११ श्रावण २०८३, सोमबार
,
Latest
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व मिस नेपाल श्रृंखला खतिवडा विवाह बन्धनमा बाँधिइन्



अ+ अ-

काठमाडौँ । पूर्व मिस नेपाल श्रृंखला खतिवडा वैवाहिक बन्धनमा बाँधिएकी छन् । आज बिहीबार उनले सञ्चार उद्यमी सम्भव शिरोहियासँंग लगनगाँठो कसेकी हुन् ।

श्रृंखला र सम्भवको विवाह समारोह होटल हायातमा जारी छ । सामाजिक सञ्जालमा सार्वजनिक तस्बिर तथा भिडियोमा दुलहीको पहिरनमा श्रृंखला सजिएकी छन् ।

विवाहमा दुवै तर्फका नजिकका आफन्त, साथीभाइ लगायतलाई आमन्त्रण गरिएको छ । पूर्व मिस नेपालहरूले पनि विवाहमा सहभागिता जनाएका छन् ।