१८ माघ २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ऊर्जा, इन्धन, रेल सेवा सञ्जाल विस्तार गर्न नेपाल र भारत…

नयाँदिल्ली । नेपाल र भारतबीच ऊर्जा, इन्धन, रेल सेवा सञ्जाल विस्तारलगायत पारस्परिक सहयोग एवं सहकार्य गर्नेसम्बन्धी चारवटा समझदारीपत्रमा हस्ताक्षर भएको छ । भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदी नेतृत्वको प्रतिनिधिमण्डलबीच यहाँस्थित हैदरावाद हाउसमा भएको वार्तापछि अन्तर्राष्ट्रिय सौर्य ऊर्जा साझेदारीमा नेपाल औपचारिक रूपमा सामेल

भारत–नेपाल सम्बन्ध विश्वमै उदाहरणीय छः प्रधानमन्त्री मोदी

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले भारत–नेपाल सम्बन्ध विश्वमै अनुपम उदाहरणका रुपमा विकास भइरहेको बताउनुभएको छ ।

नेपाल र भारतबीच चारवटा सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल र भारतबीच चार वटा सम्झौता भएको छ ।

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबाट रेल्वे सेवाको उद्घाटन

प्रधानमन्त्री देउवा र भारतका समकक्षी मोदीले शनिबार दिउँसो नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट हरियो झण्डा हल्लाउदै रेल सेवाको अर्चुअली उद्घाटन गर्नु हुने

प्रधानमन्त्री देउवाबाट गान्धीको समाधिमा पुष्पहार अर्पण

तीन दिने भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्लीमा रहनु भएका प्रधानमन्त्री शेरबहादुर देउवा शनिबार बिहान साढे १० बजे राजघाटमा रहेको

प्रधानमन्त्री देउवाको भारतका प्रधानमन्त्री मोदीसँग भेटवार्ता हुँदै

भारतीय समकक्षी मोदीसँग प्रधानमन्त्री देउवाको बेग्लै र प्रतिनिधिमण्डलस्तरीय हैदराबाद हाउसमा वार्ता हुनेछ । द्विपक्षीय औपचारिक वार्तापछि प्रधानमन्त्री देउवा र मोदीले

नेपाल र भारतबीच ऊर्जा, कृषि, स्वास्थ्य तथा यातायात क्षेत्रमा महत्वपूर्ण…

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको प्रतिनिधिमण्डलस्तरीय वार्तापछि आज दुवै देशबीच ऊर्जा, कृषि, स्वास्थ्य तथा यातायात क्षेत्रमा

भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री भेटवार्तामा व्यस्त

भारतीय विदेशमन्त्रीले प्रधानमन्त्री देउवासँग भेट गर्न पाउँदा आफूलाई खुशी लागेको बताउँदै उहाँको यो भ्रमणले भारत र नेपालबीचको निकट छिमेकको सम्बन्धलाई

नयाँ दिल्लीमा प्रधानमन्त्री देउवाको स्वागतमा भारतीय राज्यमन्त्री

इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई भारतीय रक्षा एवं पर्यटन राज्यमन्त्री अजय भट्टले स्वागत गर्नुभयो ।

पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेबारी

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई पार्टीको कार्यवाहक सभापतिको जिम्मेबारी दिइएको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा

प्रधानमन्त्रीको दिल्ली यात्रा र उठाउनै पर्ने एजेण्डा

अहिले मुख्यरुपमा कालापानी, लिम्पियाधुरा, लिपुलेकदेखि सुस्तासम्मको सीमा समस्या र इपीजी प्रतिवेदन उठाउनै पर्ने विषय बनेका छन् ।

प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने: प्रवक्ता…

बिहीबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवत्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री देउवाको आजदेखि हुने तीन दिन भारत भ्रमण मुलुकको हितमा

भोली बाट जयनगर–जनकपुर–कुर्था रेल सेवा सञ्चालनमा आउने (भिडियोसहित)

भोलि नयाँ दिल्लीबाट प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्तरुपमा रेल्वे सेवाको शुभारम्भ गर्नुहुनेछ ।

सोलु करिडोर प्रसारण लाइन: नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरुमा उद्घाटन…

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार ठेकेदार छनोट देखिएको विवाद, सर्वोच्च अदालतको अन्तरिम आदेश, रुट परिवर्तन गर्न माग गर्दै स्थानीयबाट

प्रधानमन्त्री देउवा शुक्रबार भारतको औपचारिक भ्रमणमा जानुहुँदै

प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिउँसो १ः२५ बजे नयाँदिल्ली प्रस्थान गर्नेछ भने सोही एयरलाइन्सबाट यही चैत

भारतद्वारा १० दिनमा ९ पटक इन्धनको मूल्य वृद्धि

नयाँ दिल्ली । भारतमा पछिल्लो १० दिनमा नवौँ पटक बिहीबार फेरि इन्धनको मूल्य बढाइएको छ । राज्य इन्धन खुद्रा विक्रेताहरूको

भारतमा ढलको लाइनमा फसेर ४ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको दिल्लीमा ढलको लाइनमा खसेर चार जनाको मृत्यु भएको दिल्ली फायर सर्भिसका वरिष्ठ अधिकारीले बुधबार पुष्टि गरेका

चीनको साङ्घाई सहरमा दुई वर्षपछिको सबैभन्दा ठूलो कोरोना लकडाउन

साङ्घाई । चीनको साङ्घाई सहरमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि लकडाउन गरिएको छ । साङ्घाईका करिब एक करोड मानिस अहिले

राजदूत शर्मा नयाँ दिल्लीमा

भारतका लागि नेपालका राजदूत डा शङ्करप्रसाद शर्मा आफ्नो जिम्मेवारी सम्हाल्न आज नयाँ दिल्ली पुग्नुभएको भारतस्थित नेपाली राजदूतावासले जनाएको छ ।

परराष्ट्रमन्त्री डा खड्का र भारतीय विदेशमन्त्री शङ्करबीच भेटवार्ता

श्रीलङ्काको राजधानी कोलम्बोमा बिमस्टेकको १८औँ मन्त्रिस्तरीय बैठकका क्रममा साइडलाइन भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।