१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बार्सिलोनाले एट्लेटिको मड्रिडलाई हरायो

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत शीर्षस्थानको बार्सिलोनाले जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले एट्लेटिको मड्रिडलाई १–० गोलले पराजित गरेको हो । घरेलु मैदान क्याम्प नोउबार्सिलोनालाई जित दिलाउन एकमात्र निर्णायक गोल फेरान टोरेसले गरे । उनले खेलको ४४ औं मिनेटमा गोल गरेका थिए । यो नतिजासँगै

शेर्पा र सातदोबाटोले अंक बाँडे

काठमाडौँ । हिमालयन शेर्पा क्लब र सातदोबाटो युथ क्लवले राजधानीमा जारी शहीद स्माकर ए डिभिजन लिगमा आईतवार बराबरी खेल्दै अंक

एसिसी प्रिमियर कप: जतिन्दरको शतकमा ओमानको सानदार जित

काठमाडौं । एसिसी प्रिमियर कपमा ओपनर जतिन्दर सिंहको सानदार शतकमा ओमानले मलेसियालाई ८ विकेटले पराजित गरेको छ । मलेसियाले जितको

फरक क्षमता भएकासँग एमाले अध्यक्ष ओलीको टेबलटेनिस ‘सेलिब्रेसन’– फोटो फिचर

बालकोटस्थित आफ्नो निवासमा अध्यक्ष ओलीले बालबालिका र फरक क्षमता भएकाहरुलाई मिठाइ बाँडेर सेलिब्रेसन गर्नुभएको हो ।

एसिसी प्रिमियर कप: युएईका वृत्यको पनि शतक

काठमाडौं । एसिसी प्रिमियर कपमा सिंगापुरविरुद्धयुएईका युवा ब्याटर वृत्य अरविन्दले पनि शतक प्रहार गरेका छन् । टियु मैदानमा जारी खेलमा

रियलले सेल्टा भिगोलाई हरायो

एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गत रियल मड्रिडले जित निकालेको छ । गएराति भएको खेलमा रियलले सेल्टा भिगोलाई २–०

लिभरपुलको संघर्षपूर्ण जित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुलले जित निकालेको छ । शनिबार राति भएको खेलमा लिभरपुलले नटिङहम फरेस्टलाई ३–२

५० औं ओडिआई खेलमा नेपालले ओमानलाई ८४ रनले हरायो

एसीसी प्रिमियर कप अन्तर्गत नेपालले लगातार दोस्रो जित निकालेको छ ।

सन्दीपलाई पारस खड्काको बधाई

काठमाडौँ । नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले लेग स्पिनर सन्दीप लामिछानेलाई बधाई दिएका छन् । सन्दीपले ओडिआई क्रिकेटमा

नेपाललाई पाचौँ सफलता, दिपेन्द्रले लिए विकेट

त्रिवि मैदानमा जारी खेलमा नेपालका लागि दिपेन्द्र सिंह ऐरीले विकेट लिँदै पाचौँ सफलता दिलाएका हुन् ।

रातो मच्छिन्द्रनाथ र याक मिसाको प्रतिमूर्ति विवाद टुङ्गो लागेन

कीर्तिपुर । रातो मच्छिन्द्रनाथ र याक मिसाको प्रतिमूर्ति कीर्तिपुरमा स्थापनापछि उत्पन्न विवाद थप लम्बिने भएको छ । कीर्तिपुर नगरपालिकाले बिहीबार

नेपाललाई तेस्रो सफलता, सन्दीपले लिए दुई विकेट

एसीसी प्रिमियर कप अन्तर्गत ओमानविरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ । त्रिवि मैदानमा जारी खेलमा नेपालका लागि सन्दीप लामिछानेले विकेट

सन्दीपको सफलताः रासिद खानको कीर्तिमान सन्दीपले तोडे

नेपाली टोलीका लेग स्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा सर्वाधिक छिटो १०० विकेट लिने खेलाडीको कीर्तिमान बनाएका छन् ।

आईपीएलः चेन्नई र हैदरावाद भिड्दै

एजेन्सी । १६ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा आज शुक्रबार चेन्नई सुपर किंग्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा

कुशलको शानदार शतकमा ओमानलाई ३११ रनको लक्ष्य

कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३१० रन बनायो ।

१०८ रन बनाएर आउट भए कुशल मल्ल

आक्रामक ब्याटिङ गर्दै उनले ६४ बलमा ९ चौका र १० छक्का प्रहार गरे ।

ओमानविरुद्ध कुशल मल्लको सानदार शतक

उनले ५९ बलमा १० चौका र ८ छक्काको सहयोगमा आफ्नो अर्धशतक पूरा गरेका हुन् ।

एसीसी प्रिमियर कप: आउट भए दिपेन्द्र

उनी १२ बलमा ७ रन बनाएर आउट भएका हुन् ।

नेपालले पाँच विकेट गुमायो, आउट भए आरीफ शेख

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरिरहेको नेपालले पाँचौ विकेटमाआरीफ शेखलाई गुमाएको हो ।

मुस्किल समयमा कुशल मल्लको अर्धशतक

उनले ३० बलमाा चार छक्का र छ चौकाको सहयोगमा आफ्नो अर्धशतक पूरा गरेका हुन् ।