तपाईं के खोज्दै हुनुहुन्छ?
समाचार, विषय वा किवर्ड टाइप गर्नुहोस्
१४ आश्विन २०८३, बुधबार
Wednesday, September 30, 2026
EN
गृहपृष्ठ
समाचार
समाचार
समाज
विज्ञान-प्रविधि
स्वास्थ्य / जीवन शैली
रोचक प्रसङ्ग
नागरिक आवाज
राजनीति
राजनीति
नेकपा एमाले
नेपाली कांग्रेस
माओवादी केन्द्र
रास्वपा
राप्रपा
जनमत
नेकपा एस
नागरिक उन्मुक्ति पार्टी
जसपा
अन्य पार्टी
अर्थ खबर
अर्थ खबर
सेयर बजार
बजार
बैंक / वित्त
अन्तरवार्ता
विचार
मनोरन्जन
कलेज कर्नर
खेलकूद
विश्व
चीन / भारत
प्रवास
समुद्रपारी
भिडियो
EN
१४ आश्विन २०८३, बुधबार
गृहपृष्ठ
मुख्य समाचार
अन्तर्वार्ता
विचार
मनोरन्जन
कलेज कर्नर
खेलकूद
भिडियो
समाचार
समाज
विज्ञान-प्रविधि
स्वास्थ्य / जीवन शैल
रोचक प्रसङ्ग
नागरिक आवाज
ऊर्जा
पूर्वाधार तथा निर्माण
कृषि व्यवसाय
पर्यटन तथा आतिथ्य
अन्तर्राष्ट्रिय व्यवसाय
प्रविधि तथा डिजिटल व्यवसाय
एसएमई तथा उद्यम
स्टार्टअप तथा नवप्रवर्तन
रोजगारी तथा करियर
नीति, कानून तथा कर
फोटो फिचर
ताजा खबर
जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ
भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित
उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता
प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो
विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने
हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो
अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर
कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता
सभापति पराजुलीको शपथ
विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार
राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित
संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल
बाढी प्रभावित बेनीमा खानेपानी अभाव
भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा
दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट
पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना
बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन
सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता
सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने
न्यूजपोलार
लेखकबाट
प्लास्टिक सर्जरीको अवस्था र सुरक्षित अभ्यासबारे गोष्ठी हुँदै
काठमाडौँ । नेपाल प्लास्टिक सर्जन सङ्घ (एपसन) र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल (न्याम्स्)को प्लास्टिक सर्जरी सङ्कायको संयुक्त आयोजनामा...
कतारका राजा काठमाडौँमा
कतारी राजालाई राष्ट्रपति रामचन्द्र पौडेलले विमानस्थल पुगेर स्वागत गर्नुभएको छ ।
नेपालले विश्व व्यापारमा अपेक्षित लाभ लिन सकेन: मन्त्री भण्डारी
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालले विश्वव्यापार सङ्गठन९डब्लुटिओ०को सदस्यता लिएको २० वर्ष पूरा भए पनि अन्तर्राष्ट्रिय व्यापारबाट...
हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, लगानी सम्मेलनलाई सहयोग पुग्ने अपेक्षा
काठमाडौँ । वैशाख १२ गतेदेखि काठमाडौंमा हुन लागेको चौथो हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा भएको छ । एक्स्पो वैशाख १२...
‘स्थिरता र समृद्धिका लागि ‘मिसन ८४’ लाई लक्ष्य बनाएका छौँ’
काठमाडौँ । देश विकासका लागि सत्ता परिवर्तन भइराख्नु राम्रो हुँदैन भन्ने हामी सबैले बुझेकै हो । व्यक्तिगत स्वार्थभन्दा पनि राष्ट्रको...
तनहुँका २३ सामुदायिक वनमा आगलागी: सबै नियन्त्रणमा
तनहुँ । तनहुँमा २३ वटा सामुदायिक वनमा आगलागी भएको छ । फागुनदेखि वैशाख महिनाको हालसम्म विभिन्न सामुदायिक वनमा डढेलो लागेको...
