१ पुष २०८२, मंगलवार
,
Latest
हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अगामी पुस १३ देखि पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल एमाले महाधिवेशनः साँझ ७ बजेबाट मतदान हुने माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो अख्तियारद्वारा पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता पासाङ शेर्पाको उम्मेदवारी खारेज
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले आज मलेसियाविरुद्ध अभ्यास खेल खेल्दै



अ+ अ-

काठमाडौँ । नेपालले आज मलेसियाविरुद्ध अभ्यास फुटबल खेल खेल्दैछ ।

नेपाल र मलेसियाबीचको मैत्रीपूर्ण खेल मलेसियाको शाह आलमस्थित यूआईटिएम मैदानमा नेपाली समयअनुसार साँझ ७ः४५ बजेबाट सुरु हुनेछ ।

फिफा विश्वकप २०२६ को छनोटअन्तर्गत दोस्रो चरणमा बहराइनविरुद्ध खेल्नुअघि नेपालले मलेसियासँग अभ्यास खेल खेल्न लागेको हो ।

नेपालले मार्च २१ र २६ तारिखमा बहराइनसँग उसकै घरेलु मैदानमा खेल्नेछ ।