५ भाद्र २०८३, शुक्रबार
,
Latest
‘सुपर एल निनो’ को उच्च जोखिमः पूर्वतयारी र जल–ऊर्जा सुरक्षामा जोड दिन ऊर्जामन्त्रीको निर्देशन रास्वपा केन्द्रीय समितिको बैठक सुरु गाडी मात्र होइन, अटोमोबाइल उद्योगको पूरा इकोसिस्टम देखाउँदै नाडा अटो शो पुराना र अदालतबाट निरुपण भइसकेका विषयमा पुनः छलफल आवश्यक छैनः उपनेता अर्याल सूचना प्रवाह कानूनी बाध्यताको विषय हो, यसमा समितिको थप निर्देशन आवश्यक छैनः वर्षमान पुन संसदीय सुनुवाई समितिको क्षेत्राधिकार र गोपनीयतामा सचेत बन्न रास्वपा प्रमुख सचेतक बुर्लाकोटीको आग्रह गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन-फोटो फिचर खहरेमा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका युवा जनसंख्याको अवसरसँगै वृद्ध समाजको चुनौतीतर्फ नेपालः युएनएफपिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगः क्वाटरफाइनल र सेमिफाइनलमा कसको प्रतीद्वन्द्वी को ?



अ+ अ-

काठमाडौँ । च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल र सेमिफाइनलको ड्र सार्वजनिक भइसकेको छ । शुक्रबार स्वीजरल्यान्डको नियोनमा ड्रा सार्वजनिक गरिएको हो ।

ड्र अनुसार क्वाटरफाइनलमा इंग्लिस क्लब आर्सनलले जर्मन क्लब बायर्न म्युनिख प्रतीद्वन्द्वी पाएको छ । यस्तै स्पेनिस क्लब एट्लेटिको मड्रिड र जर्मन क्लब बोरुसिया डर्टमण्ड भिड्ने भएका छन् ।

अर्को स्पेनिस क्लब रियल मड्रिड र इंग्लिस क्लब म्यान्चेस्टर सिटीबीच प्रतिस्पर्धा हुनेछ । यस्तै, फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले स्पेनिस क्लब बार्सिलोना प्रतीद्वन्द्वी पाएको छ ।

योसँगै यीमध्येका टोली सेमिफाइनलमा पुगेमा एट्लेटिकोले पिएसजीसँग, डर्टमण्डले बार्सिलोनासँग तथा आर्सनलले रियल मड्रिडसँग र बायर्नले म्यान्चेस्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछन् । क्वाटरफाइनलका खेलहरु अप्रिल ९ देखि सुरु हुनेछ । सबै टोलीले होम र अवे का आधारमा दुई–दुई खेल खेल्नेछन् ।