३ आश्विन २०८१, बिहीबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?
सुन तस्करीमा राज्यसत्ताका जिम्मेवार मान्छेहरु सामेल छन्ः चित्रबहादुर केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सुन तस्करीमा राज्यसत्ताका जिम्मेवार व्यक्तिहरु सामेल भएका बताउनुभएको छ । बुधवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष केसीले राज्यसत्ताका जिम्मेवार मान्छेहरु सामेल नभइकन सुन तस्करीजस्तो अपराध हुन नसक्ने बताउनुभएको हो । उहाँले राज्यसत्ता नै देश लुट्ने अभियानमा लागेको भन्दै पछिल्लो

विद्युतीय व्यापार विधेयक उपभोक्ता र सेवा प्रदायकको हीतमा छः उद्योगमन्त्री…

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विद्युतीय व्यापार विधेयक, २०८० ले उपभोक्ता र सेवा प्रदायक दुवैको हीत गर्ने

वर्षामा बन्द जाजरकोटका सडक

जाजरकोट । लगातारको वर्षाका कारण यहाँका ग्रामीण क्षेत्रका सडक बन्द हुन थालेका छन् । खलङ्गा–बारेकोट, खलङ्गा–कुशे, पश्चिम जुनिचाँदेलगायत अन्य दर्जन

नेप्से परिसूचक आठ दशमलव ११ अङ्कले घट्यो

काठमाडौँ । चालु आर्थिक वर्षको मौद्रिक नीति जारी भएको दिन गत आइतबार उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक

अवरुद्ध राजमार्ग तत्काल सञ्चालन गर्ने व्यवस्था मिलाउन कार्यबाहक प्रधानमन्त्री खड्काको…

काठमाडौँ । कार्यबाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बाढी पहिरोलगायतका कारण जनधनको क्षति हुन नदिन तथा अवरुद्ध राजमार्ग तत्काल सञ्चालन

निर्मला हत्या प्रकरण: पाँच वर्ष बित्यो, अनुसन्धान जारी

दोधारा चाँदनी । कञ्चनपुरको भीमदत्तनगरपालिका-उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरेको आज पाँच वर्ष पुगेको छ । तर

माओवादीको जवाफ– सरकारले भ्रष्टाचारको छानबिन अघि बढाउँदा टाउको नदुखाऔं

काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले सरकारले भ्रष्टाचारको जुनसुकै काण्डमा मुछिएकाहरूलाई कारबाही गर्ने बताएका छन् । बुधबार बसेको

राज्यको अंग कमजोर भएकै कारण विमानस्थलबाट सुन उम्कियोः राजेन्द्र पाण्डे

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) कार्यवाहक अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले राज्यको अंग कमजोर भएकै कारण सुन तस्कर भएको बताउनुभएको छ ।

सुन तस्करीमा कर्मचारी सरुवा गर्ने कि जिम्मेवार निकायका प्रमुखलाई बर्खास्त…

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाश शरण महतको जवाफ माग गरेको छ

नवलपरासीमा जङ्गली च्याउ खाँदा दुईजनाको मृत्यु

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बौदिकाली गाउँपालिका–६ मा जङ्गली च्याउ खाँदा दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी

बागलुङ घटना: वरिष्ठ सईको हत्या गरिएको प्रहरीको प्रारम्भिक निष्कर्ष

बागलुङ । जिल्लाको बडिगाड गाउँपालिका–६ स्थित आशा होटलमा मृत भेटिएका वरिष्ठ सईको हत्या भएको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ ।

ठमेलमा क्लबका सञ्चालकमाथि कुटपिटमा संलग्न ७ जना धरौटीमा रिहा

काठमाडौँ । ठमेलस्थित ओम्निया क्लबका बाउन्सर र सञ्चालकमाथि कुटपिट गरेको आरोप लागेका ७ जना धरौटीमा छुटेका छन् । काठमाडौं जिल्ला

कांग्रेस नेताहरु केन्द्रीय समितिको निर्णय टुंग्याउन छलफलमा

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय समितिको निर्णय तय गर्न कांग्रेसका नेताहरु छलफलमा बसेका छन् । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा

ललिता निवास प्रकरणः पक्राउ गरिएका सबैको बयान सकियो

ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरु सबैको बयान सकिएको छ ।

एमालेको निर्णय: गृहमन्त्रीमाथि नैतिक प्रश्न गर्ने र जवाफ माग गर्ने

एमाले संसदीय दलको बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरूपमा भित्रिएको करिब सय किलो सुनबारे गृहमन्त्रीमाथि नैतिक प्रश्न गर्ने र जवाफ माग

रास्वपाले सुन तस्करीबारे सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरायो, गृहमन्त्रीको राजीनामा…

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुन तस्करीको विषयलाई लिएर संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ । रास्वपाका तर्फबाट

सत्ताधारी दलले देश लुटिरहँदा हामी चुप लागेर बस्नु हुँदैन: अध्यक्ष…

“सत्ताधारी दलले देश लुटिरहेका छन्, नांगो नाच देखाइरहेका छन् । अब हामी चुप लागेर बस्नु हुँदैन”

एमाले संसदीय दलको बैठक जारी, गृहमन्त्रीको राजीनामा माग्ने तयारी

काठमाडौं ।बानेश्वरस्थित ल्होत्से हलमा नेकपा (एमाले)को संसदीय दलको बैठक जारी रहेको छ। बैठकमा सुन प्रकरणबारे धारणा बनाउने तयारी गरेको छ

बन्दीपुरका १७ पर्यटकीय गन्तव्यको सूची सात भाषामा

दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुर गाउँपालिकाले १७ पर्यटकीय गन्तव्यको सूची सात भाषामा तयार गरेको छ । गाउँपालिका र मदानी

गैह्र कानूनी रुपमा क्लिनिक सञ्चालन गर्ने दुई सञ्चालक पक्राउ

कैलाली । गैह्र कानूनी रुपमा क्लिनिक सञ्चालन गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनगढी