४ आश्विन २०८१, शुक्रबार
,
Latest
नेपाली सेनाको टोली अभ्यासका लागि चीन प्रस्थान प्रधानसेनापतिसँग नेपालका लागि भारतीय राजदूतको शिष्टाचार भेट हठ त्याग्नुस, संघीय धर्मनिरपेक्ष गणतन्त्र असफल भैसक्यो:- कमल थापा युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध चीनद्वारा सफलतापूर्वक छ नयाँ उपग्रह प्रक्षेपण महिला फुटबलः एपिएफ विजयी क्यानडा पठाइदिने भन्दै रु १८ लाख बढी ठगी गर्ने पक्राउ कम्युनिष्ट पार्टीमा विकृति मौलाउँदै गएकामा चिन्ता उष्ण लहरले दक्षिण कोरियामा बन्दागोभीको मूल्य बढाउँदा किम्ची खतरामा बेरुजु फस्र्यौट समिति गठन गर्ने सरकारको निर्णय, वैशाख ७ गते राष्ट्रिय याक दिवस मनाउने
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?
उद्योग वाणिज्य समितिको सभापतिमा रास्वपाका पराजुलीको उम्मेदवारी दर्ता

काठमाडौँ । उद्योग वाणिज्य तथा उपभोक्ता हित समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार हुने संसदीय समितिको निर्वाचनका लागि रास्वपाका पराजुलीले उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा डोलप्रसाद अर्याल र समर्थक असिम साह रहेका छन् । यता, गठबन्धनबाट भने उद्योग वाणिज्य तथा उपभोक्ता

माओवादी केन्द्रद्वारा आइसिटी फोरमको गठन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले आइसिटी फोरम गठन गरेको छ । आज पार्टी कार्यालय पेरिसडाँडामा प्रधानमन्त्रीसमेत रहनुभएका माओवादी केन्द्रका अध्यक्ष

राष्ट्रपतिद्वारा ‘मुलुकी संहितासम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०’…

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘मुलुकी संहिता सम्बन्धि केही नेपाल ऐनलाई संशोधन सम्बन्धि विधेयक २०८०’ प्रमाणिकरण गर्नुभएको छ । राष्ट्रपति

कोशीलाई समर्थन गर्ने सर्तमा राप्रपालाई सभापति छोडेँ: माधव सापकोटा

काठमाडौँ । पूर्वाधार तथा विकास समितिको सभापतिको उम्मेद्वारी छोडेका माओवादी केन्द्रका सांसद माधव सापकोटाले कोशी सरकार बचाउन आफूले त्याग गरेको

संघीय कानून बन्न नसक्दा स्थानीय तह पूर्ण रुपमा चल्न सकेनन्:…

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संसदले तीन तहको सरकारलाई सुचारु रुपमा सञ्चालन गराउनका लागि आवश्यक संघीय कानूनहरु बनाउन

अधिकारको खोजि गर्दा सामाजिक सद्भाव बिग्रियो भन्ने गल्ती नगरौं: राष्ट्रिय…

काठमाडौँ । राष्ट्रिय सभाका सांसद भुवनबहादुर सुनारले अधिकारको खोजि गर्दा सामाजिक सद्भाव बिग्रियो भन्न नमिल्ने बताउनुभएको छ । आईतवार राष्ट्रिय

कोशी प्रदेशमा जातीय सद्भाव बिथोल्ने काम सरकार आफैँले गरिरहेको छ:…

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेले कोशी प्रदेशमा जातीय सद्भाव बिथोल्ने काममा सरकार

संसदीय समितिमा सत्तापक्ष र प्रतिपक्षको गठबन्धन

संसदीय समिति सभापति चयनका लागि सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच गठबन्धन देखिएको छ ।

संसदीय समिति सभापति: कांग्रेसबाट आरजु, खतिवडा र चालिसे उम्मेदवार

कांग्रेसले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा आरजु राणालाई उम्मेदवार बनाउने भएको छ ।

अब्दुल खानले उद्योग वाणिज्य तथा उपभोक्ता समितिको सभापतिमा उम्मेदवारी दिने

काठमाडौँ । जनमत पार्टीका सांसद अब्दुल खानले उद्योग वाणिज्य तथा उपभोक्ता समितिको सभापतिमा उम्मेदवारी दिने भएका छन् । सत्ता गठबन्धनमा

गठबन्धनले संसदीय सुनुवाइ विशेष समितिको सभापति राप्रपालाई दिने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि एउटा संसदीय समितिको सभापति पाउने भएको छ । सत्ता गठबन्धनले राप्रपालाई एउटा

ललिता निवास जग्गा प्रकरण: सञ्चारसचिव राउत र गृहका सहसचिव वैद्यविरुद्ध…

सरकारी पदमा हाल बहाल रहेका उहाँहरू नै सबैभन्दा उपल्लो तहका अधिकारी हुनुहुन्छ । सचिव राउतले २०६६ सालमा जग्गाको सट्टाभर्नामा टिप्पणी

माओवादीले संसदीय समिति सभापतिमा माधव र विमलालाई उम्मेदवार बनाउने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले संसदीय समिति सभापतिका लागि आफ्नो भागमा परेको दुईजना उम्मेदवारको टुंगो लगाएको छ । माओवादीले पूर्वाधार

धार्मिक सहिष्णुता कायम राख्न उपप्रधानमन्त्री श्रेष्ठको आग्रह

वीरगञ्ज । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जातीय तथा धार्मिक सहिष्णुता कायम राख्न सबैसँग आग्रह गर्नुभएको छ । प्रेस सेन्टर

रास्वपाले उद्योग तथा वाणिज्य समितिको सभापतिमा गणेश पराजुलीलाई उठाउने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति को सभापतिमा गणेश पराजुलीलाई उठाउने भएको

आईटी क्षेत्रमा उल्लेख्य सुधार नगरी देशको विकास सम्भव छैन: मन्त्री…

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आईटी क्षेत्रमा उल्लेख्य सुधार नगरीकन देशको विकास निर्माण र उन्नति हुन नसक्ने बताउनुभएको

रास्वपा र राप्रपाले पनि सभापतिको सिट पाउनुपर्छ– पूर्वसभामुख नेम्वाङ

काठमाडौँ । सविधानसभाका अध्यक्ष सुवास नेम्वाङले सङ्घीय संसद्प्रति सरकार, मन्त्रिपरिषद्, प्रधानमन्त्री र मन्त्री व्यक्तिगत र सामूहिकरूपमा उत्तरदायी हुने संसदीय लोकतान्त्रिक

आज संसदीय समितिका सभापतिको उम्मेदवारी मनोनयन

‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको छ । यसपटक प्रतिनिधिसभाको निर्वाचन भएको नौ महिनापछि मात्र

सामाजिक सञ्जालबाट जनयुद्ध र मधेस आन्दोलनलाई बदनाम गर्ने कार्य भइरहेको…

वीरगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय सामाजिक सञ्जालबाट जनयुद्ध र मधेस आन्दोलनलाई बदनाम गर्ने कार्य भइरहेको प्रति

कक्षा १२ सम्म नि:शुल्क शिक्षा दिनेकुरा संघीय शिक्षा ऐनमा राख्न…

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले कक्षा १२ सम्मको शिक्षा नि:शुल्क गर्नुपर्ने बताउनुभएको छ ।