४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?
नवनियुक्त तीन प्रदेश प्रमुखले लिए शपथ

काठमाडौँ । नवनियुक्त तीन प्रदेश प्रमुखहरूले शपथ लिएका छन् । शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट उनीहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बागमतीमा दीपक प्रसाद देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशीलाई प्रदेश प्रमुख नियुक्त गरेका थिए। समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री,सभामुख, राष्ट्रियसभा अध्यक्ष लगायत

सामाजिक र सांस्कृतिक रुपान्तरण आवश्यक छ: अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सामाजिक र सांस्कृतिक रुपान्तरणको आवश्यकता रहेको बताउनुभएको छ । बिहीवार सिंहदरबारमा बसेको सार्वजनिक

एमालेमा प्रदेश इन्चार्जहरुको जिम्मेवारी हेरफेर

नेकपा एमालेले प्रदेश इन्चार्जहरुको जिम्मेवारी हेरफेर गरेको छ ।

एमालेको उपाध्यक्षमा गुरु बराल मनोनीत

नेकपा एमालेले रिक्त उपाध्यक्षमा गुरु बराललाई मनोनीत गरेको छ ।

आन्तरिक रोजगारी सिर्जनामा सहयोग गर्न विश्व बैंकसँग आग्रह

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगारी सिर्जना र बाध्यकारी वैदेशिक रोजगारी न्यूनीकरण गर्ने सरकारको योजनामा

वर्षमा एकदिन मनाएर मात्रै युवा दिवस सफल हुँदैन: मन्त्री चौधरी

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले वर्षमा एकदिन मनाएर मात्रै युवा दिवस सफल नहुने बताउनुभएको छ । अन्तर्राष्ट्रिय युवा

हवाई एवं सडक दुर्घटना न्युनिकरणका लागि सरकार गम्भीर बन्नुपर्छ: उपसभापति…

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले हवाई दुर्घटना एवं सडक दुर्घटना न्युनिकरणका लागि सरकार गम्भीर बन्नुपर्ने बताउनुभएको छ ।

डिआईजी केसीको सरुवालाई सामान्य प्रक्रियाको रुपमा लिन गृहमन्त्री लेखकको आग्रह

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले डिआईजी मनोज केसीको सरुवालाई सामान्य प्रक्रियाको रुपमा लिन आग्रह गर्नुभएको छ । राष्ट्रिय सभा अन्तर्गतको

राप्रपा जिल्ला अध्यक्षहरुको भेला काठमाडौँमा सुरु

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, (राप्रपा) का जिल्ला अध्यक्षहरुको भेला आजदेखि काठमाडौँमा सुरु भएको छ । राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र

उद्योगतिर बत्ती काटे जस्तै सडक बत्तीको लाइन काटे लडाईं हुन्छ:…

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकाका मुल सडकमा जडान गरिएको सडक बत्तीको लाइन काट्नसक्ने आशंका व्यक्त

सडक बत्तीको महशुल ६०/४० ले भुक्तानी गर्नेगरी व्यवस्था मिलाउँछु: उपप्रधानमन्त्री…

काठमाडौँ । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकामा आर्थिक वर्ष २०८१/०८२ देखि सडक बत्तीको महशुल ६०/४० ले भुक्तानी

पीडितको सहमति नभए सरकारवादी फौजदारी मुद्दा चल्नसक्छ: गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक बहिर्गमित भएकाहरुलाई पनि परिपूरणको व्यवस्था गर्नेगरी विधेयकमा सहमति जुटाइएको बताउनुभएको छ ।

टीआरसी विधेयकमा तीन दलबीच सहमति

सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा प्रमुख दलहरू बिचमा सहमति भएको छ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका कर्मचारी पुन: आन्दोलनमा

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका कर्मचारीहरु पुन: आन्दोलनमा उत्रिएका छन् । विगत एक महिना यता प्राविधिक समूहतर्फका कर्मचारीहरु

सार्वजनिक खरिद ऐनलाई सरकारले व्यवस्थित गर्छ: भौतिक पूर्वाधारमन्त्री दाहाल

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सार्वजनिक खरिद ऐनलाई व्यवस्थित गर्ने बताउनुभएको छ । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार

बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुख पदमुक्त, नयाँ नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्नुभएको छ । सोमबार बसेकोको मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपतिले बागमती

केन्द्रिय कमिटीलाई पूर्णता दिने जिम्मा माधव, झलनाथ र घनश्यामलाई

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रिय कमिटीलाई पूर्णता दिन तीन सदस्यीय कार्यदल गठन गरेको छ । बुधवार पार्टी केन्द्रिय

मन्त्रीपरिषद्का निर्णय सार्वजनिक हुनु अगावै बाहिर आउने कुराको अन्त्य गर्छौं:…

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रीपरिषद्का निर्णय सार्वजनिक हुनु अगावै सूचना दिनेकुराको अन्त्य गर्ने बताउनुभएको छ । सरकारले असार

१८ देशमा राजदूत सिफारिस, कुन देशमा को ?

सरकारले विभिन्न १८ देशमा नयाँ राजदूत सिफारिस गरेको छ ।

बागमती प्रदेशसभा बैठक: एक विधेयक सर्वसम्मतिले पारित

मकवानपुर । बागमती प्रदेशसभाको आज बसेको बैठकले विज्ञान प्रविधि नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले