२९ मंसिर २०८२, सोमबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव सधैँ पदमा रहनुपर्छ भन्ने मान्यता एमाले नेताहरु ज्ञवाली, शाक्य र बडालबाट तोडिएपछि… भारतद्वारा बङ्गलादेशको आरोप अस्वीकार एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित श्रममन्त्री भण्डारी र जेनजी अगुवाबीच भेटवार्ता बर्लिन वार्ताअघि संवादका लागि तयार रहेको जेलेन्स्कीको भनाइ मेलम्चीमा अनियमिता: भीम उपाध्याय समेत १७ जनाविरुद्ध सर्वोच्चमा पुनरावेदन अवैध काठ बरामद
तपाईं के खोज्दै हुनुहुन्छ ?

धोबीखोलाले बगाएको ट्याक्सी यूएन पार्कनजिक भेटियो



अ+ अ-

काठमाडौं । आइतबार राति मदन भण्डारी कलेज अगाडि पुलबाट खसेको ट्याक्सी यूएन पार्क नजिक भेटिएको छ ।

आइतबार राति बा २ ज १७९२ नम्बरको ट्याक्सी रुद्रमती करिडोरबाट धोबीखोलामा खसेको थियो । ट्याक्सीसँग बगेका चालकको भने त्यतिबेलै भाटभटेनी नजिकबाट सकुशल उद्धार गरिएको थियो ।

सोमबार बागमतीमा फेला परेको उक्त ट्याक्सी निकाल्न सशस्त्र प्रहरी बलले प्रयत्न गरिरहेको छ । ट्याक्सी निकाल्न सशस्त्रका २ गोताखोरसहित ११ जनाको टोली खटिएको छ ।