूर्वीनाका काकडभिट्टाबाट आर्थिक वर्ष २०८०/८१ मा रु १५ अर्ब ३३ करोड १७ लाख ५३ हजार मूल्य बराबरको अलैची,

बेनी–जोमसोम सडकको म्याग्दी खण्ड पहिरोले यातायात प्रभावित

राहुघाट, चमेरे, बैसरी, सिरुबारी, बेगखोला, महभिर, नौलीबगर, गुइँठेभिर, खामभित्ता, लाटोखोला, रुप्से, घाँसाको खहरेखोला, कैह्कुखोला, लेते क्षेत्रमा ठूला पहिरो छन् ।

सुदूरपश्चिम प्रदेशसभाको विशेष अधिवेशन आज

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट पारित भएको छैन । सरकार अल्पमतमा परेपछि मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेशसभा

संस्कृत केन्द्रीय विभागको भाइरल तस्बिर

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत संस्कृत केन्द्रीय विभागले गुरु पूर्णिमाका दिन गरेको एक कार्यक्रमको एउटा तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको

म्याग्दीमा ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’

बेनी, (म्याग्दी) । म्याग्दीमा गण्डकी प्रदेश सरकारमार्फत सञ्चालन भएका आयोजनाबाट आठ किलोमिटर बढी सडक कालोपत्र भएको छ । आर्थिक वर्ष

त्रिशूलीमा हराएका यात्रु खोज्न भारतीय गोताखोरले पनि सकेनन्

घटना भएको आज १२ औं दिन भइसकेको छ । तर त्रिशूलीमा हराइरहेका ६२ मध्ये २५ जनाको मात्रै शव भेटिएको छ

गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा आज ठूलो पानी पर्ने, सतर्क रहन…

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा

पशुपतिको कोटीहोम महायज्ञमा पुगे वर्षा र अमर, ‘मोदीबेनी’को लागि मागे…

काठमाडौं। श्रावण १८ गते रिलिज हुने नेपाली चलचित्र ‘मोदीबेनी’का कलाकारहरू काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा रहेको वनकालीमा एक महिने कोटीहोम महायज्ञको

पूर्वराज्यमन्त्री हत्याः घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद

बरहथवा । सर्लाही प्रहरीले पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या भएको घटनास्थल नजिकैबाट घरेलु हतियार बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय

सिमलताल घटनाः ११ औँ दिनमा पनि बस र यात्रुको खोजी…

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिङ सडकखण्डको सिमलतालमा पहिरासँगै बगेर त्रिशूली नदीमा खसेका दुईवटा बस तथा यात्रुको आज ११औँ

गृहमन्त्रीसँग राजदूत चेन सङको भेटवार्ता

काठमाडौँ । गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि चिनियाँ राजदूत चेन सङले शिष्टाचार भेट गर्नुभएको छ । आज सिंहदरबारस्थित गृहमन्त्रालय पुगेर

दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाएकाले शेयर बजारमा उत्साह…

काठमाडौँ । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले एमाले–काँगेस दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाएकाले शेयर बजारमा उत्साह देखिएको बताउनुभएको छ

बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्री डा राणासँग आग्रह– त्यहाँ रहेका साथीहरुको…

काठमाडौँ । बङ्गलादेशमा आन्दोलन चर्किएपछि स्वदेश फर्किएका नेपाली  विद्यार्थीहरुले आज परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई भेट गरी त्यहाँको अवस्थाका बारेमा

माओवादी सांसदको आरोप: प्रधानमन्त्री ओलीले कमिसनको प्रभावमा २२ अर्ब राजश्व…

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले कमिसनको खेलमा लागेर उद्योगहरुलाई २२ अर्ब राजश्व छुट दिन

एमसीसी परियोजना अन्तर्गतका कामहरु तोकिएकै समयमा सम्पन्न हुनेगरी अगाडी बढेको…

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी परियोजना अन्तर्गतका कामहरु तोकिएको समयमै सम्पन्न हुनेगरी काम अगाडी बढेको बताउनुभएको छ ।

पशुपतिनाथको मूर्ति सार्वजनिक गर्न सरकारसँग राष्ट्रिय सभा सदस्य मिश्रको माग

काठमाडौँ । राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रले पशुपतिनाथको मूर्ति सार्वजनिक गर्न माग गर्नुभएको छ । सोमवार सभा बैठकमा बोल्दै सदस्य

त्रिशुली दुर्घटनामा हराएका हरुको खोजी गर्न १९७ सुरक्षाकर्मी परिचालन: प्रधानमन्त्री…

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिशुली यात्रु बस दुर्घटनामा हराएकाहरुको खोजी गर्न १९७ जना सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिनुभएको