५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
शो दिएन भनेर मेरो बदनाम गर्न खोजियोः भुवन केसी (भिडियोसहित)

काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली सिनेमालाई हल नदिएको आरोप लगाएर आफ्नो बद्नाम गर्न खोजिएको भन्दै आपत्ति जनाउनुभएको छ । मंगलवार नेपाली चलचित्र ‘सायरा’ निर्माण हुने जानकारी दिन काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष केसीले आफू र चलचित्र विकास बोर्डले नेपाली सिनेमालाई हल

नागरिकता बिधेयकमा राष्ट्रपतिको सन्देश ठिक छ: वामदेव गौतम (भिडियो)

उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीले दिनुभएको सन्देश बेठिक नभएको बताउनु भयो । उहाँले सुझावहरु ग्रहण गर्न योग्य रहेको बताउनु भयो ।

विद्यार्थीले प्रदर्शन गरे इन्द्रजात्रा (फोटाफिचर/भिडियो)

काठमाडौँ । धर्म, संस्कृतिको जगेर्ना हेतुले विद्यालयहरुले पनि इन्द्रजात्रा प्रदर्शन शुरु गरेका छन् । शुक्रावार इन्द्रजात्रा विशेष कार्यक्रम गरेर वृहस्पति

विपद् जोखिम न्युनिकरणको लागि राज्यकोषबाट प्रदान रकम शतप्रतिशत सदुपयोग गर्न…

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणलाई राज्यकोषबाट प्रदान गरेको रकम शतप्रतिशत सदुपयोग गर्न प्राधिकरणलाई निर्देशन

राजनीतिक आग्रह र पूर्वाग्रह भन्दा माथि उठेर विश्वविद्यालयका समस्या समाधान…

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आग्रह र पूर्वाग्रहबाट माथि उठेर विश्वविद्यालयका समस्या पहिचान गरी समस्या समाधान गर्नुपर्ने बताउनुभएको छ

नेकपा एस संग एकता र एउटै घोषणापत्र मा निर्वाचनमा जान्छौ:…

पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो ‘हामी अब समाजवादीसँग एक खालको एकताको तयारी पनि गर्दैछौं । त्यसका लागि केही समयपछि पार्टी एकता

निलम्वित प्रधानन्यायाधीश जवराले सीमा बाहिर गएर अभिव्यक्ति दिनुभयो: मिनबहादुर विश्वकर्मा…

उहाँले भन्नुभयो, ‘अभियोगको सवालमा उहाँले यो अभियोग किन ढिलो भयो भनेर जिज्ञासा राख्नुभयो । उहाँले महाअभियोग प्रश्तावको प्रतिरक्षा गर्ने क्रममा

मापदण्ड बिपरित रहेको भन्दै नयाँ सडक स्थित नेपाल बैंक लिमिटेड…

काठमाडौं महानगरपालीकाले नयाँसडकमा रहेको नेपाल बैंक लिमिटेड अगाडी बनाएको गेट हटाएको छ ।

जबराको बयानः महाअभियोग निष्क्रिय भइसक्यो, मलाई न्याय चाहियो (भिडियो)

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफूमाथि लगाइएको महाअभियोग निष्क्रिय भइसकेको बयान दिनुभएको छ । महाअभियोग सिफारिस समितिमा जबराले बुधबार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु (भिडियो)

काठमाडौँ । सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट डिजिटल नेपाल एक्सलरेसन परियोजनाको लागि १७ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण

तीजमा पशुपति: पूजा, आराधना र नाचगान (फोटो फिचर/भिडियो)

भगवान शिवको पूजा, आराधना गर्दै हर्षोल्लासपूर्वक मनाइने तिज पर्वमा आज पशुपति नाथमा रातो सारी र गरगहनाले सजिएका महिलाहरु पशुपतिनाथको दर्शनका

सभापति देउवाज्यू, कांग्रेस-माओवादीको अपवित्र गठबन्धन तोड्नुस् : पार्वता डिसी चौधरी…

“२०६४ मा १८ सिटमा विजय भएको कांग्रेस २०७० मा ठूलो पार्टी बन्न पुग्यो । २०७४ मा २३ सिटमा हामी छौँ

त्रिभुवन विश्वविद्यालयमा सरकारी संरक्षणमा गुण्डागर्दी भयो: प्रमुख प्रतिपक्षी (भिडियो)

नेता ज्ञवालीले भन्नुभयो, “आफूलाई चित्त नबुझेको खण्डमा राष्ट्रबैंकको गभर्नरमाथि हमला, रेडक्रसमाथि हमला, विश्वविद्यालयमाथि हमला, के सरकारले चाहेको यही हो ?

नागरिकता विधेयक राष्ट्रिय सभाको विधायन समितिमा पठाइयो (भिडियो)

राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधेयक राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा पठाइने भएको छ ।

नक्सा बोकेरै बालेन अल्फाबिटा पुगेपछि… (भिडियो)

उहाँले आफ्नै नक्सा मलाई माग्नुभयो, मैले अफिस गएर नक्सा र डोजर लिएर आएँ मैले के बिराएँ ?

सत्ता गठबन्धन बैठक: १६५ क्षेत्रकै प्रतिवेदन तयार पार्न कार्यदललाई निर्देशन…

काठमाडौं । सत्ता गठबन्धन दलका शीर्षनेताको आज बसेको बैठकले आसन्न निर्वाचनमा सिट बाँडफाँटको टुङ्गो लगाउन गठित कार्यदललाई सबै निर्वाचन क्षेत्रको

सरकारले चाहे चाँडै निजामति सेवा ऐन बन्नसक्छः अध्यक्ष तिमिल्सिना (भिडियो)

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारले चाहे चाँडै निजामति सेवा ऐन बन्ने बताउनुभएको छ । बुधवार संघीयता कार्यान्वयन,

सरकारसँग प्रतिपक्षको असन्तुष्टि, मुलुकमा प्रतिपक्ष पनि छ (भिडियो)

प्रधानमन्त्री देउवाले प्रतिपक्ष दलले उठाएको कुराप्रति आफू सकारात्मक भएको र आफ्नो ध्यानाकर्षण भएको बताउनुभएको उपाध्यक्ष पौडेलले जानकारी दिनुभयो । उहाँले

नागरिकता विधेयकको विषयमा सरकार हदैसम्मको अहंकारी देखियो: संविधानविद्हरु (भिडियो)

“संसदमा छलफल गर्नुभन्दा अगाडि संविधानले नचिनेको गठबन्धनले विधेयकको बारेमा निर्णय गर्यो”, उहाँले भन्नुभयो, “लोकतन्त्रको आवरणमा अधिनायकवादको अभ्यास भइरहेको छ ।”

राष्ट्रपतिले प्रधानमन्त्रीको परामर्शमा नागरिकता विधेयक फिर्ता गरेको एमालेको दाबी (भिडियो)

नागरिकता विधेयक फिर्ता भएसँगै राष्ट्रपतिलाई एमालेसँग जोडेर विवादमा ल्याउन खोजिएको भन्दै भट्टराईले आपत्ति जनाएका छन् । नागरिकतासम्बन्धी अध्यादेश र विधेयक