३ कार्तिक २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सन्दीपलाई कति वर्ष सजाय हुनसक्छ ?

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने बलात्कार आरोपमा दोषी ठहर भएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई दोषी ठहर्याएको हो । मुलुकी फौजदारी अपराध संहिता २०७४ को २१९ (ङ)अनुसार सजाय गर्ने न्यायाधीशले फैसला गरेका छन् । यो व्यवस्था अनुसार लामिछानेलाई ७ देखि १० वर्ष जेल सजाय हुनेछ

सन्दीप लामिछाने बलात्कार आरोपमा दोषी ठहर

शुक्रबार काठमाडौं जिल्ला अदालतले उनलाई जबरजस्ती करणीमा दोषी ठहर गरेको हो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले क्रिकेटर

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

बनियानी । हात्तीको आक्रमणबाट शिवसताक्षी नगरपालिकामा आज बिहान एकजनाको मृत्यु भएको छ । मृत्युहुनेमा शिवसताक्षी–११ दुधेका ४५ वर्षीय मेघराज राई

सुन्तलाखेती मास्दै एभोकाडो लगाउँदै इलामका किसान

इलाम । इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । थोरै मिहेनतमा धेरै आम्दानी लिन सकिने भएपछि जिल्लाका किसान

धौलागिरि आइसफल पदमार्ग प्रवर्द्धन गरिँदै

सरकारले पर्यटकीय गन्तव्यको रुपमा छनोट गरेको म्याग्दीको धौलागिरि आइसफल पदमार्गको प्रवद्र्धनमा युवा सक्रिय भएका छन् ।

कस्तो रहला आजको मौसम ?

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही

पोखरामा किन बढ्दैछ सवारी दुर्घटना ?

गण्डकी । दुई साताको अन्तरमा पोखरामा चार जनाले सडक दुर्घटनामा ज्यान गुमाए । सोमबार मध्यरातमा कारको ठक्करबाट पोखरा महानगरपालिका–५ प्रस्याङमा

१५ लाख बराबरको मोबाइलसहित एक जना पक्राउ

बारा । अवैधरूपमा भारतबाट भन्सार छलेर बिक्रीका लागि नेपाल ल्याइएका रु १५ लाख बराबरको मोबाइलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको

सन्दीपविरुद्धको मुद्दा बुधबार पनि ‘हेर्दाहेर्दै’मा

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कारको आरोपसम्बन्धी मुद्दा बुधबार पनि ‘हेर्दाहेर्दै’मा परेको छ । जिल्ला अदालत, काठमाडौंमा अन्तिम सुनुवाइ

नारायणगढ–बुटवल सडकखण्डः १८ किलोमिटर कालोपत्र

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकको पूर्वी खण्डमा कालोपत्रको कामलाई तीव्रता दिइएको छ ।

नदी तर्न काठे पुलकै भर, शुल्क तिर्नुपर्ने बाध्यता

बेदकोट । कञ्चनपुरको लालझाडी गाउँपालिकाका बासिन्दालाई दोदा नदी तर्न काठको फड्के प्रयोगबापत शुल्क तिर्नुपर्ने बाध्य रहेको छ । सो नदी

साकेला उँधौलीः भूमिको पूजा गर्दै साकेला नाचियो

किरात समुदायको दोस्रो ठूलो चाड ‘साकेला उँधौली’ मङ्गलबारदेखि सुरु भएको छ । माझकिरात भनेर चिनिने खोटाङका किरात समुदायले मङ्सिरे पूर्णिमादेखि

विश्वका यस्ता ठाउँ, जसको रहस्य वैज्ञानिकले समेत कहिल्यै पत्ता लगाउन…

एजेन्सी । संसारमा धेरै रहस्यहरू छन्, जुन आज पनि समाधान गर्न सकिएको छैन । वैज्ञानिकहरूले यी रहस्यहरू समाधान गर्न धेरै

रवि लामिछानेमाथि खोया प्रहार गर्नेलाई १० दिन हिरासतमा राखिने

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई मकैको खोया प्रहार गर्ने व्यक्तिलाई कास्की प्रहरीले १० दिन हिरासतमा राखेर

मैथिली एसोसिएसनमा नयाँ कार्य समिति

विराटनगर । मैथिली एसोसिएसन नेपालको चौथो वार्षिक साधारणसभाले  मैथिली भाषा अभियन्ता प्रवीण चौधरीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति गठन

राससले अवधी भाषामा समाचार सुरु गर्ने

खजुरा । राष्ट्रिय समाचार समिति (रासस)ले अवधी भाषामा समाचार सेवा सुरुआत गर्ने भएको छ । यसका लागि राससले नेपालगञ्ज उपमहानगरपालिका,

आर्थिक समृद्धि सरकारको उच्च प्राथमिकतामाः मन्त्री शर्मा

विराटनगर । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुशासन, आर्थिक समृद्धि र सेवा प्रवाहलाई सरकारले उच्च प्राथमिकता राखेको बताउनुभएको छ

पूर्वप्रधानन्यायाधीश श्रेष्ठको टिप्पणीः राजनीतिले मुलुकलाई पीडामात्रै दियो

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले राजनीतिले मुलुकलाई पीडामात्रै दिएको टिप्पणी गर्नुभएको छ । राजनीतिलाई अनुत्पादक क्षेत्रको रुपमा चित्रण गर्दै उहाँले

पठाओ र इनड्राइभको नाममा अफलाइन राइड गर्ने ४८ जनासहित ७५…

काठमाडौँ । नेपाल प्रहरीले पठाओ र इनड्राइभको नाममा अफलाइन राइड गर्ने विभिन्न व्यक्तिहरुलाई नियन्त्रणमा लिएको छ । शनिबार काठमाडौँका विभिन्न

कान्तिपुर टिभीमा पाठक ‘आउट’, पौडेल ‘इन’

एजेन्सी । कान्तिपुर टेलिभिजनले सम्पादकीय नेतृत्वमा हेरफेर गर्ने भएको छ । प्रधान सम्पादक दिलभुषण पाठकले पदबाट राजीनामाको घोषणा गरेसँगै कान्तिपुर