कतारका अमिरको नेपाल भ्रमण: भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह
विमानस्थल उद्घाटन भए पनि पूर्णरूपमा सञ्चालनमा नआउँदा आर्थिक गतिविधि बढ्न नसकेको भन्दै सरोकारवालाहरूले कतारका अमिरको भ्रमणका अवसरमा भैरहवा–कतार हवाई उडानका...
धनुषाका पत्रकार यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु
जनकपुर । धनुषामा सडक दुर्घटनामा परी आज एक जना पत्रकारको मृत्यु भएको छ । धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरमा मोटरसाइकल दुर्घटनामा...
प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ । प्रधानमन्त्री...
काभ्रेको कुतालमा युवाको सक्रियतामा छ्योर्तेन निर्माण
धुलिखेल । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३ कुतालमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण गरिएको छ । तामाङ समुदायको बाहुल्यता रहेको सो स्थानमा...
लगानी बोर्डद्वारा लगानी सम्मेलनका लागि १४८ वटा परियोजनासम्बन्धि प्रश्ताव तयार
काठमाडौँ । लगानी बोर्डले लगानी सम्मेलनका लागि प्रश्तुत गर्न १४८ वटा परियोजनासम्बन्धि प्रश्ताव तयार पारेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको...
कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ- तस्बिरहरु
कतारका अति विशिष्ठ पाहुनाको स्वागतका लागि काठमाडौँको मुख्य सडक, चोकमा स्वागतद्वार, तुल ब्यानरसहित चिटिक्क पारिएको हो ।
इजरायलले अर्को गल्ती गरे कठोर जवाफ दिनेछौँ: इरान
एजेन्सी । इरानको विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले इजरायलले अर्को गल्ती गरे इरानको देशले कठोर प्रतिक्रिया दिने चेतावनी दिनुभएको छ...
लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ
भद्रपुर । प्रहरीले लागुऔषध ब्राउन सुगरसहित २० वर्षीय विनोद तामाङलाई पक्राउ गरेका छ । भारततर्फबाट पैदल आउँदै गर्दा मेचीनगर नगरपालिका...
सन् २०२३ मा जलवायु र मौसमी प्रकोपबाट एसिया सबैभन्दा बढी प्रभावित
जेनेभा । सन् २०२३ मा जलवायु र मौसमी खतराबाट एसिया विश्वको सबैभन्दा धेरै प्रकोप प्रभावित क्षेत्र भएको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार...
कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त
काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणलाई व्यवस्थित र सफल तुल्याउन सुरक्षा व्यवस्थालाई चुस्त तुल्याइएको...
बागलुङमा ३८ वनमा आगलागी: १५ वनको आगो नियन्त्रण बाहिर
ढोरपाटन । बागलुङको बरेङ गाउँपालिका–२ को सल्लेरी सामुदायिक वनमा गत फागुनको ९ गते भीषण आगलागी भयो । सो आगलागी गाउँले...
आयोजनाको ठेक्का अवधि सकियो, प्रगति निराशाजनक
गण्डकी । पर्यटकीय राजधानी पोखरामा विद्युत् वितरण प्रणालीलाई भूमिगत गर्ने आयोजनाको प्रगति निराशाजनक देखिएको छ । ठेक्का अवधि सकिसक्दा आयोजनाको...
दुई हजार सात सय रूपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार?
काठमाडौँ । नेपाली सुनचाँदी बजारमा मंगलबार पनि सुनको मूल्य घटेको छ । आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई...
औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी
मलेखु । रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौँतर्फ जाँदै गरेको ना४ख ८६१७ नम्बरको ट्रकमा आज विहान आगलागी भएको छ...
‘लू’ सँग लड्न सरकार सँग छैन रणनीति
काठमाडौँ । विज्ञहरुले नेपालमा बढिरहेको गर्मी (लू) सँग लड्न सरकारले राष्ट्रिय रणनीति बनाएर अगाडि बढ्नुपर्ने सुझाव दिएका छन् । नेपालमा...
1
…
817
818
819
820
821
...
1207