९ भाद्र २०८३, मंगलवार
,
Latest
कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एस संग एकता र एउटै घोषणापत्र मा निर्वाचनमा जान्छौ: प्रचण्ड (भिडियो)



file
अ+ अ-

सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकृत समाजवादीसँग पार्टी एकता हुने बताउनु भएको छ ।

आज सुर्खेतमा आयोजित पत्रकार भेटघाटमा प्रचण्ड भन्नुभयो एकीकृत समाजवादीसँग आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा एउटै घोषणापत्र बनाएर भाग लिने तयारी पनि भै रहेको छ ।

पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो ‘हामी अब समाजवादीसँग एक खालको एकताको तयारी पनि गर्दैछौं । त्यसका लागि केही समयपछि पार्टी एकता संयोजन समिति बन्ने सम्भावना रहेको पनि उहाँले बताउनु भयो ।

प्रचण्डले घोषणापत्र एउटै बनाउने प्रयास भै रहेको जानकारी गराउदै चुनाव चिह्न भने आ–आफ्नै हुने बताउनु भयो ।