२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?
एसियाली खेलकुद: महिला फुुटबलमा नेपाल बंगलादेशसित खेल्दै

हाङझाउ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत महिला फुटबलतर्फ अहिले नेपाल र बंगलादेशबीच खेल भइरहेको छ । समूह ‘डी’मा रहेका दुवै टालीले आफ्नो अन्तिम खेल खेलिरहेका छन् । नेपाल र बंगलादेश यसअघि खेलेका दुवै खेलमा पराजित भइसकेका छन् । वानझाउ ओलम्पिक स्पोर्ट्स सेन्टरमा १ :४५ बजे सुरु भएको हो ।

पाकिस्तानी टोलीले विश्वकप खेल्न सात वर्षपछि भारतीय भूमिमा पाइला टेक्यो

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप २०२३ मा सहभागी हुन पाकिस्तानी टोली भारत पुगेको छ । भिसा जारी भएको एक दिन

एसियाली खेलकूदमा नेपालको फितलो प्रदर्शन जारी

चीनको हाङझावमा जारी एसियाडमा नेपालको प्रदर्शन निकै फितलो छ । क्रिकेट बाहेक सबै खेलमा नेपाली खेलाडीहरू समूह चरणबाटै बिदा भएका

नेपाललाई टाइब्रेकरमा हराउँदै भारत फाइनलमा

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा भारतले नेपाललाई पेनाल्टी सुटआउटमा ३-२ गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

बक्सिङमा ऐतिहासिक पदक विजेता सुस्मा पराजित

काठमाडौँ । बक्सिङमा आशा गरिएका दुई खेलाडी सुस्मा तामाङ र भुपेन्द्र थापाको जारी १९ औं एसियाडमा चुनौति समाप्त भएको छ

एसियाली खेलकुद: पौडीमा नेपालका डुवाना र नासिर हिट चरणबाटै आउट

काठमाडौँ । हाङझाव एसियाडको पौडीमा बुधबार प्रतिस्पर्धा गरेका नेपालका डुवाना लामा र नासिर याहा हुसैन हिट चरणबाटै बाहिरिएका छन् ।

एकदिवसीय विश्वकपः यस्ता छन् १० वटै टिमका विशेषताहरु

३ औं एकदिवसीय विश्वकप अक्टोबर ५ देखि भारतमा सुरु हुँदैछ । यस आईसीसीको सबैभन्दा ठूलो प्रतियोगितामा आयोजक भारतसहित १० टोलीको

मङ्गोलिया विरुद्ध नेपालको कीर्तिमानी जित

हाङझाउ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपालले पहिलो खेलमा आज मङगोलियासित कीर्तिमानी जित निकालेको छ ।

टी–२० आई मा नेपालको सर्वाधिक रनको विश्व कीर्तिमान, कुशल र…

नेपालले १९ औं एसियाली खेलकुदमा मंगोलियालाई ३ सय १५ रनको विश्व कीर्तिमानी लक्ष्य दिएको छ ।

साफ यू–१९ च्याम्पियनसिपः फाइनल प्रवेशका लागि नेपाल र भारत भिड्दै

राजधानीमा जारी दक्षिण एसियाली फुटबल महासङ्घ यू–१९ साफ च्याम्पियनशिपको सेमिफाइनलमा आज घरेलु टोली नेपालले भारतको सामना गर्दैछ ।

१९औँ एसियाली खेलकुदः आयोजक चीन ५३ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल…

१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत मङ्गलबारसम्म तीन सय ३१ पदकको छिनोफानो भएको छ । मङ्गलबारसम्मको खेल प्रदर्शनका आधारमा चीन ५३

धनगढीको मार्कीमा आशिष चौधरी

काठमाडौँ । साबिक उपविजेता धनगढी एफसीले दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)का लागि आफ्नो मार्की खेलाडीका रुपमा राष्ट्रिय फुटबल टोलीका

पब्जीको लतबाट छुटकारा पाउन छोरालाई दिए राइफल, जिते स्वर्ण

एजेन्सी । एसियाली खेलकुद २०२३ मा भारतले सुटिङमा पहिलो स्वर्ण पदक जित्यो । चीनको हाङ्झाउमा भएको १० मिटर एयर राइफल

टि–२० विश्वकप छनोट: नेपालको सबै खेल टियुमा हुने

काठमाडौं । घरेलु मैदान मुलपानी र टियुमा आगामि महिनाबाट आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिता हुदैछ । कार्तिक १३

एसियाली खेलकुद: जुडोमा नेपालको यात्रा समाप्त

काठमाडौँ । हाङझाव एसियाडको जुडोमा नेपालको यात्रा मंगलबार समाप्त भएको छ । उक्त दिन २ खेलाडीको पराजयसंगै जुडोमा नेपालको यात्रा

एसियाडका लागि चीनतर्फ लागे सन्दीप लामिछाने

क्रिकेटर सन्दीप लामिछाने एसियाली खेलकुद (एसियाड) का लागि चीनतर्फ लागेका छन् ।

सन्दीप आज चीन जाँदै

नेपाली क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने आज चीन जाने भएका छन् ।

पाकिस्तान क्रिकेट टिमले भारत आउन भिसा पायो

एजेन्सी । पाकिस्तान क्रिकेट टोलीलाई एकदिवसीय विश्वकप खेल्न भारत आउने भिसा प्राप्त भएको छ । टोली सेप्टेम्बर २७ मा भारत

एसियाडमा चीनको वर्चस्व कायमै

एजेन्सी । आयोजक राष्ट्र चीनले सोमबार पनि एसियाली खेलकुदमा आफ्नो वर्चस्व कायम गरेको छ । हालसम्म ६० वटा पदक जितेर

माल्दिभ्सलाई हराउदै नेपाल सेमिफाइनलमा

सोमबार दिउँसो काठमाडौंस्थित दशरथ रंगशालामा भएको खेलमा माल्दिभ्सलाई ४-१ ले हराउदै नेपाल सेमिफाइनलमा पुगेको हो ।