३ कार्तिक २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बर्खास्त भएको क्रिकेट बोर्ड श्रीलङ्काली अदालतद्वारा पुनःस्थापित

एजेन्सी । श्रीलङ्काको पुनरावेदन अदालतले मङ्गलबार क्रिकेट बोर्ड बर्खास्त गर्ने खेलमन्त्रीको निर्णयलाई खारेज गरेको छ । साथै अदालतले पूरा सुनुवाइ नभएसम्म निष्कासित अधिकारीहरूलाई पुनरबहाली गरेको छ । सोमबार श्रीलङ्का क्रिकेट बोर्डलाई बर्खास्त गर्ने र एउटा अन्तरिम समिति नियुक्त गर्ने मन्त्री रोशन रणसिङ्घेको कदमलाई चुनौती दिँदै बोर्डका अध्यक्ष शम्मी सिल्भाले दायर

त्रिवि क्रिकेट मैदानमा २७ करोडमा फ्लडलाइट निर्माण हुने

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको फ्लडलाइट जडानका लागि टेण्डर स्वीकृत गरेको छ ।

गायक हेमन्त शर्माद्वारा किक्रेट टीमलाई ५० हजार प्रदान

काठमाडौँ । गायक हेमन्त शर्माले आफूले घोषणा गरेको पुरस्कार स्वरुपको रकम नेपाली क्रिकेट टोलीलाई हस्तान्तरण गरेका छन् । शर्माले मंगलबार

टाइम आउट विवादमा अडिग रहँदै शकिबले भने – म युद्धमा…

एजेन्सी । नयाँ दिल्लीस्थित अरुण जेटली स्टेडियममा सोमबार बंगलादेश र श्रीलंकाबीच भएको विश्वकप २०२३ को ३८औँ खेल विवादका कारण चर्चित

नेपालले मंसिर ५ मा यमनसँग घरेलु मैदानमा खेल्दै

काठमाडौँ । विश्वकप छनोट अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले यमनसँग प्रतिस्पर्धा गर्ने भएको छ । नेपाल र यमनबीचको खेल

एन्जेलोले बंगलादेशमाथि रिस पोख्दै भने – कसैलाई यति तल गिरेको…

एजेन्सी । बंगलादेश र श्रीलंकाबीच सोमबार भएको विश्वकप २०२३ को ३८ औँ खेल विवादले भरिएको छ । नयाँ दिल्लीस्थित अरुण

प्रथम वीरगञ्ज गोल्डकपः नेपाल पुलिस क्लब सेमिफाइनलमा

वीरगञ्ज । नेपाल पुलिस क्लब ‘प्रथम वीरगञ्ज गोल्डकप २०८०’ को सेमिफाइनलमा प्रवेश गरेको छ । वीरगञ्जस्थित आदर्शनगर रङ्गशालामा सोमबार सम्पन्न

टोटेनहमको अपराजित यात्रामा चेल्सीले लगायो ब्रेक

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सीले टोटेनहममाथि सानदार जित निकालेको छ । गएराति भएको दुई लण्डन क्लबबीचको प्रतिस्पर्धामा

बक्सिङको १६ लाख ८० हजार नगद पुरस्कार निकासा

काठमाडौँ । थाइल्यान्डको बैंककमा भएको एएसबीसी यु–२२ एसियाली पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा पदक जित्न सफल खेलाडी र प्रशिक्षकको नगद

राष्ट्रिय क्रिकेट टीमलाई ५० लाख रुपैयाँ पुरस्कार दिइने

नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी–२० विश्वकपमा छनोट हुन सफल नेपाली टोलीलाई ५० लाख रुपैयाँ पुरस्कार दिने भएको छ ।

क्रिकेटमा ‘टाइम आउट’ नियम के हो ? श्रीलंकाका एन्जेलो म्याथ्युज…

एजेन्सी । नोभेम्बर ६, २०२३ तारिख श्रीलंकाली टोलीका ब्याट्सम्यान एन्जेलो म्याथ्युजका लागि खराब रह्यो । दिल्लीको अरुण जेटली स्टेडियममा भइरहेको

प्रभावकारी तयारी गरे विश्वकप राम्रो बन्नसक्छ–पूर्वखेलाडी बस्न्यात

काठमाडौँ । आगामी आइसिसी ट्वान्टी–२० विश्वकपमा छनोट भएको नेपाली क्रिकेट टोली केही समय आरामपछि मैदानमा फर्किनेछ । आगामी ट्वान्टी–२० विश्वकप

विश्वकप इतिहासमै बंगलादेश र श्रीलंकाबीचको खेलमा बन्यो यस्तो दुर्लभ कीर्तिमान

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप २०२३ को ३८ औं खेल बंगलादेश र श्रीलंकाबीच दिल्लीको अरुण जेटली स्टेडियममा जारी छ ।

वेस्ट इन्डिजका स्टार अलराउन्डर सुनिल नारायणले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

एजेन्सी । वेस्ट इन्डिजका अलराउन्डर सुनिल नारायणले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । उनले आइतबार सामाजिक सञ्जालमार्फत सो जानकारी दिएका

कोहलीको ४९ औं शतक हेर्न टिभि र मोबाइलमा झुम्मिएका थिए…

एजेन्सी । विश्वकप २०२३ को ३७ औँ खेल भारत र दक्षिण अफ्रिकाबीच कोलकाताको इडेन गार्डेन क्रिकेट स्टेडियममा भएको थियो ।

भारतसँगको लज्जास्पद हारपछि श्रीलंकाका खेलमन्त्रीले गरे क्रिकेट बोर्डलाई नै बर्खास्त

एजेन्सी । विश्वकपमा भारतसँगको लज्जास्पद हारपछि श्रीलंकाका खेलकुदमन्त्री रोशन रणसिङ्घेले सोमबार राष्ट्रिय क्रिकेट बोर्डलाई बर्खास्त गरेका छन् । ठूलो मात्रामा

आईसीसीले लगायो पाकिस्तान क्रिकेटलाई दोस्रोपटक जरिवाना

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप २०२३ को ३५ औँ खेलमा पाकिस्तानले न्यूजिल्याण्डको सामना गरेको थियो । यस खेलमा पाकिस्तानले डीएलएस

दक्षिण अफ्रिकाको लाजमर्दो रेकर्ड

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप २०२३ को ३७ औं खेल भारत र दक्षिण अफ्रिकाबीच भयो । यो खेल जारी विश्वकपमा

सचिनसँग तुलना गर्दा भावुक बने कोहली, भने– म उहाँ जस्तो…

एजेन्सी । ‘क्रिकेटका भगवान’का शिष्य विराट कोहलीले आफ्नो गुरु सचिन तेन्दुलकरको पाइला पछ्याउँदै उनको विश्व कीर्तिमानको बराबरी गरेका छन् ।

लुटन टाउनसँग बराबरीमा रोकियो लिभरपुल

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुलले बराबरी खेलेको छ । गएराति भएको खेलमा लिभरपुलले लुटन टाउनसँग १–१ गोलको