४ आश्विन २०८१, शुक्रबार
,
Latest
नेपाली सेनाको टोली अभ्यासका लागि चीन प्रस्थान प्रधानसेनापतिसँग नेपालका लागि भारतीय राजदूतको शिष्टाचार भेट हठ त्याग्नुस, संघीय धर्मनिरपेक्ष गणतन्त्र असफल भैसक्यो:- कमल थापा युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध चीनद्वारा सफलतापूर्वक छ नयाँ उपग्रह प्रक्षेपण महिला फुटबलः एपिएफ विजयी क्यानडा पठाइदिने भन्दै रु १८ लाख बढी ठगी गर्ने पक्राउ कम्युनिष्ट पार्टीमा विकृति मौलाउँदै गएकामा चिन्ता उष्ण लहरले दक्षिण कोरियामा बन्दागोभीको मूल्य बढाउँदा किम्ची खतरामा बेरुजु फस्र्यौट समिति गठन गर्ने सरकारको निर्णय, वैशाख ७ गते राष्ट्रिय याक दिवस मनाउने
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रधानमन्त्रीसँग साउदी अरबका राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि साउदी अरबका राजदूत साद अबुहमिदले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो अवसरमा साउदी अरब सरकारको सहयोगका विविध आयामका विषयमा छलफल भएको थियो ।

ललिता निवासबारे मन्त्रिपरिषद्मा निर्णय हुँदा म मन्त्री थिइनँ– पूर्वमन्त्री जोशी

काठमाडौँ । पूर्वभूमिसुधारमन्त्री चन्द्रदेव जोशीले ललिता निवास प्रकरणमा आफ्नो संलग्नतालाई अस्वीकार गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै

सदनको अवरोध खुलाउन सभामुख र शीर्ष नेताहरुबिचको छलफल सुरू

सभामुखको कार्यकक्षमा जारी बैठकमा संसदको अवरोध हटाउने र संसदीय समितिलाई पूर्णता दिनेलगायतका विषयमा छलफल केन्द्रित छ ।

नेपाल–भारत जमुनाहा नाका : गाडीको तीव्रगतिले ज्यान गुमाउँदै नेपाली

राँझा । सीमानाका बन्द हुनुअगावै नेपाल प्रवेश गर्न तीव्र गतिमा गाडी चलाउँदा सीमावर्ती भारतीय क्षेत्रमा दुर्घटना हुने गरेको पाइएको छ

मेस्सीको शानदार प्रदर्शनमा इन्टर मियामी क्वाटर फाइनलमा

एजेन्सी । लियोनल‌ मेस्सीको कप्तानीमा रहेको अमेरिकी क्लब इन्टर मायमी लिग्स कप २०२३ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । एफसी

संसदीय समितिमा भागबण्डाको सहमति, रास्वपा र राप्रपाले नपाउने

काठमाडौँ । संसदीय सहमतिमा भागबन्डामा सहमति भएको छ । नेकपा (माओवादी केन्द्र) को आज बसेको संसदीय दलको बैठकमा प्रधामन्त्री पुष्पकमल

सर्वोच्च अदालतले राहत दिएपछि राहुल गान्धीको सांसद सदस्यता पुनर्स्थापना 

एजेन्सी । मानहानि मुद्दामा सर्वोच्च अदालतले राहत दिएपछि लोकसभा सचिवालयले कांग्रेसका सांसद राहुल गान्धीको सांसद सदस्यतालाई पुनर्स्थापना गरेको छ ।

साउनको चौथो सोमबार : पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लाम

काठमाडौँ । सौरमास अनुसार साउने सोमबारको चौथो हप्ता आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लाम देखिन्छ । साउने झरीमा रुझ्दै

ललिता निवास प्रकरण: विजय गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी

सीआइबीले गच्छदारसहित, पूर्वभूमिसुधार मन्त्रीद्वय चन्द्रदेव जोशी र डम्बर श्रेष्ठ साथै पूर्वराज्यमन्त्री सञ्जय साहविरुद्ध पूर्जी जारी गरेको हो ।

माओवादी संसदीय दल बैठक: संसदको अवरोध हटाउन दलहरूसँग छलफल गर्ने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीका सांसदहरुलाई संसदमा प्रभावकारी भूमिका निभाउन निर्देशन दिएका छन्

भरतपुर आँखा अस्पतालमा बिरामीको भीड

चितवन । आँखा पाक्ने सङ्क्रमण फैलिएपछि यहाँको भरतपुर आँखा अस्पताल र यस अन्तर्गतका सेकेण्डरी अस्पताल एवं आँखा उपचार केन्द्रमा बिरामीको

बागलुङमा दुई महिनाको नाबालकको हत्या आरोपमा आमाबाबु पक्राउ

गलकोट । बागलुङमा दुई महिनाको नाबालकको हत्या आरोपमा आमाबुबा पक्राउ परेका छन् । पक्राउ पर्नेमा निसीखोला गाउँपालिका–४ बडाचौरका २४ वर्षीय

दोस्रो खेलमा पनि वेस्ट इन्डिजले भारतलाई हरायो, सिरिजमा २–० को…

एजेन्सी । वेस्टइन्डिजले दोस्रो टि२० आई खेलमा पनि भारतमाथि रोमान्चक जित हात पारेको छ । भारतलाई दुई विकेटले पराजित गर्दैघरेलु

अलैँचीका बोट मर्न थालेपछि बागलुङ ताराखोलाका किसान चिन्तित

ढोरपाटन । बागलुङको ताराखोला गाउँपालिका–२ अर्गलमा विसं २०७६ देखि यहाँका कृषकले व्यावसायिक अलैँची खेती गर्दै आएका छन् । सुरुमा अलैँचीका

पर्यटकीयस्थल मानुङकोटमा चहलपहल घट्यो

दमौली । पछिल्लो केही वर्षयता चर्चा कमाएको तनहुँको व्यास नगरपालिका–५स्थित मानुङकोटमा अहिले पर्यटकको चहलपहल घटेको छ । कोभिड सङ्क्रमणकै बीचमा

सिद्धबाबा क्षेत्रमा गुडिरहेको जीपमाथि पहिरो खस्दा तीनजना घाइते

लुम्बिनी । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबा क्षेत्रमा गुडिरहेको जीपमाथि पहिरो खस्दा तीनजना घाइते भएका छन् । राजमार्गको बुटवल पाल्पा

ग्लोबल टी-२०: दीपेन्द्रको टिम टाइगर्सको रोमाञ्चक जित

काठमाडौं । ग्लोबल टी-२० क्यानडा २०२३ को उपाधि नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्ट्रियल टाइगर्सले जितेको छ ।

पूर्वकप्तान पारस खड्काले बागमती प्रदेशको अध्यक्षमा लड्ने

काठमाडौँ । पूर्वकप्तान पारस खड्काले नेपाल क्रिकेट संघ (क्यान) को आगमी चुनावमा बागमती प्रदेशको अध्यक्ष पदमा लड्ने भएका छन् ।

सकियो माओवादी बैठक: हलमा गुन्जियो ‘श्रद्धेय अध्यक्ष कमरेड प्रचण्ड–लालसलाम’ को…

महासचिव देव गुरुङले दुई दुई पटक नारा लगाएर साथ दिन अनुरोध गर्दै श्रद्धेय अध्यक्ष कमरेड प्रचण्ड ! ‘लाल सलाम लाल

पाकिस्तानमा रेल दुर्घटना, पन्ध्र जनाको मृत्य

कराँची । दक्षिणी पाकिस्तानमा रेल दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन् ।