३ कार्तिक २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जापानी राजदूतद्वारा अध्यक्ष डा भुसाललाई सम्मानपत्र हस्तान्तरण

काठमाडौँ । नेपालस्थित जापानी राजदूतावासले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)एल्मुनाई एशोसिएसन अफ नेपाल (जान)लाई सम्मानपत्र हस्तान्तरण गरेको छ । यहाँ आज आयोजित विषेश समारोहमा नेपालका लागि जापानी राजदूत किकुता युताकाले जापानी विदेशमन्त्रीद्वारा उपलब्ध गराइएको प्रशंसापत्र जानका अध्यक्ष डा रामचन्द्र भुसाललाई हस्तान्तरण गर्नुभयो । सो अवसरमा राजदूत युताकाले नेपाल–जापानबीच मित्रवत र

न्यायपरिषद्को संरचनामा सुधार गर्नुपर्छः पूर्वप्रधानन्यायाधीश कार्की

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायपरिषद्को संरचनामा सुधार गर्नुपर्ने बताउनुभएको छ । सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिमा समेत सधैँ विवादमा परिरहने

साहु फरार भएपछि ग्यालेक्सी फोरके टेलिभिजन बन्द

काठमाडौँ । ग्यालेक्सी फोरके टेलिभिजन बन्द भएको छ । टेलिभिजनका मालिक सहकारी ठगी प्रकरणमा फरार भएसँगै टेलिभिजन बन्द भएको हो

राष्ट्रपति पौडेलसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका प्रमुख निर्वाचन

चिनियाँ जहाज लिलामी नगर्न सांसदहरुको माग

काठमाडौँ । ५ वटा चिनियाँ जहाज लिलामी नगर्न सांसदहरुले माग गरेका छन् । बिहीवार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन

संसदीय समितिमा मन्त्री र सांसदको रोचक सवाल जवाफ

प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा मन्त्री र सांसदबीच रोचक र घोचक सवाल जवाफ भए ।

‘आँखा देखाउने डाक्टरलाई आशिर्वाद’

टक्सार । दुर्गम पहाडी जिल्ला भोजपुरमा तीन दिनसम्म सञ्चालन भएको आँखा शिविरमा एक सय ३२ जनाको आँखाको शल्यक्रिया भएको छ

एसइईमा कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले विद्यार्थीले २०८० सालमा सञ्चालन हुने एसइई परीक्षामा कम्तीमा ३५ प्रतिशत अङ्क

पशुपति क्षेत्रमा मन्त्री किराँतीको अभिव्यक्ति विरुद्ध विरोध प्रदर्शन – फोटोफिचर

बुधवार मन्त्री किराँतीले एक सार्वजनिक कार्यक्रममा क्रिश्चियन धर्मलाई स्वीकार नगर्ने सबै देशद्रोही भएको आरोप लगाउँदै क्रिश्चियन धर्म नस्वीकार्नेहरुलाई जेलमा राख्नुपर्ने

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कुवेतबाट पक्राउ

काठमाडौँ । जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका काभ्रेपलान्चोक चौरीदेउराली गाँउपालिका-८ घर भएका ३१ वर्षीय उमेश

‘नातिकाजी राष्ट्रिय स्रष्टा सम्मान तथा पुरस्कार-२०८०’ घोषणा

काठमाडौं । वरिष्ठ संगीतकर्मी नातिकाजीको ९९ औं जन्म जयन्तीको अवसर पारेर मंगलवार काठमाडौंमा आयोजित एक समारोहमा ‘नातिकाजी राष्ट्रिय स्रष्टा सम्मान

शिक्षणबाट अवकाशपछि सुन्तला खेतीमाः बर्सेनि पाँच लाख कमाई

गलकोट । धेरै जागिरेहरू अवकाशपछि आराम गर्नुहुन्छ तर यहाँका एक शिक्षक ३७ वर्ष शिक्षण पेसामा बिताउँदासमेत थाक्नु भएन । एकहत्तर

यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ

मन्थली । लिखुतामाकोशी गाउँपालिका –७ मा रहेको नवदर्शन माध्यमिक विद्यालयका शिक्षक मानबहादुर सार्की यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् ।

मलेसियामा साथीको हत्या पश्चात् हुलिया बदली नेपाल आउन लागेका व्यक्ति…

काठमाडौँ । प्रहरीले मलेसियामा साथीको हत्या गरी नेपाल आउन लागेका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी गौशालाका

धनगढीको महोत्सवमा पल शाहले ब्रासलेट हराए

काठमाडौँ । धनगढीको महोत्सवमा अभिनेता पल शाहले शनिबार प्रस्तुति दिए । दर्शकहरुको अत्यधिक माया पाएका पल शाहलाई व्यक्तिगत रुपमा भने

युद्धमा परेका नेपाली नागरिकको उद्धार गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले रुस–युक्रेनको युद्धमा परी मृत्यु भएकाका नेपालीको शव स्वदेशमा ल्याई आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार दाहसंस्कार गर्ने

सिमेन्ट उद्योग बन्द हुँदा पाँच सय मजदुर बेरोजगार

पर्सा । बारा–पर्सा औद्योगिक कोरिडोमा सञ्चालित चार सिमेन्ट उद्योग बन्द हुादा त्यहाँ कार्यरत पाँच सयभन्दा बढी मजदुर बेरोजगार भएका छन्

‘मेलम्चीको पानी चाँडो काठमाडौँ पुर्‍याऔँ’

सिन्धुपाल्चोक । सभामुख देवराज घिमिरेले मेलम्चीको पानी चाँडोभन्दा चाँडो काठमाडौँ पुर्याउन आग्रह गर्नुभएको छ । मेलम्ची खानेपानीको मुहानस्थल हेलम्बु–१ अम्बाथानको

जनकपुरधाममा विवाहपञ्चमीको राैनक

आजु मिथिला नगरिया निहाल सखिया, चारों दुलहा में बड़का कमाल सखिया ! अर्थात् आज मिथिला नगरी निकै सुन्दर भएको छ

सिभिल इञ्जिनियरिङमा विद्यार्थी भरिँदै, मेकानिकलमा न्यून

काठमाडौँ । स्नातक तहको इञ्जिनियरिङ अध्ययनमा सिभिल, कम्प्युटर र इलोक्ट्रोनिक्स विषयका तुलनामा मेकानिकल र जिओम्याट्रिक्समा विद्यार्थीको आकर्षण कम देखिएको छ