३ कार्तिक २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
परराष्ट्र सचिवमा सेवा लम्साल

काठमाडौँ । सरकारले परराष्ट्र सचिवमा वरिष्ठ सहसचिव सेवा लम्साललाई बढुवा गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले उहाँलाई उक्त पदमा बढुवा गर्ने निर्णय गरेको हो । उक्त पदको जिम्मेवारी पाउने उहाँ पहिलो महिला हुनुभएको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार बैठकले नेपाली सेनाका उपरथी अशोकराज

पशुपतिनाथको धर्मभकारी थापेर श्री पशुपति हिन्दु विश्वविद्यालय स्थापना गरिने

काठमाडौँ । आराध्यदेव श्री पशुपतिनाथका नाममा धर्मभकारी थापेर श्री पशुपति हिन्दु विश्वविद्यालय स्थापना गरिने भएको छ । पशुपति क्षेत्र विकास

कञ्चनपुरमा महेन्द्रको शालिक राख्ने विषय विवाद, स्थानीय प्रशासनद्वारा निषेधाज्ञा

कञ्चनपुरमा स्वर्गीय राजा महेन्द्रको शालिक राख्ने विषयलाई लिएर राजनीतिक दलबीच मत भिन्नता देखिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा लागू गरेको छ ।

पूर्व मिस नेपाल श्रृंखला खतिवडा विवाह बन्धनमा बाँधिइन्

काठमाडौँ । पूर्व मिस नेपाल श्रृंखला खतिवडा वैवाहिक बन्धनमा बाँधिएकी छन् । आज बिहीबार उनले सञ्चार उद्यमी सम्भव शिरोहियासँंग लगनगाँठो

काठमाडौंमा सुर्तीजन्य पदार्थ बेचेको पाइए पसल बन्द गर्ने महानगरको चेतावनी

काठमाडौँ महानगरपालिकाले बिहीवारदेखि काठमाडौंमा सुर्तीजन्य पदार्थ बेचबिखनमा प्रतिवन्ध लगाएको छ ।

टिकटक प्रतिबन्ध विरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’मा

काठमाडौँ । सरकारले टिकटकमा लगाएको प्रतिबन्ध विरुद्ध परेको मुद्दामाथि आज पनि सुनुवाइ हुन सकेन । बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार

जनकपुरमा विवाहपञ्चमी महोत्सव आजबाट शुरु

काठमाडौँ । मिथिलाञ्चलको ठूलो उत्सव विवाहपञ्चमी महोत्सव आजबाट शुरु भएको छ । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन नगर दर्शन

राष्ट्रपतिसँग आचार्य बालकृष्णको भेट

काठमाडौँ । पतञ्जली योगपीठ भारतका अध्यक्ष आचार्य बालकृष्णले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्नुभएको छ । शितल निवासमा भएको भेटमा

सेभ द चिल्ड्रेनले भूकम्प प्रभावितलाई ८ सय थान टेन्ट उपलब्ध…

काठमाडौँ । सेभ द चिल्ड्रेनले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि ८ सय थान विन्टर टेन्ट उपलब्ध गराउने भएको

आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले दिए राजीनामा

नेपाल आयल निगमका कार्याकारी निर्देशक उमेशप्रसाद थानीले पदबाट राजीनामा दिएका छन् ।

बाराकी २० वर्षीया मिन्कुदेवीले जन्माइन् तिम्ल्याहा शिशु

बारा । बाराको कलैया उपमहानगरपालिका–१६ मझौलियाकी २० वर्षीया मिन्कुदेवी रामले तीन सन्तानलाई जन्म दिएकी छन् । वीरगञ्जको विर्तास्थित श्रीराम अस्पतालमा

पशुपतिमा आज बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख…

काठमाडौँ । पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख आज मङ्गलबार बिहान पशुपति क्षेत्रमा सर्वसाधारणका लागि

मंगलबार भगवान गणेशको पूजा–आराधना गर्नुहोस्

काठमाडौं । मंगलबार भगवान श्रीगणेशको पूजा–आराधना गरिन्छ । त्यसो त भगवान् गणेशलाई पूजामा धेरै कुरा चढाइन्छ तर दूबोको चाहिँ विशेष

फुटबल खेल्न मैदानमा उत्रिए बालेन, कति गरे गोल ?

खेलमा जनप्रतिनिधिको नेतृत्व प्रमुख बालेन्द्र शाह (बालेन) र कर्मचारीको नेतृत्व प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले गर्नुभएको थियो ।

ओलीले दोलालघाटमा माछा तारेपछि…

काठमाडौँ । मध्यपहाडी संकल्प यात्रामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार दोलालघाटमा माछा तारेका छन् । काभ्रे र

संसद सचिवालयको महासचिवमा पदम पाण्डेको नाम सिफारिस

संसद सचिवालयको महासचिवमा पदमप्रसाद पाण्डेको नाम सिफारिस भएको छ ।

संसद सचिवालयका महासचिव भरत गौतमद्वारा राजीनामा

संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले पदबाट राजीनामा दिएका छन् ।

बढुवाका लागि सिफारिस भए १५ उपसचिव

लोकसेवा आयोगको बढुवा समितिको बैठकले १५ जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको छ ।

विराटनगरका युवकमाथि भारतमा गोली प्रहार

भारतको जोगबनीमा गोली प्रहारबाट विराटनगरका एक जना युवक घाइते भएका छन् ।

‘चिनजानकै व्यक्तिबाट महिला हिंसा’

काठमाडौँ । लैङ्गिक हिंसा अन्त्य गर्न स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहने बताइएकोे छ । टोखा नगरपालिकाद्वारा लैङ्गिक हिंसाविरुद्धको १६ दिने