५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपालले जितको खाता खोल्यो, भुटान चार गोलले पराजित

काठमाडौं । तेह्रौं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत फुटबलमा नेपाल विजयी भएको छ। मंगलबार भएको खेलमा भुटानलाई ४ गोलले हराउँदै नेपालले जित हासिल गरेको हो। नेपालका तर्फबाट सुजल श्रेष्ठले २, अभिषेक रिजाल र मिक्चेन तामाङले फ्रि-किकमार्फत् गोल गरेका हुन्। खेलको ७६ मिनेटमा मिक्चेन तामाङले फ्रि-किकमार्फत् अर्को गोल थपेपछि नेपालले

नेपाल भुटानविरूद्ध खेलमा ३ गोलले अग्रता

काठमाडौं । तेह्रौं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत नेपालले भुटानलाई ३ गोलको अग्रता लिएको छ। मंगलबार भएको खेलमा अभिषेक

महिला फुटबलमा नेपालको विजयी शुरुआत

काठमाडौं । १३औँ दक्षिण एशियाली खेलकूद(साग)अन्तर्गतको महिला फुटबल प्रतियोगिताको आज पोखरामा सम्पन्न पहिलो खेलमा नेपालले विजय शुरुआत गरेको छ ।

अपाङ्गता भएका व्यक्तिको अब्बल सामाजिक ‘स्टाटस’

घोराही । अपाङ्ग मानव अधिकार एवं सरोकार केन्द्र दाङका अध्यक्ष शिव घर्तीको बायाँ खुट्टा कमजोर छ । उहाँ लौरोको साहारा

एथ्लेटिक्समा नेपाललाई ऐतिहासिक पदक

काठमाडौं । राजधानीमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत एथ्लेटिक्सको १० हजार मिटर दौडमा नेपालकी सन्तोषी श्रेष्ठले आज स्वर्णपदक

डुवाथोलनमा नेपाललाई एक स्वर्ण र दुई रजत पदक

काठमाडौं । नेपालमा जारी १३औँ दक्षिण एशियाली खेलकूद(साग) अन्तर्गत ट्रायथोलनको आज पोखरामा सम्पन्न स्प्रिन्ट विधाको डुवाथोलन प्रतिस्पर्धामा नेपालले पुरुषतर्फ एक

एथ्लेटिक्समा नेपाललाई पहिलो पदक

काठमाडौं । काठमाडौँमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत एथ्लेटिक्सको एक हजार ५०० मिटर दौडको पुरुषतर्फ नेपालले कास्यपदक हात

कराँतेबाट नविनले नेपाललाई दिलाए स्वर्ण, नेपाललाई अहिलेसम्म १९ वटा स्वर्ण

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई १९ औँ स्वर्ण पदक नविन रसाइलीले दिलाएका छन् । कराँतेको कुमुतेमा ६७

दुवाथोलनमा हिमालले नेपाललाई दिलाए स्वर्ण, अहिलेसम्म १७ स्वर्ण नेपालको पक्षमा

कास्की । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज भइरहेको खेलहरुमध्ये नेपालले दुवाथोलनमा पनि स्वर्ण पदक जितेको छ ।

मेस्सीलाई छैटौं पटक कीर्तिमानी बालोन डी’ओर अवार्ड, रोनाल्डो भने दोस्रो…

बार्सिलोनाका फरवार्ड फुटबल स्टार लियोनल मेस्सीले कीर्तिमानी छैटौं पटक बालोन डी’ओर अवार्ड जितेका छन् । क्रिस्टियानो रोनाल्डो, साडियो माने र

माल्दिभ्सको लनटेनिस टोलीमा नेपाली प्रशिक्षक, नेपालको भन्दा माल्दिभ्सको चिन्ता

काठमाडौं । अहिले नेपाल १३औं दक्षिण एसियाली खेलकुद (साग) मा झुमेको छ। आइतबार भव्य उद्घाटनबाट सुरु भएको सागको रौनकता अझै

तेक्वान्दोमा नेपाललाई अर्को सफलता

काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगिताअन्तर्गत तेक्वान्दोमा नेपालकी सिना लिम्बू मादेनले स्वर्ण पदक जित्नुभएको छ । सत्रदेखि २३

महिला क्रिकेटमा नेपाल १० विकेटले विजयी, एउटै खेलमा चार कीर्तिमान

कास्की । पोखरामा जारी १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्र्तगत पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज भएको महिला क्रिकेटको उद्घाटन

तेक्वान्दोमा कमल श्रेष्ठलाई स्वर्ण पदक

काठमाडौैंं । तेस्रो पटक नेपालले आयोजना गरेको १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत तेक्वान्दो खेलमा कमल श्रेष्ठले स्वर्ण पदक हात

ट्रायथोलनमा नेपाललाई स्वर्ण पदक

काठमाडौं । नेपालमा जारी १३औँ दक्षिण एशियाली खेलकूद(साग) अन्तर्गत पोखरामा आज सञ्चालन भएको ट्रायथोलन खेलमा महिलातर्फ नेपालले स्वर्ण पदक जितेको

बिडिसिए कप: उपाधि एनसिसीलाई

बैतडी । बिडिसिए कप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको १९ औँ संस्करणको उपाधि निङ्ग्लाशैनी क्रिकेट क्लब (एनसिसी)ले हात पारेको छ ।

इटालियन सिरी ‘ए’ मा युभेन्ट्स शीर्ष स्थानमा कायम

इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्ट्स बराबरीमा रोकिएको छ । आइतबार भएको खेलमा सासोउलोसँग २–२ गोलको बराबरीमा युभेन्ट्स रोकिन

मेस्सीको निर्णायक गोलमा बार्सिलोनाको जित, रियल मड्रिडलाई पछि पार्दै शीर्ष…

बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । एट्लेटिको मड्रिडमाथि १–० गोलको साँघुरो जित निकाल्दै बार्सिलोना शीर्ष स्थानमा

भलिबलमा भारत र पाकिस्तान फाइनलमा, कसले मर्ला बाजी ?

काठमाडौं । भारत र पाकिस्तान १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गत पुरुष भलिबलको फाइनलमा प्रवेश गरेका छन् । आज भएका