१० श्रावण २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
परराष्ट्रमन्त्री डा राणा र जर्मनीका विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता, नेपाल र…

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र जर्मनीका विदेशमन्त्री डा जोहान डेविड वेडफुलबीच आज द्विपक्षीय भेटवार्ता भएको छ । जर्मनीको बर्लिनमा भएको सो वार्ताका क्रममा नेपाल जर्मनी सम्बन्ध, द्विपक्षीय हित र साझा चासोका विविध विषयमा कुराकानी भएको थियो । त्यस अवसरमा मन्त्री डा राणाले जर्मनी नेपालको ठूलो र पुरानो

प्रधानमन्त्रीको स्पेन भ्रमणबारे रास्वपा सांसद गौतमको भनाई रेकर्डबाट हटाउन एमालेको…

नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले प्रधानमन्त्रीको स्पेन भ्रमणलाई लिएर संसदमा भ्रमपूर्ण कुरा गरिएको भन्दै संसदको रेकर्डबाट हटाउन सभामुखसँग आग्रह

डेढ करोड रकमसहित चिनियाँ नागरिक पक्राउ

प्रहरीले एक करोड ४४ लाख रुपैयाँसहित चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविनको माग गर्दै रास्वपाद्वारा संसद बहिस्कार

राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समितिको माग गर्दै आज पनि संसद बहिस्कार गरेको छ ।

एनपिएल खेलाएका अम्पायर शिनवारीको निधन

काठमाडौँ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा अम्पारिङ गरेका अफगानस्तानका अन्तर्राष्ट्रिय क्रिकेट अम्पायर बिस्मिल्लाह जान शिनवारीको निधन भएको छ

भैँसीमा नश्ल सुधार गर्न मुर्राको कृत्रिम गर्भाधान सुरु

सिरहा । राष्ट्रिय पशु प्रजनन् कार्यालय लहानले भैँसीमा नश्ल सुधार गर्ने उद्देश्यले कृत्रिम गर्भाधान गराउन मुर्रा राँगाको वीर्य उत्पादन र

एक महिनामै १ खर्ब ७६ अर्ब रेमिट्यान्स भित्रियो, वैदेशिक लगानीमा…

मुलुकमा एक महिनामै रेमिट्यान्स डेढ खर्बभन्दा बढी भित्रिएको छ । २०८२ जेठ महिनाको रेमिट्यान्स आप्रवाह एक खर्ब ७६ अर्ब ३२

प्रधानन्यायाधीशद्वारा तीन न्यायाधीशलाई शपथ

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले सर्वोच्च अदालतका लागि नवनियुक्त तीन न्यायाधीशलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको छ । सर्वोच्च अदालतमा

चिकित्सकको आन्दोलनले वीर अस्पतालमा विरामीको बिचल्ली

काठमाडौँ । उपभोक्ता अदालतको फैसलाको विषयलाई लिएर चिकित्सकहरू आन्दोलनमा उत्रिँदा विरामीहरू मारमा परेका छन् । सोमवादेखि चिकित्सकहरूले इमर्जेन्सीबाहेकका सबै सेवा

बाढीबाट प्रभावितलाई उद्धार गर्न सरकार युद्धस्तरमा लागेको छः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले तिब्बतको सीमावर्ती क्षेत्रमा भएको भारी वर्षाका कारण त्रिशुली नदीमा आएको बाढीबाट प्रभावितलाई उद्धार गर्न सरकार युद्धस्तरमा

केन्द्रीय सुरक्षा समितिको बैठक बोलाइयो

वर्षा र बाढीका कारण मुलुकका विभिन्न जिल्लामा विपद्बाट क्षति पुगेपछि गृहमन्त्रालयले आज दिउँसो १ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएको

बालुवाटारमा प्रमुख दुई दलका शीर्ष नेताको छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार प्रमुख दुई दलका शीर्ष नेताहरुबीच आज छलफल भएको छ ।

बालुवाटारमा ओली र देउवाबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओलाीलाई भेट्न सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुग्नुभएको छ ।

यी हुन् रसुवा बाढीमा बेपत्ता हुनेहरु (सूचीसहित)

नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषण बाढीबाट रसुवामा १८ जना बेपत्ता भएका छन् ।

पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु

महेन्द्रनगर । जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वर बजार टोलस्थित भैया पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु भएको छ । उनीहरुको आज पोखरीमा नुहाउने क्रममा

पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’

लमजुङ । फुटबल खेलाडी सावित्रा भण्डारी ‘साम्बा’को सम्मानमा नामकरण गरिएको साम्बा चोक यतिबेला पर्यटकको नयाँ गन्तव्य बन्न थालेको छ ।

टी टेन फरम्याटको नेपाल स्ट्रिट प्रिमियर लिग हुने

काठमाडौँ । आगामी असोजको तेस्रो सातादेखि काठमाडौँमा नेपाल स्ट्रिट प्रिमियर लिग  (एनएसपिएल) हुने भएको छ । डिजिआर स्पोट्र्स एन्ड इभेन्ट

१५ लाख धेरौटी तिर्न नसकेर कारागार चलान भए युनुस अन्सारी

बाराका युनुस अन्सारी १५ लाख धरौटी तिर्न नसकेर कारागार चलान भएका छन् ।

सर्वोच्चमा ३ न्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा ३ जना न्यायाधीश नियुक्त भएका छन् ।

नेपाल र डा भट्टराईलाई सर्वोच्चको प्रश्नः ‘ललिता निवासमा तपाईंहरूमाथि किन…

सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईमाथि मुद्दा नचलाएको विषयमा कारण देखाउ आदेश जारी गरेको छ ।