© 2023
इटहरी । बेलुकीको ९ बजेको थियो । उनी शौचालय जान निस्केकी थिइन् । मोटरसाइकलमा आएका दुई युवकले समाते । बाँसझ्याङमा लगेर बलात्कार गरे । सुनसरीको गढी गाउँपािलका–५ की सुस्त मनस्थितिकी २१ वर्षीया युवतीलाई बलात्कार गरेको घटनाका आरोपी राजगन्ज सिनवारी–८ का २२ वर्षीय श्यामकुमार शाह र उनका साथी अहिले पुर्पक्षका लागि झुम्का कारागारमा छन् । दुई
काठमाडौं । मेकअप अनुहारको सौन्दर्यका लागि मात्र नभई सुरक्षाका लागि पनि गरिन्छ । यद्यपि, मेकअपमा प्रयोग हुने प्रडक्ट र आफ्नो छालाको
काठमाडौं। दसैंका लागि अग्रिम टिकट बुकिङ खुलाउन सरकार र यातायात व्यवसायीले अन्तिम तयारी गरेका छन् । तर, कहिले र कसरी
काठमाडौं । किर्ते बैंक ग्यारेन्टी गरी कृषि विकास बैंकको रकम हिनामिना गरेको अभियोगमा कर्णाली प्रदेशका निलम्बित भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर
विराटनगर । सामाजिक संस्थाको जग्गा बिक्री गर्ने दुई नेतालाई नेकपा बेलबारी कमिटीले पार्टीबाट निलम्बन गरेको छ । पूर्वसभासद तथा तत्कालीन नेकपा
काठमाडौं । तीन वर्षपछि बल्ल सरकारले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण रणनीति ल्याएको छ । मन्त्रिपरिषद्को बैठकले गत
कालिकोट । कालिकोटको रास्कोट नगरपालिका–८ का धर्मराज धमला सदरमुकाम मान्म बजारमा होटल व्यवसाय गर्थे। सशस्त्र द्वन्द्व र त्यसपछिको समयमा पनि
धादिङ । बीस लाख फिरौती नदिए बमले उडाउने भन्दै धम्की दिने धादिङ बेनीघाट रोराङ–५ का २७ वर्षीय सन्तोष कँडेललाई प्रहरीले
रामेछाप । सुनकोसी नदीमा पुल र डुंगा नहुँदा रामेछाप खाँडादेवी गाउँपालिका–१ कोथवेका सीमान्तकृत माझी समुदायका १३ बालिका पढ्नका लागि जंगलमै
काठमाडौं । चिकित्सा शिक्षा ऐनले व्यवस्था गरेअनुसार एमबिबिएसमा ७५ प्रतिशत छात्रवृत्तिलगायत सुविधा उपलब्ध गराउन माग गर्दै विद्यार्थीले त्रिविको चिकित्साशास्त्र अध्ययन
काठमाडौँ । सरकारले चाडबाडलाई लक्ष्य गरी भदौ २३ गतेदेखि सहुलियत पसल सञ्चालन गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका
दैलेख । प्रदेश राजधानी वीरेन्द्रनगरबाट कर्णाली राजमार्ग हुँदै दैलेख, कालीकोट, जुम्ला र मुगुसम्मको सवारी यात्रा गर्ने जोसुकैलाई डर लाग्छ। कर्णाली
सुर्खेत । दैलेखमा गाई मगाइएको देखाउन रातारात नक्कली पत्र तयार पारिएको छ। छानबिनलाई प्रभावित गर्न र घटनालाई मोड्न जिल्ला समन्वय
काठमाडौं । एटीएम ह्याक गर्ने चिनियाँ टोलीले १३ वटा बैंकका एटीएम बुथबाट तीन करोड ५८ लाख रुपैयाँ लुटेको राष्ट्र बैंकले
काठमाडौँ । एटीएम प्रणाली ह्याक गरेर विभिन्न बैंकबाट रकम चोरीको घटना अध्ययन गर्न विदेशी विज्ञको टोली नेपाल आएको छ । फरेन्सिक
काठमाडौँ । अब अरूका नाममा भएको सिमकार्ड प्रयोग गर्न नमिल्ने भएको छ । जसले प्रयोग गरिरहेको हो, उसैका नाममा सिमकार्ड दर्ता
काभ्रे। जिल्ला अदालत काभ्रेले साँधमा रहेको सार्वजनिक जग्गा हडपेको विषयमा थरीथरीका आदेश सुनाएपछि जग्गा हडप्नेहरू प्रसन्न भएका छन्।बनेपा नगरपालिका–२ टुकुचामा
काठमाडौं। सरकारले आफूहरूको मागलाई बेवास्ता गरेको भन्दै सीएमसीपीडित संघर्ष समितिले मेलम्ची खानेपानी आयोजनाको सम्पूर्ण काम ठप्प पारेको छ। यसअघि विभिन्न
– गोपालप्रसाद बराल महोत्तरी– ‘आब रेल चढ पैवाक बात चढब तभीए बतायब (अब रेल चढ्ने कुरा चढेपछि नै बताउँला) रेलको
वीरेन्द्रनगर । केही वर्षअघिसम्म तराईका जिल्लामा मात्र हुने डेंगी संक्रमण अहिले पहाडी जिल्लामा पनि देखिन थालेको छ। यातायात पहुँच विस्तारले