४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?
अर्थमन्त्रीको एक सूत्रीय अभियान: निजी क्षेत्रको परिचालन

काठमाडौँ । पाँचौं पटक मुलुकको अर्थतन्त्रको ढुकुटीको साँचो हातमा लिनुभएका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र सुधारमा निजी क्षेत्रको सहयोग खोज्नुभएको छ । मुलुकका दुई ठूला राजनीतिक दल नेपाली काँग्रेस र नेकपा एमालेबीच सत्ता समिकरणपछि केपी शर्मा ओली नेतृत्वका सरकारमा २०८१ साल असार ३१ गते उपप्रधानसहित अर्थ मन्त्रालयको जिम्मेवारी पौडेलले पाउनु भयो

राष्ट्रपतिद्वारा भोटो जात्रा अवलोकन– तस्बिरहरु

राष्ट्रपति रामचन्द्र पौडेलले परम्परागत रुपमा मनाइँदै आएको भोटोजात्रा अवलोकन गर्नुभएको छ ।

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त

नेकपा एमालेको समर्थनमा दाबी पेस गरेका शाहलाई प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

कर्णाली प्रदेश सरकारका नवनियुक्त मन्त्रीद्वारा शपथ

कर्णाली प्रदेश सरकारका चार नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

सरकार स्टन्टबाजीका लागि कुनै काम गर्दैन: प्रधानमन्त्री ओली

उहाँले संविधानलाई धार्मिक ग्रन्थ वेद, बाईवल, कुरान जस्तो असंशोधनीय दस्तावेजको रुपमा प्रश्तुत गर्न खोजिएको भन्दै त्यसको भ्रममा नपर्न पनि सबैलाई

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहको दाबी पेस

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले दाबी पेस गरेका छन् ।

नयाँ गठबन्धनमा सरकार बनेसँगै जनतामा आशा पलाएको छ: नेता बस्नेत

भक्तपुर । नेकपा(एमाले)का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले वर्तमान एमाले–कांग्रेसको गठबन्धनमा सरकार बनेसँगै जनतामा आशा र भरोसा पलाएको बताउनुभएको

परिणाम आउने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र राज्यमन्त्रीहरुबीच आपसी समन्वय बढाई परिणाम आउने गरी काम गर्न निर्देशन दिनुभएको छ

सूचना लुकाउनु अपराध हो: सभामुख मण्डल

काठमाडौँ । मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले सूचना लुकाउनु अपराध रहेको बताएका छन् । राष्ट्रिय सूचना आयोगले अयोजना गरेको

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले दिए राजीनामा

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आफ्नो पदबाट राजीनामा दिएका छन् । अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत

सरकारले पूँजी बजारमाथि कडा निगरानी राख्नुपर्छ: सांसद महत

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले पूँजी बजारमाथि निगरानी बढाउन सरकारलाई आग्रह गर्नुभएको छ ।

मौद्रिक नीतिले उत्पादनको क्षेत्रलाई प्रोत्साहन गर्ने अपेक्षा छ: अर्थमन्त्री पौडेल

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मौद्रिक नीतिले उत्पादनको क्षेत्रलाई प्रोत्साहन गर्ने अपेक्षा रहेको बताउनुभएको छ । शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको

प्राधिकरणसँग टिओडी मिटरको प्रमाण हुँदाहुँदै पनि लुकायो: उद्योगी व्यवसायी

काठमाडौँ । उद्योगी व्यवसायीहरुले डेडिकेटेड र ट्रंकलाइन वक्यौता रकमको प्रमाण बिना विद्युत प्राधिकरणले दु:ख दिने काम गरेको गुनासो गरेका छन्

तीन राज्यमन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

नवनियुक्त तीन राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रतिनिधिसभाको बैठक सर्‍यो

काठमाडौं । आइतबार बस्ने भनिएको प्रतिनिधि सभाको बैठक सरेको छ । सरकारले आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएपछि आइतबार दिउँसो

जनताको स्वास्थ्यमाथि खेलवाड नहुने गरी काम गर्न मातहतका निकायलाई कृषिमन्त्रीको…

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले जनताको स्वास्थ्यमाथि खेलवाड नगर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । खाद्य प्रविधि

ऐन निर्माणबाट संविधानको कार्यान्वयनमा बल पुग्छ: उद्योगमन्त्री भण्डारी

काठमाडौँ । उद्योग,वाािण्ज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले समितिमा विचाराधिन विधेयकलाई संसदमा छिटो पठाउन सांसदहरुले चासो दिनुपर्ने बताउनुभएको छ । शुक्रवार

मन्त्री दाहालद्वारा बनेपाको डुबान क्षेत्र अवलोकन

काभ्रेपलाञ्चोक । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकास्थित पुलबजार डुबान क्षेत्रको आज अवलोकन गर्नुभएको छ । उहाँले

राप्रपा जिल्ला अध्यक्षको भेला काठमाडौँमा जारी

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ७७ वटै जिल्ला अध्यक्षहरुको दुईदिने भेला आज पनि काठमाडौँमा जारी छ । राप्रपाका

जनकपुरधाम–अयोध्या रेल सेवा चाँडै सञ्चालन हुने

काठमाडौँ । जनकपुरधाम—अयोध्या रेल सेवा चाँडै सञ्चालन हुने भएको छ । नेपालको भौतिक मन्त्रालय तथा नेपाल रेल्वे कम्पनीले जनकपुरधामदेखि भारतको