३ कार्तिक २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नक्कली भूटानी शरणार्थी प्रकरणः ‘कैफियत प्रतिवेदन’ झिकाउने आदेश

काठमाडौँ । सर्वोच्च अदालतले नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेलाई थुनामा राख्ने आदेश दिनुको ‘कैफियत प्रतिवेदन’ झिकाउने आदेश गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले निजहरुलाई थुनामा राख्नुपर्ने कारणसहितको कैफियत प्रतिवेदन उच्च अदालत पाटनबाट झिकाउने आदेश गरेको सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेले जानकारी दिनुभयो

सरकार र बालकुमारी घटनाका मृतकका परिवारबीच चार बुँदे सहमति (पत्रसहित)

सरकार र बालकुमारी घटनामा मृत्यु भएका पीडितका परिवारकाबीच चार बुँदे सहमति भएको छ ।

पूर्वाधार विकास समितिले विद्युत् व्यापारबारे मन्त्रीसँग जवाफ लिने

काठमाडौँ । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले नेपाल–भारतबीचको विद्युत् व्यापारसम्बन्धी सम्झौतालगायतका विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीसँग जानकारी लिने भएको छ

रोजाइमा गाउँका मौलिक उत्पादन

बलेवा । बालबालिका पिङमा रमाइरहेका छन् । किशोरकिशोरी कलाकारका गीतमा झुमेका छन् । कसैलाई खेलको चिन्ता, कसैलाई व्यवसायको चिन्ता ।

दीपकराज गिरीको झटारो – धेरै मन्त्रीहरू नभएको भए देशको अवस्था…

काठमाडौँ । अभिनेता तथा निर्माता दीपकराज गिरी सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छन् । बेलाबखत उनले विभिन्न घटना एवं राजनीतिलाई लिएक

तरुल खोज्न गएका युवाको हत्या

पर्वत । पर्वतमा तरुल खोज्न गङ्गल गएका युवकको हत्या गरिएको छ । मोदी गाउँपालिका–२ देउपुरका ४० वर्षीय उदय रिजालको आइतबार

सबैभन्दा पहिले न्यूजिल्याण्डमा मनाइयो नयाँ वर्ष – २०२४

एजेन्सी । संसारभर नयाँ वर्ष (२०२४) को उत्सव मनाइएको छ । नयाँ वर्ष सबैभन्दा पहिले न्यूजिल्याण्डमा मनाइएको छ । नेपाल

आजकै दिन निराकार पाण्डेले कम्बोडियामा ज्यान गुमाएका थिए

काठमाडौँ । गत वर्ष आजकै दिन अर्थात् पुस १५ गते कम्बोडियास्थित पोइपेट सहरमा रहेको ग्राण्ड डायमण्ड सिटी होटल (क्यासिनो)मा आगलागीमा

धरानमा कविशिरोमणिको जन्मजयन्ती

धरान । कविशिरोमणि लेखनाथ पौड्यालको १४० औँ जन्मजयन्तीका अवसरमा धरान उपमहानगरपालिका।–१६ स्थित लेखनाथ चोकमा रहेको कविशिरोमणि पौड्यालको शालिकमा माल्यार्पण गरेर

इलाम गोल्डकपका लागि धमाधम अस्थायी प्यारापिट बन्दै

फिक्कल । इलाम फुटबल खेलका लागि उर्वर भूमि मानिन्छ । लोकबन्दु गुरुङ, छिरिङ गुरुङ, नवयुग श्रेष्ठजस्ता राष्ट्रिय खेलाडीहरुको जन्मभूमि हो

‘तमु ल्होसारले धर्म, संस्कृति, र परम्पराको संरक्षणमा लाग्न प्रेरित गरेको…

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गुरुङ समुदायको पर्व ‘तमु ल्होसार’का अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका

कालीगण्डकी करिडोरः नागढुङ्गा–काभ्रे खण्डको काम सुरु

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको नागढुङ्गादेखि काभ्रे खण्डमा चार वर्षपछि सडक निर्माण पुनः

बागलुङका दुर्गम गाउँमा विद्युत् प्रसारण लाइन विस्तार

ढोरपाटन । नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले जिल्लाका दुर्गम गाउँमा विद्युत् प्रसारण लाइन विस्तार थालेको छ । ढोरपाटन नगरपालिकाको

लेखनाथ महोत्सवमा दर्शकको मन लोभ्याउँदै कवि शिरोमणिको जन्मघर

गण्डकी । डाँडाकोनाकस्थित लेखनाथ महोत्सवस्थलको मुख्य मञ्च दक्षिणतर्फ छेउमा सानो खरले छाएको झुपडी । रातो माटाले पोतिएको जस्तै झुपडीमा खोटो

स्व.राजा वीरेन्द्र शाहको शालिकमा माल्यार्पण

काठमाडौँ । स्व.राजा वीरेन्द्र शाहको ७९ औं जन्मजयन्ती मनाइएको छ । स्व. राजा शाहको ७९ औं जन्मजयन्तिको अवसर पारेर शनिवार

बालकुमारी घटनाको बिरोधमा उत्रिएका युवाहरु पक्राउ – फोटोफिचर

बालकुमारीमा दुई युवाको ज्यान गएको घटनाको बिरोधमा उत्रिएकाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

गोली चलाउन आदेश दिने र मन्त्रीका पिएसओ निलम्बन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजो बालकुमारी क्षेत्रमा दुईजनाको ज्यान जाने गरी भएको घटनामा प्रहरीको गल्ती भएको बताउनुभएको छ

बालकुमारी घटनामा ज्यान गुमाएकाको परिवारलाई सरकारले १०/१० लाख दिने

सरकारले बालकुमारी घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारलाई १०/१० लाख रूपैयाँ दिने भएको छ ।

सौराहामा हात्तीको वनभोज

भरतपुर । चितवनको पर्यटकीय नगरी सौराहामा जारी १७ औँ चितवन हात्ती तथा पर्यटन महोत्सवमा शुक्रबार यहाँका हात्तीलाई वनभोज खुवाइएको छ

नेपालको रोटरी क्लबका प्रशिक्षकहरुलाई प्रशिक्षण सुरु

मुलकोट, सिन्धुली । रोटरी डिस्ट्रिक्ट ३२९२, नेपाल–भुटानमा आबद्ध नेपालभरका प्रशिक्षक रोटरियनहरुलाई सिन्धुलीको मुलकोटमा प्रशिक्षण कार्यक्रम सुरु भएको छ । नेपालभरका