७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एमालेद्वारा सचिवालय बैठक आह्वान

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सचिवालय बैठक आह्वान गरेको छ । यही चैत ११ गतेका लागि बैठक आह्वान गरिएको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । बैठक ११:३० बजे ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ ।

यसकारण आईपीएलको यो सिजन रोचक बन्नेछ

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को १७ औं सिजन आजदेखि सुरु हुँदैछ । आज हुने उद्घाटन खेलमा साविक विजेता चेन्नई

कृष्णबहादुर महरा हाजिर जमानीमा रिहा

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँको सहमतिमा सीआईबीले उनलाई हाजिर जमानी छाड्ने निर्णय गरेको हो ।

छ महिनापछि हिउँदे वर्षा, किसान खुसी

भोजपुर । लामो समयपछि हिउँदे बर्सात भएपछि भोजपुरका किसान खुसी भएका छन् । लामो खडेरीको मार परेका किसान बर्सात भएसँगै

इलामका किसान व्यावसायिक सुपारी खेतीप्रति आकर्षित

फिक्कल । इलामको माई नगरपालिका–९ चिसापानीका किसान श्रीमान् राईले करिब ५० रोपनी जग्गामा सुपारी खेती गर्नुभएको छ । उहाँको सुपारी

चैते दसैँलाई सजाइँदै कालिका मन्दिर

गलकोट । ऐतिहासिक चैत्राष्टमी मेलाका लागि बागलुङ कालिका मन्दिरलाई सौन्दर्यकरण गर्न थालिएको छ । यही चैत ३० गतेदेखि आयोजना गरिने

हिल्दुमका किसान तरकारी खेतीमा आकर्षित

सिमकोट । हुम्लाको सिमकोट गाउँपाकिा–४ हिल्दुम गाउँका पूरै किसान यतिबेला तरकारीखेतीमा व्यस्त छन् । झन्डै ५६ घरधुरी रहेको हिल्दुम गाउँका

मायासँगै अवसरको खाँचो

काठमाडौँ  । समाजमा अझै पनि बौद्धिक अपाङ्गता भएका व्यक्तिले के नै गर्न सक्छन् र भन्ने हेयको दृष्टि कायमै छ ।

बन्दीपुरमा भेटियो नयाँ गुफा

तनहुँ । पहाडकी रानी उपनामले परिचित बन्दीपुरमा नयाँ गुफा फेला परेको छ । बन्दीपुर गाउँपालिका–२ पौवा नजिक करिब २० मिटर

बसमा सँगै बसेका व्यक्तिको लोभमा पर्दा…

काठमाडौँ । अपरिचित व्यक्तिसँग एकैछिनको चिनाजानका भरमा उनको विश्वासमा पर्दा ठूलो आपत्मात्रै होइन आफू बेचिन र ठगिन पनि सकिन्छ भन्ने

‘कमजोर स्वास्थ्यका कारण’ महरालाई हाजिरी जमानीमा छोड्ने तयारी

यही चैत ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ परेका महरामाथिको ४ दिने म्याद आज सकिँदैछ । महराको स्वास्थ्य अवस्था कमजोर रहेकोले

एकीकृत समाजवादीको सचिवालय बैठक आइतबार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले यही चैत ११ गते आइतबार महाधिवेशन दस्तावेज लेखन समिति र सचिवालयको संयुक्त

आईपीएल आजदेखि सुरु हुँदै

काठमाडौँ । क्रिकेटको महाकुम्भ इन्डियन प्रिमियर लिग (आईपीएल) को १७ औँ संस्करण आजदेखि सुरु हुँदैछ। आज हुने उद्घाटन खेलमा साविक

हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौँ ।आज हिमाली तथा उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भवना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको

विश्व पानी दिवस: खानेपानीको सास्ती उस्तै

काठमाडौँ । “एक भाँडो पानीका लागि लाइन बसेको अघि नै देखि हो खै पालो पनि आउँदैन,” काठमाडौँको जडीबुटीस्थित नरेफाँटको सार्वजनिक

तोलामा एक हजार तीन सयले घट्यो सुन

काठमाडौँ । बजारमा सुनको मूल्य आज घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला रु एक हजार

महिला न्यायाधीशहरुले सम्पादन गरेका मुद्दा विवादरहित छन्: मन्त्री गिरी

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पुरुषको तुलनामा महिला न्यायाधीशहरुले सम्पादन गरेका न्यायहरु बढी विवादरहित रहेको बताउनुभएको

न्याय क्षेत्रमा महिलाहरुको सारभुत प्रतिनिधित्व अपरिहार्य: प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्याय क्षेत्रमा महिलाहरुको सारभुत प्रतिनिधित्व अपरिहार्य रहेको बताउनुभएको छ । शुक्रवारबाट ललितपुरमा शुरु भएको महिला

सरकारलाई सांसदहरुको प्रश्न: उदयपुर र हेटौँडा सिमेन्ट उद्योग सञ्चालन गर्नसक्ने…

काठमाडौँ । उदयपुर सिमेन्ट र हेटौँडा सिमेन्ट उद्योगलाई व्यवस्थित गरी सरकारले नै सञ्चालन गर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् । बिहीवार

सरकारबाट हट्नु परेपछि निहुँ खोजेर संसद् अवरुद्ध गर्नु लोकतन्त्र होइन:…

‘निहुँ खोज्ने, च्याँठिने, आक्रोस पोख्ने, विरह बिसाउने, छाती पिटेर रुने मात्रै ठाउँ होइन राजनीति’, ओलीले भन्नुभयो ।