१३ भाद्र २०८३, शनिबार
,
Latest
‘आँशुको भेल र पर्खाइको पहाड’–त्यो सुरक्षित भनिएको घर र १० सेकेण्डको प्रलय शिक्षकको हत्या गरेको आरोपमा ११ जना प्रहरीको नियन्त्रणमा आयोजनाको सुरुङबाट विदेशीसहित २०८को उद्धार बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए पहिचान हुन नसकेका शवहरूको सनाखतका लागि नेपालको मौजुदा फरेन्सिक क्षमता पर्याप्त भएन, अन्तर्राष्ट्रिय सहयोगको अपिल भोटेकोशी बाढीको वितण्डाः ६२६ को मृत्यु, २४ सय बेपत्ता, उद्धार र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको… नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्योग वाणिज्य समितिको सभापतिमा रास्वपाका पराजुलीको उम्मेदवारी दर्ता



अ+ अ-

काठमाडौँ । उद्योग वाणिज्य तथा उपभोक्ता हित समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले उम्मेदवारी दर्ता गराएका छन् ।

सोमबार हुने संसदीय समितिको निर्वाचनका लागि रास्वपाका पराजुलीले उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा डोलप्रसाद अर्याल र समर्थक असिम साह रहेका छन् ।

यता, गठबन्धनबाट भने उद्योग वाणिज्य तथा उपभोक्ता हित समितिमा जनमतका अब्दुल खानले उम्मेदवारी दर्ता गराएका छन् ।