• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

नेपालले तीन विकेट गुमायो, आउट भए आसिफ शेख



file photo

काठमाडौँ । त्रिकोणात्मक टि–२० आई सिरिजमा नेपालले युएईविरुद्ध तीन विकेट गुमाएको छ ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा जितको लागि १ सय ४१ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले तेस्रो विकेटका ओपनर आसिफ शेखलाई गुमाएको हो । आसिफ २७ बलमा २ चौका र एक छक्का हान्दै २३ रन बनाएर आउट भए ।

यसअघि ओपनर कुशल भुर्तेल १४ र कुशल मल्ल ११ रन बनाएर आउट भएका थिए । अहिले कप्तान रोहित पौडेल र दिपेन्द्र सिंह ऐरी क्रिजमा छन् ।

ताजा स्थितीमा नेपालले १० ओभरमा तीन विकेट गुमाएर ६३ रन बनाएको छ ।