४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आकाश श्रेष्ठ र साराको रोमान्स

काठमाण्डौ । चर्चित गायक शिव परियारको आवाजमा सजिएको गीतले सधै बजार तताउने गर्छ । यसपटक पनि उनै गायककोे बजारमा आएको अर्को गिले बजारमा चर्चा बटुलिरहेको छ । नायक आकाश श्रेष्ठ र नायिका सारा सिरपालीको रोमान्सले भरिएको गीत रात पनि दिन हुन्थ्यो, जीवन स्वर्ग झै लाग्थ्यो बोलको गीतले बजारमा चर्चा पाउन